–मिलनकान्छा किराँती नयाँ शक्तिले विकास र विसर्जन कुन बाटो समात्छ ? नयाँ शक्तिको झण्डा उठ्छ कि सुत्छ ? यसको मुख्य कारकतत्व बाह्य नभई मूलभूतरूपमा आन्तरिक सशक्त हुने देखिन्छ । पार्टीभित्र आउने र जानेको ...
नेपालमा अहिले आशा लाग्दा प्रधानमन्त्रीका रूपमा उदाई कार्यभार सम्हाल्नुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू तपाईंलाई हेक्का छ कि छैन, तपाईं यस देशको विकास र समृद्धिका लागि प्रधानमन्त्री बन्नुभएको छ । यस...
देउवा पार्टीको रिस ओलीमाथि थोपर्छन् । पश्चिमाहरू असदलाई तारो बनाउँछन् । परिवार, देश र विश्व आखिर मानव बस्ती हो । त्यहाँ मानवीय स्वभाव प्रकट हुन्छ । जेठ १५ मा धेरैले...
कुनै बेला नेपालले कोरियाली जनताका लागि खाद्यान्न सहयोग गथ्र्यो तर अहिले कोरिया र नेपालको अर्थतन्त्रको परिदृश्य फरक छ । कोरिया विकासको गतिमा छ । नेपाल विकासको बहसमै छ । कोरिया...
जनतालाई रैतीबाट प्रजामा लैजाने र प्रजाबाट नागरिकमा परिणत गनराउने काम काङ्ग्रेसबाट सुरु भएको थियो । राजा त्रिभुवनसँग मिलेर आत्म स्वाभिमान र सामाजिक समानताको विकासका लागि निरङ्कुश जहानिया राणा शासनको अन्त्य...
नेपाल विकासन्मुख राष्ट्र हो । लामो समयसम्म मुलुकमा सङ्क्रमणकाल कायम हुनाले विकास निर्माणमा उल्लेख्य प्रगति हुन सकेन । यस्तै अवस्थामा मुलुकमा भूकम्प आयो । भूकम्पले मुलुकको विकास निर्माणमा ठूलो असर...
डा. राजन किशोरी केसी लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्युरोसर्जन तथा पूर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको निधनले आम मानिसलाई शोकाकुल बनाएको छ । उहाँको निधनबाट देशले...
अधिवक्ता, खगेन्द्रबहादुर खनाल सरकार सञ्चालनमा महत्वपूर्ण अङ्गहरूमध्ये न्यायपालिका एक महत्वपूर्ण अङ्ग हो । व्यवस्थापिकाले तयार गरेको कानुन कार्यपालिकाले कार्यान्वयन गर्छ । यस क्रममा कानुनमा देखिएका अस्पष्टतालाई व्याख्या गर्ने र...
रमेश विश्वकर्मा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आजभोलि दोहो¥याइरहने शब्द हो, विश्व राजनीतिलाई नेपालको परिवर्तन ठूलो सिकाइ बनेको छ । विश्वले नेपालबाट द्वन्द्व व्यवस्थापनको...
बिहानको गहिरो निन्द्रामा थिएँ । ५ बजे खाटमै एकजना ७५ वर्षका बूढाबाले खुट्टा सुमसुमाउन थाले । दुःखका कुराहरू गुनगुनाउँन थाले । एकछिन पछि मेरो निन्द्रा हरायो । जुरुक्क उठेँ ।...
सुमित भण्डारी प्रकृतिको विनाश नगरी वर्तमानको आवश्यकताको पूर्ति गर्न सक्ने गरी दिगो विकास हुनु आजको आवश्यकता हो । भविष्यमा हाम्रा सन्ततिको आवश्यकतालाई पूरा गर्न पनि सम्भव होस् भन्ने कल्पना...
डीपी ढकाल २०५१ सालमा तत्कालीन एमालेको अल्पमतको सरकारले ल्याएको बजेट आज पनि नेपालीहरूले सम्झिरहेका छन् । ‘आफ्नो गाउँ आफैं बनाऔँ’ र ‘वृद्धभत्ता’ जस्ता कार्यक्रमले सनातनी रूपमा चल्दै आएको बजेटमा...
पुष्प न्यौपाने दिन प्रतिदिन समय प्रतिकूल बन्दै जानु, पार्टीमा धार लगाउन नसक्नु, सत्तापक्षको अबिराम पेलाइ, आफ्नो अस्तव्यस्त र असङ्गठित जमात चुस्त र सुदृढ बनाउन नसक्नु आदिले पिरोलिएको काङ्ग्रेसलाई सत्तारुढ नेतृत्वको...
