अधिवक्ता राजेन्द्रप्रसाद पाठक वैदिक कालमा विभन्नि शक्तिको उपासना, आराधना, भक्ति, साधना आदिबाट यौद्धा महारथीहरूले शस्त्र अस्त्र प्राप्त गर्ने गर्थे । त्यसमध्ये पनि प्राप्त हातहतियारलाई उचित समय र स्थानमा प्रयोग गर्न सक्ने नैतिक धरातल भएकाहरूलाई ...
सौगात पोखरेल म त साह्रै भाग्यमानी देशको नागरिक रहेँछु । मेरो देशका प्रधानमन्त्रीले घरघरमा खाना ल्याइपु¥याउँछन् । अब माटोलाई मुटुमा राखेर राष्ट्रिय झण्डालाई टिसर्टमा टाँसेर ‘हे नेपाली शिर उचाली...
७७ वर्षीया वृद्धा बलात्कृत । १३ वर्षीया बालिका बलात्कारको सिकार । ८ महिनाकी शिशुको बलात्कारपछि हत्या । नसुनुँ, नपढुँ भन्दा पनि दैनिकजसो सुन्न र पढ्न बाध्य यस्ता समाचार सामान्यझैं भइसकेको...
अधिवक्ता दलबहादुर धामी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटना अहिले सबैभन्दा पेचिलो विषय बनेको छ । यसमा अनुसन्धान अधिकारीको जिम्मा पाएको प्रहरीका कारण आज...
मदन भट्ट नेपालमा परिवार नियोजन कार्यक्रम विशेषगरी बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नका लागि सुरुवात गरिएको भए पनि यो प्रजनन स्वास्थ्यको अभिन्न अङ्ग बन्न पुगेको छ र मानिसको गुणस्तरीय जीवनसँग यसको...
विष्णुकुमार प्रसाई आफ्ना कमजोरी छल्न जब काम कम भाषण बढी गरेर जनतालाई भ्रम मात्र छरिन्छ तब जनता सुरुसुरुमा कान थुन्न, आँखा बन्द गर्न थाल्छन् । यो क्रम बढ्दै जाँदा...
समाजवादको नारा जप्दै गरेको कम्युनिस्ट पार्टीर्की कुनै ‘क्रान्तिकारी’ कमरेड बिहान उठेर श्रीमानको खुट्टा ढोग गर्दै हरेक दिनको क्रान्तिकारी शुरूवात गर्छिन् । श्रीमानलाई खुशी पार्दै पूजापाठ सक्दै चिया टक्र्याउछिन् ।...
क्यान्सर रोग आफैमा भयानक रोग हो । यो रोग मानिसहरूले गर्ने विभिन्न किसिमका असावधानी कृयाकलापका कारण लाग्ने गर्दछ । तर कतिपय अवस्था यस्ता हुुन्छन्, जहाँ क्यान्सर रोग लाग्नुुमा बिरामी स्वयम्को...
नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीको बहुमत प्राप्त सरकारको स्थापना र यसले सिर्जना गरेको राजनीतिक स्थायित्वलाई आत्मसाथ गर्दै वर्तमान सरकारले अघिसारेको आर्थिक समृद्धिको अभियानलाई तीव्र गतिमा अघि बढाउन र सरकारले नीति...
पूर्वीय दर्शनहरूमध्ये सबैजसो दर्शन आध्यात्मिक र वेदलाई आधार मानेर आएका दर्शन हुन् । भारतीय दर्शनअन्तर्गत चार्बाक, जैन र बौद्ध दर्शनलाई मात्र नास्तिक दर्शन भनिन्छ भने अन्य दर्शनहरू आस्तिक दर्शन हुन्...
द्रुत परिवर्तनकारी सोचले छलाङ मार्दा जनतामा विगत र वर्तमानसँगको विरोधाभास छ । बुद्ध र हिटलरको अमिल्दो द्वन्द्वसँग माक्सवादी क्रान्तिकारिता या त साम्यवादसँग रामको आदर्श रामराज्यको सङ्गम केवल स्वार्थ र भ्रष्टाचारले...
अधिवक्ता दलबहादुर धामी ...
दधिराम खतिवडा मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अहिले थलिएको अवस्थामा छ । एकातिर नतिजा सन्तोषजनक छैन भने अर्कातिर व्यवस्थापकीय पक्ष उत्तिकै अपादर्शिता र गैरजिम्मेवार छ । विश्वविद्यालयको शोध,...
