अधिवक्ता नरेन्द्रनाथ योगी संसदीय विकृति अन्त्यविना आर्थिक विकास र समृद्धि असम्भव आजभोलि सबै राजनीतिक दलहरूले आर्थिक विकास र समृद्धिको कुरा गर्दै मुलुकलाई समृद्धितिर लैजाने आश्वासन बाँडिरहेका छन् । ...
सोमबार करिब एक बजेको कुरा हो । हिसिला यमिले मलाई साइबर कहाँ छ राजेश भनिन् । नजिकै चोकमा रहेको बताएँ । थोरै काम छ, साइबर जाऊँ भनिन् । हुन्छ,...
रत्ना न्यौपाने नेपाल संसारका गरिब देशमध्येको एक देश हो । गरिब देशका रूपमा परिचित भए पनि प्राकृतिक सम्पदका क्षेत्रमा नेपाल धनी मुलुकमै पर्छ । विश्वको सर्वोच्च शिखर, जलस्रोत र...
अधिवक्ता दलबहादुर धामी कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा महिलालाई सार्वजनिक रूपमा ६ घण्टासम्म लगातार कुटपिट यातना दिँदाको सार्वजनिक भिडियोले नेपाली समाज कस्तो अवस्थाबाट गुज्रिरहेको छ भनेर एक पटक झस्काएको...
मदन भण्डारी सङ्ग्रहालयतिर देखिन्छ, राजामहाराजाहरू मरेको बाघमा टेकेर फोटो खिचाउँदा रहेछन् । भनिन्छ, सिकारीहरूले बाघ मार्थे अनि हातमा बन्धुक समातेर राजामहाराजाहरू फोटो खिचाउँथे । आज जनप्रतिनिधिहरू स्विपरसँग फोटो खिचाउँछन्...
निर्मला न्यौपाने पहिले ‘पञ्चायतको चाहना ः शान्ति र सिर्जना’ भन्थे । अहिले ‘समृद्धि र विकास ः सबै समस्याको निकास’ भनेका छन् । बोली थोरै फरक भए पनि लोली उस्तै...
टेकु ओली स्थायी सरकार, तीव्र विकास र समृद्ध नेपालको सपनासहित वाम गठबन्धन निर्वाचनमा होमियो । निर्वाचनबाट प्राप्त जनताको व्यापक समर्थनले सरकार समेत निर्माण गरिसक्यो । उक्त निर्वाचनमा युवाहरूको...
शैलेन्द्र थापा एक हप्ताअघि आफ्नै प्रेमिकालाई हत्या गरी काली गण्डकी नदीमा बगाउने पर्वत बिहादी गाउँपालिका का २३ वर्षीय युवक प्रदीप पराजुली यतिखेर जेलमा छन् । उनले कमला शर्माले आफू...
नारी दिवश देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको समयमा कैलालीको घोडाघाडी नगरपालिका वडा नं. ५ देउकलीमा २० वर्षीय राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भयो । नारी दिवसमा नारी समानता, न्याय,...
हुन त त्यति बेला लोकतन्त्र आइसकेको थिएन । राजा छदै थिए । हाम्रो देश राजा सहित प्रजातन्त्र भएको देश, यता त्यता भनेर सामाजिक शिक्षा पढाउने सरले पढाउनुहुन्थ्यो । त्यसैका आधारमा...
सिमा गिरी अहिले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छौँ । यो आज विश्वभरि पर्वका रूपमा मनाइन थालिएको छ । यो नारी दिवस मनाइनमा पनि धेरै महिलाको त्याग तपस्या बलिदानी र...
सुरेन उप्रेती नारी र पुरुष भनेका एक रथका दुई पाङ्ग्राहरू हुन् । महिलाहरू भनेका आधा आकास हुन् । पुरुष शिक्षित भए भने व्यक्ति मात्र शिक्षित बन्दछन् तर नारी...
कमरेड केपी ओली दोस्रोपटक देशको प्रधानमन्त्री बन्नु भएको छ । प्रधानमन्त्री बन्नु मात्र ठूलो कुरा होइन । प्रधानमन्त्री बनिसकेपछि देश र जनताका निम्ति गर्नुपर्ने काम गर्न सकियो भने त्यो नै...
रामबन्धु सुवेदी सङ्घीय शासन व्यवस्थाको वास्तविक अनुभूति हरेक नागरिकलाई दिलाउने मूल आधार केन्द्रीकृत सोच, शैली, संस्कारबाट रूपान्तरित भएको निष्ठावान, जनमुखी र कुशल सार्वजनिक सेवा नै हो । विगतका कानुनी,...
