काङ्ग्रेसलाई भीरको डिलमा पुर्याएर चुनावमय भएको यो वर्ष वामगठबन्धका लागि उत्साहप्रद बन्यो । देशको शिर उठाउन र जनताको पीर हटाउन काङ्ग्रेस पाखा लाग्नु र स्वाभिमान र समृद्धिको मुद्दालाई जनादेश मिल्नु अपरिहार्य थियो । जनताको दायित्व ...
लोकेश धामी कुनै जमाना भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशीलगायत प्रसिद्ध देउडा गायकका गीतले गाउँ सहर गुन्जायमान थिए । उनीहरूका हरेक गीत सबैका ओठमा झुण्डिएका थिए ।...
प्रदीपकुमार थापा चुनाव सकिएपछि समान्यतया चुनाव जितेको पार्टीलाई सत्ताको बाघडोर समाल्न सजिलो हुनेगरी बहालवाला सरकारले वातावरण बनाउनुपर्छ । आफ्नो नेतृत्वमा सम्पन्न निवार्चनको काम तबसम्म पूरा हुँदैन जबसम्म बहुमत प्राप्त...
डम्बर बोहोरा नयाँ संविधानअनुसार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भर्खरै सम्पन्न भएको छ । यो निर्वाचनमा पनि दलहरूले मूलतः आम निर्वाचन २०४८ ताकाकै घोषणापत्र र केही नयाँ मुद्दालाई विस्तारित...
रमेश पण्डित तुफान आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारहरू र उनीहरूका आश्रित परिवार तथा शरणार्थीहरूका मुद्दामा मानव अधिकारको बहस आज विश्वमै ‘हट केक’ बनेको...
अनिता गिरी तेस्रो महाधिवेशनपछि विभाजनको यात्रामा हिँडेको नेपालको कम्युनिस्ट पार्टी अहिलेसम्म त्यो यात्रामा निरन्तर छ । तर नेपालका कम्युनिस्टप्रति आशा र विश्वास गर्ने जनमतको इच्छा र चाहना भने यी...
छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखेर विगत पाँच वर्षदेखि वीर अस्पतालको शøयामा अनसन बसेका गङ्गामाया र नन्दलाल दम्पत्तिमा नन्दलालको मृत्युपश्चात् लास उठेको छैन । आमा गङ्गामाया शोक र पीडाको घाउ...
–लालबहादुर केसी अब बन्ने वामपन्थी सरकारले नेपाल राष्ट्रप्रति र गरिबीका रेखामुनि रहेका जनताप्रति सद्भाव, शतविचार राखोस् भन्ने आम जनताको अपेक्षा छ । विज्ञान र प्रविधिको प्रयोजन विधि प्रयोग गर्दै...
विगतमा पनि नेताजीहरूले भोटका निम्ति यसैगरी हात जोड्नुहुन्थ्यो । जितेर पदमा पुगेपछि जनताले माग र समस्या बोकेर नेताजीका ढोकामा लामै समय धाउनुपथ्र्यो । अब भने जनतामा परिवर्तनको...
अर्जुन जम्नेली राई नेपालको पछिल्लो राजनीतिक परिवर्तनको एउटा कडीकै रूप सङ्घीयतालाई औपचारिक रूपमा ग्रहन गरिँदैछ । तत्कालीन माओवादीले चलाएको १० वर्ष लामो सशस्त्र र १९ दिने जनआन्दोलनको परिणाम नेपालमा...
रमेश लेखक प्रचार प्रसार मेरो प्रचार प्रसार राम्रै भएको छ । यो निर्वाचनको क्षेत्र बढेको छ । हरेक मतदाताको घरदैलोमा पुग्न पाए राम्रो हुन्थ्यो, तर म हरेक टोल, बस्ती,...
केदार शर्मा बुबा स्कन्द शर्मा र आमा नर्मदा शर्माका हामी ६ जना सन्तान हौँ । हामी ३ बहिनी र ३ भाइमा, पूर्वगृहमन्त्री जनार्दन शर्मा सबैभन्दा जेठो हुनुहुन्छ । अनिल हाम्रो...
–दुर्गाप्रसाद भण्डारी टीकापुर घटनाको दुई वर्ष बितिसकेको छ । जुन घटना अकल्पनीय थियो । त्यस घटनामा परी ७ सुरक्षाकर्मीको निर्मम हत्या भयो भने एक नाबालकको पनि सो घटनामा...