काठमाडौं– बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिएको छ । नयाँ शक्तिले बुधबार जारी गरेको एक विज्ञप्तिमा...
ध्रुव गजुरेल समय गणनाको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको छन् । एउटै कुरा एकै किसिमले सोही समयमा बुझ्न, जान्न र थाहा पाउँन सकून भनेर यसको प्रयोग गरिएको हो...
आयुष चौधरी वि.सं. २०५२ देखि चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट सयौँ नागरिक बेपत्ता पारिए । सशस्त्र द्वन्द्वका बेला बेपत्ता पार्ने र अपहरण गर्ने...
यज्ञराज पाण्डे विषयप्रवेश नयाँ मुलुकी ऐन, पाँचवटा दस्तावेजसहितको, यही भदौ १ गतेबाट कार्यान्वयनमा आएको छ । आजभन्दा १६५ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत हुँदै फ्रान्स भ्रमणमा गएका...
विष्णु पन्त सरकारले प्रकाण्डलाई राजनीतिक प्रतिशोध साध्नका लागि गिरफ्तार गरेको कुरा सर्वोच्च अदालको रिहाइको आदेशपछि पनि पुष्टि भयो । बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनउपर निर्णय गर्दै सर्वोच्चको आदेशमा स्पष्ट भनिएको...
प्रकाश भुजेल धेरै दिनदेखि धैर्य गरेर मन बाँधेर बस्दाबस्दै आज अकास्मत एकाएक मनभित्र केही उद्वेलित भावनाले यी पङ्क्ति लेख्न बाध्य बनायो । विन्ती छ सरकार रिसानी माफ होला ! ...
अधिवक्ता दलबहादुर धामी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भारतीय काँग्रेस समेतको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आफ्नाविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावउपर जवाफ दिने क्रममा...
– मन्जु थापा केही वर्षदेखि नेपाली राजनीतिक वृत्तमा चर्चामा रहेका पात्र हुन्– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिविम्बलाई मिडियाहरूले निकै उछाले ।...
दधिराम खतिवडा समाजवाद उन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको नेपालको संविधान २०७२ बमोजिम सङ्घीयता कार्यान्वयन र समाजवादी शासन व्यवस्थाको मार्गमा अगाडि बढेको तीनै तहका सरकारले आ. व. २०७५÷०७६ को वार्षिक बजेट...
साउनको दोस्रो साता नेपाली समाजमा विद्यमान रहेको महिलामाथिको हिंसा, बलात्कार र हत्याको विषय गम्भीर र संवेदनशील रूपमा देखाप¥यो । बलात्कार र हत्या जसले नेपाली समाजको विद्यमान अवस्था र हाम्रो कानुनी...
मुलुक सङ्घीय गणतान्त्रिक धारमा विकसित भइरहँदा संविधान कार्यान्वयनका विषयसँग लामो सङ्क्रमणकालीन घाउमा मलम लगाउने कुरा अबको चासो र चर्चाका विषय हुन् । अब हिजोका घोषणापत्र र वचनबद्धतालाई साकार तुल्याउनु छ...
जमुना सिटौला कार्यालयको खाजा खाने समय भएको थियो । एकैछिन मेडिकल महाशाखातिर पुगें । झन्डै ४० वर्ष उमेर समूहका एक जोडी सेवा लिन कुरेर बसेका रहेछन् । खाजा...
कुमार योन्जन तामाङ पृष्ठभूमिः संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवस मनाउन थालेको ३६ वर्ष लागेछ । यो आन्दोलनको सबभन्दा पहिलो नेतृत्वकर्ता क्यानाडाका कायुगा चिफ देशकाहे भन्ने थिए, जो...
आजकल संसद् बन्धक बनेको छ भन्ने हामीले सुनिराखेका छौँ । संसद् नै त्यस्तो सर्वोच्च निकाय हो, जहाँ जनप्रतिनिधिहरू मिलेर लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै देशभित्र र बाहिर चाहिने कानुन...
युवराज पाण्डे नेपालको संवैधानिक इतिहासमा नै पहिलो पटक संवैधानिक परिषद्ले सिफारिस गरिसकेका प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका छन् । सत्तासिन पार्टी नेकपाले कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीश...