सानुराजा पुरी, अधिवक्ता नेपालको शासन व्यवस्थालाई लामो समयदेखि धानेको सिंहदरबारको अधिकारलाई गाउँ गाउँमा पुर्याउने अभियानलाई संवैधानिक व्यवस्था गरियो । सङ्घीय संरचनाको सविधान २०७२ ले नेपालको शासन व्यवस्थालाई तीन...
विगत र आज प्रतीक्षाको लामो घडीपछि जनताले संविधान पाए । आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थालाई जनमुखी धारमा राखेर संविधान बनेको छ । यो पनि सत्य हो, जनताको चाहना जे हो त्योभन्दा...
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनवटै तहको निर्वाचन सम्पन्न भई पहिलो पटक तीनवटै तहमा सुविधाजनक बहुमतका साथ कम्युनिस्ट पार्टीको सरकार स्थापना भएको छ । यसअघि निर्माण भएका अल्पमत तथा संयुक्त सरकारको...
विश्व वैचारिक परिवेश शितयुद्धताका दुई धु्रवमा विभाजित विश्व राजनीति बहुधु्रवीय चरण हुँदै २१औँ शताब्दीको सुरुवातसँगै पनुः धु्रवीकरणको कसरतमा रहेको छ । शक्तिशाली राष्ट्रहरू आफैँ केन्द्रित बलियो ध्रुव निमार्ण गर्न उद्घत...
एमाले पार्टीका ज्येष्ठ अनुभवी नेता भरत मोहन अधिकारी अहिले कुनै पार्टीगत कार्यकारी औपचारिक भूमिकामा हुनुहुन्न । उहाँ उमेर हदका कारण पार्टी माध्यमबाट गरिने सक्रिय भूमिकाबाट निवृत्त हुँदा पनि पार्टीको भाग्य...
हिजोको एउटा साप्ताहिकमा नरेन्द्रजंग पिटरको एउटा लेख पढियो । पिटरले १० वर्षसम्म चलेको सशस्त्र युद्ध अर्थात् जनयुद्धको सिपाहीका रूपमा आपूmलाई अनुभवी पात्र बनाएर युद्धले दिएको आशा, सपना र समर्पणभावबारे राम्रो...
भगवती बस्नेत आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम...
नगेन्द्र चाम्लिङ एमालेको आठौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्षमा निर्वाचित अशोक राई सम्भवतः नवौँ महाधिवेशन मार्फत अध्यक्ष चुनिँदै थिए । नवौँ महाधिवेशन मार्फत नचुनिए पनि एक–दुई कार्यकालसम्ममा उनी...
जुना घर्ती मगर फागुन चैतका दिनहरू मलाई सारै मनपर्थे । पालुवा पलाउने । न्याउली चरी बास्ने । हरियाली सिजन । सबैको मन हरियालीसँग रमाउँछ । म त झन्...
मधेसका बस्तीहरूमा जाडो याम सुरु भएपछि दर्दनाक दृश्य देखापर्छन् । यस्तै दृश्य केही दिन अगाडि सप्तरी लगायतका मधेसका केही जिल्लामा देखियो । चिसोबाट बच्न कुनै विकल्प नभेटेर सप्तरीमा मात्र ३०...
नेपालको संविधान २०७२ को प्रस्तावनामा समाजवाद लेखाउन सफल हुनुलाई कम्युनिस्ट पार्टीले ठूलै जितका रूपमा लिएका छन् । त्यसमा पनि माओवादीले त जनयुद्धको महान जित ठानेको छ । समाजवादका लागि माओवादीले...
चुनावअघि नै एकता हुनसक्ने बताएका एमाले र माओवादीले चुनाव सकिएको करिब दुई महिना पुग्दासमेत पार्टी एकता गरेका छैनन् । पहिलो र तेस्रो हैसियतका यी दुई पार्टीको एकताले सर्वत्र चासो र...
निर्मला न्यौपाने नेपालमा खगेन्द्र सङ्ग्रौला जस्ता लेखक र धुर्मुस–सुन्तली जस्ता कलाकार अरू पनि होलान् तर मलाई थाहा छैन । मेरो अध्ययन धेरै सानो छ । नौ कक्षासम्मको टपर विद्यार्थी म,...
काठमाडौं– नेपाल धितोपत्र बोर्डले व्यवसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिज प्रा.लिलाई कारवाही गरेको छ । सो संस्थाले २०७३ चैत्र देखि विराटनगरमा शाखा कार्यालय स्थापन गरी...