– गंगा दाहाल 'दिदी हामी कांग्रेसका युवाहरु मिलेर एउटा क्लव बनाएका छौं, हजुरको तर्फबाट कुनै सहयोग हुन सक्छ कि भनेर आएका हाैं', एक दिन कञ्चनपुरका एक युवाले बीना...
लोभलाग्दा चुनावी प्रतिबद्धतापत्र छरपष्ट गरिएका छन् । सबै दलले आकर्षक नारा, पदावली र कार्यक्रम अघि सारेका छन् । चुनावपछि बन्ने सरकारले गर्ने सम्पूर्ण कामको खाका नै घोषणापत्रमा उतारिएको हुन्छ ।...
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धनप्रति नेपाली जनतामा अपार उत्साह देखियो । यी दुई पार्टीको गठबन्धनले चुनावी परिणाम दुईतिहाइ बहुमतको हैसियतसम्म पु¥याउन सक्ने अनुमान...
तारामणि सापकोटा स्थानीय निर्वाचनले स्थानीय सरकारको गठन गरिसकेको छ । प्रदेश, केन्द्रीय सरकार र संसद लागि दुई चरणमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दलले आफ्ना घोषणा पत्र मार्फत...
पिपला ढुंगाना चार वर्षअघि काठमाडौंको सामाखुसीमा अज्ञात समूहबाट सार्वजनिक सवारीमा बम विस्फोट गराइयो । त्यतिखेर वैद्य नेतृत्वको माओवादीले चुनाव बहिस्कार गरेको थियो र देशभर यस्तै खालका विध्वंसक कृयाकलाप गरिरहेको...
पछिल्लो समय दक्षिण कोरिया नेपाली युवाहरूको एउटा आकर्षणको केन्द्रविन्दु बनेको छ । रोजगारीको सिलसिलामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत धेरै युवाहरू दक्षिण कोरियाका औद्योगिक, कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने...
दैनिक पत्रिकामा काम गरेको बानीले होला म विहान अलि अबेर मात्र उठ्छु । आज विहान सात नबज्दै एक सहकर्मीको फोन आयो । फोन उठाएँ । एक प्रहरी अधिकारीको हवला...
लिलाराज भट्टराई आफनै आँखा अघि हुर्केवढेको किशोर युवाअवस्थामै देशकै सवैभन्दा ठूलोपार्टीको उपल्लो तहमा पुगेर पनि आफनो गृहजिल्ला फर्कन्छन । जन्मभूमिको माटो समाएर कसम खान्छन् “जिल्लालाई देशमै उदाहरणीय वनाउछु” । ...
माधव पराजुली प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण चुनावी सरगर्मी बढेको छ । प्रायः सबै राजनीतिक दलका चुनावी घोषणापत्र सार्वजनिक भइसकेका छन् । यस्ता घोषणापत्र पहिले पनि तयार...
– अशिम सापकोटा तरकारी तथा फलफूल खपत गर्नेको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । त्यसको अनुपातमा खेती विस्तार हुन नसकेको यथार्थ नै मान्नुपर्छ किनकि आयातको दर पनि...
सुमन सिग्देल चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ । यसलाई चिनियाँहरू ह्वाङ्ओ नदी भन्छन् । यसै नदीको किनारबाट सुरू भएको सभ्यतालाई हामी ह्वाङ्ओ सभ्यता पनि भन्छौँ । इसापूर्व...
“बरु प्रचण्डलाई हामी नचाहिन सक्छ तर चितवन र हामीलाई प्रचण्ड चाहिन्छ” आफ्नो ३८ वर्ष लामो राजनीतिक जीवनलाई कम्युनिस्ट कित्तामा मोड्दै राप्रपा (प्रजातान्त्रिक) का चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले सार्वजनिक मञ्चबाट...
नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भएपछि संविधान निर्माणका लागि संविधान सभाको २ वटा चुनाव भए । संविधान कार्यान्वयनको प्रमुख खुड्किलोका रुपमा हेरिएको ०७४ को स्थानीय निर्वाचन पनि सम्पन्न भइसकेको छ ।...
संविधान संस्थागत गर्न प्रदेश तथा प्रतिनिधिसभा चुनावरूपी युद्धको दुन्दुभी बजिसकेको छ । एकातर्फ एमाले नेत्रत्व को बाम गठबन्धन दुइ तिहाई मत प्राप्त गर्ने स्वप्न देखिरहेका छन भने अर्कोतर्फ काङ्ग्रेस नेतृत्वको...