– दिलीप सिंह नयाँ संविधान लागू भएपश्चात राज्य पुनर्संरचना समेत भएको छ । देशका विभिन्न निकाय र तिनका कार्यक्षेत्रहरू फेरिएका छन् । देश सङ्घीय संरचनामा गएका छन् । पाँच...
पृष्ठभूमि लामो समयको सङ्घर्ष त्याग र बलिदानबाट प्राप्त भएको राजनीतिक स्थिरतापछि ऐतिहासिक रूपमा नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाई सहितको निर्वाचित सरकारको क्रियाशीलताले स्वाभाविक रूपमा नागरिक तहमा उच्च आकाङ्क्षा र अपेक्षाहरूलाई स्वाभाविक...
शालिक सुवेदी गुरु पूर्णिमा आयो, गयो, जसरी आयो त्यसरी गएन । आश लिएर आयो, निराशा दिएर गयो । गुरु पूर्णिमा मेरो लागि अलि विशिष्ठ महत्वको दिन हो । मातृदेवो...
लोकतन्त्रको दुहाइ दिने नेपाली काङ्ग्रेसका सत्ता र शक्तिमा रहँदा भएका कामहरू खोज्न टाढा जानुपर्दैन । लामो समयसम्म सरकार र सत्तामा रहेर हालीमुहाली गरेको नेपाली संविधान सभा अन्तर्गत संविधान अनुरूप...
अन्योल र दम्भ एकजना कक्षा आठमा अध्ययनरत विद्यार्थीसँग उनले आफ्नो नाममा ‘पुजा’ लेखेकाले ‘पूजा’ शब्द शुद्ध हुन्छ भन्ने कुरा गरेँ । उनले आफ्नो जन्मदर्ता देखाएर भनिन्, ‘मेरो नाम यही...
उद्धव लुइटेल चिकित्सा क्षेत्रको कसिङ्गर बढार्ने सपना बोकेर जीवनको शाश्वत सत्य मृत्युसँग रत्तिभर डर नमानी पन्ध्रौँ पटक आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य दिनप्रतिदिन खस्कँदो अवस्थामा छ ।...
शुभाषचन्द्र पोख्रेल फ्रेन्च दार्शनिक रेने डिकार्टसले भनेका छन् ‘मैले सोच्छु र त म छु’ । विश्व विद्यालय अध्ययनताका गुरूहरूले पाश्चात्य दर्शन पढाउने क्रममा रेने डिकार्टसको उक्त भनाइलाई यसरी पनि...
गोबरगाढाबासीको दैनिकी निकै कष्टकर छ । जानीजानी मृत्युलाई ढुकेर बस्नु कसलाई पो रहर हुन्छ र ? कतिबेला मृत्युले डाक्ने हो थाहा छैन । सारा बस्तीका मान्छे मृत्युलाई हत्केलामा राखेर...
स्रोत साधनमाथिको पहुँचबाट वञ्चित हुँदै जाने अवस्थाले मानिसलाई गरिब बनाउँदै लैजान्छ । श्रम गर्नेहरू किसान मजदुरहरू सम्मानित छैनन् । श्रम गर्ने मानिसहरू अपमानित हुने अवस्थाका कारणहरू मानव मर्यादा सम्मानित हुन...
छिरिङ तोप्के लामा तामाङ विषय प्रवेश : सङ्घीय निजामती सेवाको गठन सञ्चालन तथा सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको विधेयक हाल छलफलको क्रममा छ । सङ्घीय मामिला तथा सामान्य...
मदनराज भट्ट स्वास्थ्य क्षेत्रमा भएगरेका गतिविधिमा एक जिम्मेवार नागरिकको हैसियतले मेरो पनि चासो रहँदै आएको छ । देशका हरेक भागमा बसोबास गर्ने नागरिकलाई उच्चतम स्तरको स्वास्थ्य सेवा पुर्याउनु राज्यको...
हाम्रो समाज अर्काको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक, गल्ली, चिया पसल, रेस्टुराँ, भट्टी पसल, पनेरो, सरकारी अफिस, मेलापात, अस्पताल, विद्यालयलगायत जहीँ तहीँ अरुको कुरा काटेको...
— रामहरी ओझा हाम्रो समाज अझै विभिन्न खाले विभेदबाट मुक्त हुन सकिरहेको छैन । समाजमा विभिन्न खालका कुरीति अन्धविश्वास अझै कायमै छ । यस्तै विभेदमध्येको एउटा उदाहरण हो– छाउपडी...