२०७६/०२/०३ आदरणिय अनेरास्ववियु ( क्रान्तिकारी)का प्रथम निर्वाचित तथा अन्तिम अध्यक्ष रञ्जित तामाङज्यू ! क्रान्तिकारी न्यानो अभिवादन ! लिएको छु । आराम छु आरामको कामना गर्छु सँगै आराम हुनुहन्छ भन्ने पूर्ण विश्वास छ । ...
-कानुन कार्की मानिसका सोच र जीवनशैली समयक्रमा परिवर्तन हँुदै जाने गर्छ । आम्दानीले पनि उसको जीवनशैली र दैनिकीमा धेरै प्रभाव पर्ने गर्छ । समाजलाई दिने र देखाउने नाममा...
सङ्घीय सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटअघि प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यू मार्फत करिब साढे दुई घण्टा लगाई भरखरै मात्र वाचन गराएको छ । वास्तवमा सङ्घीय लोकतान्त्रिक...
विश्वको तेस्रो अग्लो हिमाल कञ्चन्जङ्घाको काखमा पाथीभराको सङ्गमलाई गुराँसले सजाउँदा डाँफे चरीले सुनमा सुगन्ध थप्छ । प्राकृतिक चाञ्चल्यतामा रमेको भक्ति मन अनि आस्थाकी देवीको दर्शन र भक्तिसँग पाथीभराको गन्तव्यमा मनमोहक...
मत्स्येन्द्रनाथको गगनचुम्बी रथको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहरिएको देख्दा कुन नेपालीको मन प्रफुल्लित नहोला ? उपत्यकाका रथजात्रामा सम्मानपूर्वक राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रचलन छ । जात्राअघि रथ वा खटको गजुरलाई...
-सुरक्षिता भट्टराई मातृ देवो भव : वैशाख कृष्णपक्ष औँसी तिथिलाई मातातीर्थ औँसी भन्ने गरिन्छ । शास्त्रअनुसार प्रत्येक मनुष्यले जीवनमा दिवङ्गत आमाहरूको मातृऋण तिर्न श्राद्ध गर्ने गरिन्छ र जीवित आमाहरूलाई...
गाउँ पर्यटन प्रवद्र्धन विकास मञ्च नेपाल (ख्क्ष्त्इँ(ल्भउब०ि ले वैशाख १२ र १३ गते दोरम्बा अध्ययन, अवलोकन भ्रमण तय गर्यो । यसअघि भिटोफ नेपालले अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा रामेछापको दोरम्बालार्ई पर्यटन...
सर्वोच्च अदालतको पछिल्ला तथ्याङ्कअनुसार करिब ३० हजारभन्दा बढी मुद्दाहरु विचाराधीन अवस्थामा छन् । दैनिक रूपमा सर्वोच्च अदालतमा नयाँ दर्ता हुने मुद्दाहरुको सङ्ख्या हेर्ने हो भने १०० देखि माथि छ । ...
यतिबेला नेपाली राजनीतिक चर्चामा रहेका केही सवालहरू छन्, जसले आमनागरिकहरूको ध्यानाकर्षण गरिरहेको छ । ती सवालहरुमा सङ्घीय राजधानी काठमाडौँको बालुवाटारको जग्गा प्रकरण, खुल्ला मञ्चको जग्गा कब्जा र डोजरको प्रयोग गरी...
-नरनाथ पाण्डे “केही दशकअघिदेखि सुरु भएको सामाजिक परिवर्तन, प्रविधिको उल्लेखनीय विकास, यातायात क्षेत्रको उल्लेखनीय प्रगति आदिले गर्दा सबैको सबैमा पहुँच, धनी र सुखी बन्ने चाहना जस्ता कारणले मानिसको जीवनमा...
६४ प्रतिशत जनमतका साथ नेपाल कम्युनिस्ट पार्टी सबै तहको सरकार सञ्चालन गरिरहेको छ । अधिकतम जनप्रतिनिधि पार्टी सङ्गठन र जनतालाई ओझलमा राख्दै आफ्नो निजी विचारलाई जोर्दै सरकार सञ्चालनमा व्यस्त छन्...
गए साता ठूलै आँधीहुरी आउने, चट्याङ पर्ने र ज्यादै पानी पर्ने भएकाले तीन दिन सतर्क रहन भनिएको थियो, त्यस्तो कुनै बित्पात भएन । गत चैत १७ गते कसैले कुनै...
हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने छ । यद्यपि आजभोलि चर्चित सञ्चार माध्यममा समेत् नेपाली शब्दका साथै अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाउँदै बोल्ने प्रवृत्ति भेटिन्छ । यो बडप्पनको ढोङ मात्रै...
युद्ध कालको समय थियो । जन गणतन्त्र रेडियो मगरात प्रसारण केन्द्र रोल्पाकै कारजङको धुरी पुग्दा नेपालको राजनीतिक परिवेशमा यु–टर्न आई सकेको थियो । जन गणतन्त्र रेडियोको इतिहासमा कारजङ पहाडले पनि...
आदरणीय विप्लव दाइ नमस्कार ! विदेशी भूमिमा पसिना बगाउँदै तपाईंलाई यो पत्र लेख्दै छु । जीवन निर्वाहका लागि प्रचण्ड गर्मीमा धेरै नेपालीले पसिना बगाउँदै आएका छन्, तीमध्ये म पनि एक...