किरण विक सङ्घीय सांसदहरूले बजेटमा ‘सांसद विकास कोष’अन्तर्गतको पैसा बढाउनुपर्ने चर्को लबी गरिरहेका छन् । लबी अनुसारको पैसाको व्यवस्था नभए बजेट पास हुन नदिनेसम्मको कुराहरू सांसदका तर्फबाट आइरहेको...
–अभिषेक जोशी ‘धर्मनिरपेक्ष’को धार्मिक स्वार्थ सैद्धान्तिक हिसाबले भारतीय काङ्ग्रेस धर्मनिरपेक्ष पार्टी हो तर पछिल्लो गुजरात विधानसभा चुनावको बेला राहुल गान्धी पूजापाठ गर्दै मन्दिर मन्दिर डुले । सन् १९८६ मा...
परिवर्तनको लडाइँमा बलिदान गर्ने प्रमुख कि शासक प्रमुख ? यतिबेला यो प्रश्न सबैका सामु गम्भीर रूपमा उठेको छ । इतिहासमा दलितको बलिदान उच्च छ तर अवसर र मूल्याङ्कनमा गौण, लुप्त...
नरनाथ पाण्डे हामीलाई थाहै छ, दैनिक जीवनयापनका लागि व्यक्तिले दैनिक प्रयोगमा आउने चीज वा परिस्थितिहरू जानेको हुनुपर्छ । यदि आफूले आफ्ना दैनिक क्रियाकलापबाट आफ्नो गुजारा गर्न वा आफ्नो स्वास्थ्यको...
तिलक घिमिरे (निर्मल) हरेक सिद्धान्तमा राम्रा नराम्रा दुवै पाटा हुन्छन् । सिद्धान्तले त्यसभित्र रहेको हरेक विषयवस्तुलाई समेटेको हुन्छ । सिद्धान्त समयक्रमसँगै आफै प्रतिपादन हुन्छ । सिद्धान्त प्रतिपादन...
रमेश भट्टराई ‘सहृदयी’ दुई ठूला कन्युनिस्ट पार्टीले एकीकरण गरेका विषयले आजको समाजले आशाको किरण पलाएको अपेक्षा गर्दैछ । सबै जनताको एउटै अपेक्षा मुलुकको समृद्धि र विकास हो । एकले...
नरनाथ पाण्डे नेपालका पुराना दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने सपना मदन आश्रित स्मृति दिवस २०७५ साल जेठ ३ गतेको दिन पूरा भएको छ । संयोगले नै...
नारायण घिमिरे ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’को चर्चा हुन थालेको लामो समय भइसक्यो । खासगरी राजा महेन्द्रकै पालादेखि नै ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’का नाममा...
ब्रिटिस सरकारले १२ खर्ब रुपियाँ ब्रिटिस भूतपूर्व गोर्खालीहरूलाई क्षतिपूर्ति दिन लागेको कुरा अहिले फेरि नेपाली सञ्चार माध्यमहरूमा पढ्न पाइएको छ । गोर्खा सङ्गठनका अभियन्ताहरूले नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई भेटेर ब्रिटिस...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धार्मिक भ्रमण भनिएको नेपाललाई अत्यन्त विवादित बनाउने सुनियोजित भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको पनि एक साता बितिसकेको छ । तर मोदीको भ्रमणबाट तरंगित नेपालको राजनीति...
एउटै लेखले एक अमेरिकीलाई ‘प्रशासनको पिता’ भनिएको छ । थोरै लेखेरै हाम्रा माधव घिमिरे ‘राष्ट्र कवि’ कहलिए । गुरुप्रसाद मैनाली एउटा कथा सङ्ग्रहले नेपालका अग्रज–महान कथाकार बनेका छन् । ...
चिनियाँ क्रान्तिका नायक माओ–त्से तुङले घरेलु प्रतिक्रियावादी शक्ति च्याङ काई सेकसँग हात नमिलाएको भए चिनियाँ क्रान्ति सफल हुन्थ्यो ? काल्पनिक जस्तो लाग्ने यो प्रश्न अहिले पनि उत्तिकै सान्दर्भिक छ...
निनाम लोवात्ती कुलुङ आजभोलि राई भन्न, भनिन चाहनेहरूबीच मधुरो स्वरमा छलफल हुने गरेको सुनिन्छ ‘राई बन्ने कि राउटे ?’ यो बहस सङ्ख्याको आधारमा राजनीति गर्ने खासगरी जातीय स्वपहिचानभन्दा पनि...
इतिहास रच्ने अवसर वाम सरकार बनेसँगै दुवै छिमेकी मुलुकसँग हातेमालो गर्दै नेपालले विकासका लगामचित्रमा रेल्वे सेवा विस्तारका सपनालाई उन्न थालेको छ । नेपालीहरूलाई लाग्दै छ– साँच्चै नेपालमा गुडेको रेल...