यतिबेला मुलुकको राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको व्यापक चर्चा छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मैदानबाट एकाएक चर्चामा आएका नयाँ वैकल्पिक राजनीतिक शक्तिको मूल्य र मान्यता जनतामा स्थापित हुँदै...
खगेन्द्र फुयाँल उच्च अदालत पाटनले समाचारको स्रोत दिदा प्रेस स्वतन्त्रता प्रतिकुल नहुने आसयको आदेश जारी गरेपछि नेपाली पत्रकारिताकामा एउटा महत्वपूर्ण बहसको विषय सृजना भएको छ । उच्च अदालत...
विजय सन्तोषी राई राजनीतिक पहुँच र शक्ति नभएकै कारण पूर्वको केन्द्रका रुपमा सबै किसिमले उपयुक्त रहेको धनकुटालाई अहिले सरकारले राजधानी नतोकेर ठूलो अन्याय गर्यो । सरकारले अव्यावहारिक...
दलबहादुर धामी पछिल्लो पटक प्रदेशको राजधानी बनाउने सम्बन्धमा विभिन्न जिल्लाहरूमा आन्दोलन सुरु भएका छन् । यीमध्ये ७ नं. प्रदेशको राजधानी कैलालीको धनगढीमा रहने गरी सरकारको निर्णय हुँदैछ भन्ने समाचार...
लक्ष्मीप्रसाद पङ्गेनी पुस महिनाको उत्तरार्धतिर आउँदा सिङ्गो मुलुक चिसोले आक्रान्त बनेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित बनाएको छ भने तराई मधेस क्षेत्रमा शितलहर...
भर्खरै विवाह गरी पठाएकी छोरीलाई मैतालु लिन आउँदा बाबाले सोधेछन्– “छोरी नयाँ जीवनको सुरुवात गरेको घर कस्तो बस्दै छ त ?” छोरीले भनिछन्– “कडा ठाउँमा हातको कुहिनो मज्जाले...
वर्तमान अवस्था एकातर्फ वाम गठबन्धनले चुनावबाट सुविधाजनक बहुमत प्राप्त गरिसक्दा पनि कसको नेतृत्वमा सरकार बन्छ ? अमर्यादित प्रश्न खडा भएको छ । गठबन्धन तोड्नका लागि देशी–विदेशी शक्तिहरू दृश्य–अदृश्य रूपमा क्रियाशिल...
खगेन्द्र फुयाँल भनाइ नै छ ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ । हरेक नागरिकले कानुन जान्नु आधुनिक राज्यमा राम्रो मानिन्छ । सँगै पढ्ने साथीहरू अन्य विषयमा एम.ए. गर्दै कानुनको स्नातकमा समेत...
विश्वदेव भट्टराई आजकल फेसबुकका भित्ताहरूमा वास्तुकलाविद् तथा सम्पदाविद्माझ एउटा बहस चलेको देखिन्छ । हाम्रा परम्परागत मठ, मन्दिर, पाटीपौवालगायतका सम्पदाहरूमा सिमेन्ट, क्रङ्किटको प्रयोग गर्न हुँदैन र यो सम्पदा संरक्षणको सिद्धान्त...
पृष्ठभूमि : २०७४ साल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचन विशेष वर्ष रह्यो । यो वर्षको प्रारम्भमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो र आमरूपमा स्थानीय तहको निर्वाचन परिणाम नेपाल कम्युनिस्ट...
एसियाली विकास बैङ्कको एसियन डेभलपमेन्ट आउट–लुकका अनुसार नेपालको आर्थिक वृद्विदर अझै न्यून देखिइनुले नेपाल घरेलु द्वन्द्व र हिंसाको जोखिमकबाट सजिलै फुत्कन सक्ने सम्भावना देखिँदैन । किनभने आर्थिक अभाव र असमानताका...
एक नम्बर प्रदेशको राजधानी इटहरीलाई केन्द्र बनाएर गर्दा यस प्रदेशका १४ जिल्लाका जनताका लागि पायक पर्ने विज्ञसमूहको ठहर देखिन्छ । इटहरीलाई केन्द्र बनाउँदा पूर्वमा बेलबारी, उत्तरमा धरान, पश्चिममा इनरुवा, बराह,...
काङ्ग्रेसलाई भीरको डिलमा पुर्याएर चुनावमय भएको यो वर्ष वामगठबन्धका लागि उत्साहप्रद बन्यो । देशको शिर उठाउन र जनताको पीर हटाउन काङ्ग्रेस पाखा लाग्नु र स्वाभिमान र समृद्धिको मुद्दालाई जनादेश मिल्नु...