प्रेमबहादुर बोहरा सामान्यतयाः युवासँग जीवनमा तीन बाटाहरू हुन्छन्ः आँट, ढाँट र गाँठ । कमजोर महसुस गर्ने युवाहरू ढाँटको बाटो रोज्छन् भने पैसाका लागि जे गर्न पनि तयार युवाहरू लाग्छन्...
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पूर्वसांसद तथा माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेललाई पक्राउ गरेसँगै अहिले नेपाली राजनीति तरङ्गित बनेको छ । माओवादी द्वन्द्वकालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर...
ईश्वरीप्रसाद पोखरेल विषय प्रवेश सार्वजनिक प्रशासन (निजामती) ऐन २०७४ माथिको बहस र त्यो ऐनमा भएका प्रावधान तथा त्यसका अवसर र चुनौतीबारे देश, जनता र प्रत्यक्ष सरोकार राख्नेवालाका बीचमा गम्भीर...
जितेन्द्र जीसी नेपालीहरू परोपकारी हुन्छन् नै । तर यस्ता परोपकार संस्था अचेल त फेसन जस्तै भएको छ । बेलायतस्थित च्यारिटिज एड फाउन्डेसनले गत साल (२०१६ इन्डेक्स) सार्वजनिक गरेको थियो ।...
मनोजकुमार पोखरेल तेस्रो विश्वमा प्रयोगमा ल्याइएको एक अवधारणाका रूपमा विकास प्रशासनलाई लिइन्छ । यसको प्रयोगका हिसाबले यस अवधारणलाई सफल मानिएको छैन तर पनि यसले निरन्तरता पाउँदै आएको तथा...
रूपचन्द्र अधिकारी वर्तमान समयमा देशका प्रमुख राजनीति पार्टीले एक न एक आदर्श कुरा गर्ने गर्छन् । नेपाली काङ्ग्रेसले बीपीको ‘प्रजातान्त्रिक समाजवाद’, नेकपा एमालेले मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’...
कोषराज न्यौपाने सत्य निरूपण तथा मेलमिलाग आयोग (नेपाल) को वेबसाइट खोल्ने जोसुकैले बायाँतर्फ ध्यान केन्द्रित गर्ने हो भने अध्यक्ष सूर्यकिरण गुरुङको भनाइ पढ्न सकिन्छ । उहाँको भनाइ छ– सत्य...
हाम्रो मुलुकले परिवर्तनका लामा इतिहासलाई आफ्ना पोल्टामा पारेको छ । विकासका लागि सिद्धान्तका लामा–लामा आशावादी ठेलीमा सपनाका दरबार बने । हो, हरेक व्यक्तिले शान्ति, समृद्धिमा अमन चैनको जिन्दगी जिउन चाहन्छ...
कम्युनिस्टको कुनै जात हुँदैन भन्ने सिद्धान्तलाई धुमिल पार्र्दै नेपालका कम्युनिस्ट पार्टीहरूले यही असोज १७ गते वाम एकता गरेका छन् । शक्ति र सत्तालाई नै देश विकास र समृद्धि सोच्ने...
गणेश पौडेल परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोजेपनि परदेशमा सुख भन्दा दुःखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ ।...
राजिव रञ्जन झा वीपी कोइराला २०१५ को संसदीय निर्वाचनबाट प्रजातन्त्रको मुखिया चयन भए । एकवर्ष आयु पुग्दै महेन्द्रले मुखियालाई जेलमा कैद गर्दै पञ्चायती व्यवस्था लागू गरे । प्रतिबन्धित दलहरु...
राजेन्द्र दाहाल अहिले हामी चीनले भारतको सीमासम्म रेल ल्याइदिने भयो भनी औधी हर्षित भएका छौँ । त्यसो त हामी सदैव अरूले गर्दिने कुरामा मात्र हर्षित हुन्छौँ । आफैले आविष्कार...
वीरेन्द्र रावल प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै नेपाल विश्वका विकसित मुलुकहरूको दाँजोमा र्आिर्थक र सामाजिक रूपले निकैनै पछाडि परेको देश हो । नेपाली जनताको जीविकोपाजर्नको मुख्य आधार भनेकै कृषि क्षेत्र...
सिंहदरबारको राजनीतिसँग खास्सै सरोकार नराख्ने सुदूरपश्चिम यस पटक भने सङ्घीयता चासो, सरोकार र बहसको विषय बनाउँदै आएको छ । मुलुकको पुनर्संरचना हुँदा सुदूरपश्चिमको संरचना कस्तो हुने ? पहाडी ७ जिल्लाको...