सुदीप रेग्मी वैशाख आधा नाघिसक्यो । जाडो उस्तै छ । पिँडीको डिलमा बसेर धनबहादुर चुरोट सल्काउँदै गमिरहेको छ । भित्र चमेली खै के–के गुनगुनाउँदै छ । जमाना फेरिएको छ...
यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने मिति तय भएको छ । यो भ्रमण मोदीको चाहनाअनुसार हुँदै गरेको खुलासा पनि गरिएको छ । नेपालका प्रधानमन्त्री केपी...
तिलक घिमिरे ‘निर्मल’ बझाङ जिल्लाको विकट गाउँमा आमा–छोरी बस्थे । आमाको उमेर झण्डै ५५–६० र छोरीको त्यस्तै ३५ हुँदो हो तर उनीहरू स्वयम्लाई आफ्नो उमेर थाहा थिएन ।...
–खगेन्द्र फुयाँल विकसित देशमा बीमा अनिवार्य हुन थालेको छ । संयुक्त राज्य अमेरिकामा स्वास्थ्य बीमा अनिवार्य छ । निजी सवारी साधन बीमा, आवास बीमा त्यहाँ बढी प्रख्यात छन् ।...
विवेक न्यौपाने म आमाको गर्भमा हुँदा हजुरआमाले यसले छोरी पाउने भई भनेर भन्दै हिँड्नु हुन्थ्यो रे । गह्रुँगो छायाँकी छे, हिडाइमा ‘सुस्ती’ छ आदि । तर पछि म...
केदारनाथ नेपाल (निश्चल) भनिन्छ, प्रतीक्षाको फल मीठो हुन्छ । यो विषय राजनीतिक रूपमा भने लागू नहुने रहेछ । जति पर्खियो त्यति शङ्का उत्पन्न हुने मात्र होइन, फल लाग्ने...
पूजनीय आमा ढोग छ ! आज आमाको मुख हेर्ने दिन, सम्बन्धहरूको उच्चतम् सम्बन्ध आमाको मुख हेर्ने दिनमा बिहानदेखि हजुरलाई सम्झी बसिरहेको छु । आमा आज म ७ नम्बर प्रदेशको...
सुनिल सापकोटा संविधानसभाबाट जारी भएको संविधान बमोजिम निर्वाचन सम्पन्न भई मुलुक पहिलो पटक सङ्घीय संरचनामा गएको छ । सङ्घीयताको अभ्यासले प्रदेशले सोचे अनुरूप गति लिने अनुमान सबैको छ...
सहकारी ऐन २०७४ ले सहकारीहरूका लागि व्यवसाय गर्ने बाटो खुला गरिदिएको छ । ऐनको दफा २१ मा प्रष्टसँग उल्लेख गरिएको छ, ‘सङ्घ वा संस्थाको उद्देश्य प्राप्तिका लागि यस ऐन र...
यो मेरो विचारको केही अंश अन्नपूर्ण दैनिकमा प्रकाशित भइसकेको छ । तर मैले समाजका प्रत्येक व्यक्तिसामु यो भावना पस्कन चाहेको छु । यसमा मेरो कुनै स्वार्थ छैन ।...
रत्ना न्यौपाने नेपाल संसारका गरिब देश मध्यको एक देश हो । गरिव देशका रुपमा परिचित भयतापनि प्राकृतिक सम्पदका क्षेत्रमा नेपाल धनि मुलुक मै पर्छ । विश्वको सर्वोच्च शिखर, जलश्रोत,...
असन्तुष्ट माओवादी नेता गोपाल किराँतीले लोकप्रिय रातोपाटी डटकममा ‘सर्वहारा क्रान्तिमा अपरिहार्य खस मोर्चा’ भन्ने आलेख प्रकाशित गराएछन् । आफ्नो सारा मस्तिष्क ग्रन्थीमा जातीय राजनीति बोकेर सर्वहारा क्रान्तिको कुरा गिजोलगाजोल ढङ्गले...
कक्षा ८ अन्तर्गत आधारभूत तह परीक्षालाई जिल्ला स्तरीय परीक्षाको रूपबाट पनि बुझ्दै आइएको छ । शिक्षा ऐनको आठौँ संशोधनपछि कक्षा ११ र १२ सम्मलाई नै विद्यालय तहमा गाभिएकाले कक्षा...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई लगभग पूर्णता दिएपछि सरकारबारे चर्चा परिचर्चाहरू सुरु भएका छन् । ओलीकै नेतृत्वको यसअघिको सरकारबाट भए गरेका कामहरूको लेखाजोखा पनि भइरहेको छ र त्यही...