एजेन्सी– सय वर्षअघि सन् १९१९ अप्रिल १३ को दिन ती समय भारतमा शासन गरिरहेको ब्रिटिश सेनाले अमृतसरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली वर्षाए । प्रदर्शनकारीहरु शान्तिपूर्ण विरोध गरिरहेका थिए । तिनमाथि...
-मोहनकुमार नेपाल सामाजिक जीवनमा विवाद भइ नै रहन्छ । यो समाजको शाश्वत सत्य हो । व्यक्ति स्वयम् पनि मनोद्वन्द्वले भरिएको हुन्छ भने समाज त अनेकथरी मानिसका भिन्न भिन्न आकाङ्क्षाले...
सरकारी सेवा वा सरकारी स्वामित्व भएका निकायमा काम गरी सेवानिवृत्त भएका राष्ट्रसेवकहरू, जसले राज्यको कोषबाट पेन्सन सुविधा लिइरहेका हुन्छन् ती व्यक्ति नै सेवानिवृत्त राष्ट्रसेवक हुन् । सेवानिवृत्त राष्ट्रसेवकहरु विभिन्न क्षेत्रबाट...
विषय प्रवेश नेपाल सरकारले फेरि अर्को गल्ती दोहोर्याएको छ । एकपछि अर्को गल्ती गर्दै जाने, अनावश्यक बहस चलाउने, अनावश्यक हस्तक्षेप गर्ने, सोच समझबिना एक्लैले काम गर्दै जाने, प्रतिपक्षी तथा...
-रजमान तामाङ हाम्रो पार्टी र नेतृत्वको बारेमा प्रधानमन्त्री केपी ओली स्वयं गोयबल्स शैलीको दुस्प्रचार अभियानमा लाग्नुभएको छ । देशको विखण्डनकारी तत्वसँग अँगालो हाल्दै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी...
बादलले आकाश डम्म ढाकिरहेको थियो । मलाई त्यो मन परिरहेको थिएन । किनकि बादल लाग्दा शरीर दुख्छ । पुरानो बिरासत बल्झेर आउँछ । किनकिन त्यसै पनि आकाश रोएको मन पर्दैन...
ट्रेड युनियन खोल्न, आफ्ना गतिविधि गर्न र सामूहिक सौदाबाजी गर्न पाउनु लोकतान्त्रिक मुलुकका लागि न्यूनतम मापदण्ड हो । २०४७ साल पछाडि मात्र ट्रेड युनियनको गतिविधि र सक्रियता बढी भएको देखिन्छ...
नेपाली इतिहासका अध्येताहरूका लागि सोधखोज गर्न मनपर्ने विषयमा पर्दछ कमारा प्रथा पनि । यसै विषयमा ललितपुरको यलमाया केन्द्रमा गत शनिबार र आइतबार राष्ट्रिय अभिलेखालय र हाइडलवर्ग विज्ञान तथा मानवशास्त्र प्रतिष्ठानद्वारा...
नेतृत्व सत्ताधारी होस् या विपक्षी– मूलतः आज साँढेको जुधाइमा बलको तुजुक र बडप्पन देखाउँदै छन् । बोलीको हेक्का नराख्ने शैली यसअघि पनि देखिएकै थिए । विदेशका औपचारिक सन्दर्भमा समेत शब्दचयनका...
चर्चित लोक गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ गीतले अहिले नेपालको राजनीतिक बजारलाई तताइदिएको छ । मुलुकमा थुप्रै किसिमका गीत सङ्गीत छन् तर पशुपति शर्माले...
वास्तवमा कुनै पनि ‘दिवस’ गौरवपूर्ण अतीतको पुनर्पठन, वर्तमानको पारदर्शी संगठन र उज्ज्वल भविष्यको सपनाको संस्करण हो । गौरवलाई जबसम्म सौरभमा रूपान्तरण गर्न सकिन्न तबसम्म हरेक खालका दिवस विवसताका कर्मकाण्ड मात्र...
लोकसभा निर्वाचनको दिनगन्ती सुरु भइरहँदा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले आइतबार रातिदेखि मोदी सरकारविरुद्द सुरु गरेको अनपेक्षित एवम् आकष्मिक धर्नासँगै भारतीय राजनीति तरङ्गित बन्न पुगेको छ । आफ्नो विश्वासपात्र प्रहरी...
नरेन्द्रराज प्रसाईं हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु आगो सल्काई छातीभरि रूखो हाँसो देखाइरहेछु । (स्वर : अरुणा लामा, सङ्गीत : कुन्दनराज सुब्बा, शब्द : नरेन्द्रराज प्रसाईं) अरुणा लामाले...
मुलुकको राजनीतिक परिदृश्यभित्र विभिन्न कालखण्डमा भएका असङ्ख्य उतार चढाव एवम् राजनीतिक सङ्क्रमणकाललाई चीर्दै वर्तमान अवस्थामा सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक मुलुकको स्वतन्त्र अस्तित्व कायम राख्दै विश्व मानचित्रमा आफ्नो छवि उच्च बनाउन नेपाल...
नवराज कार्की सभ्यताको जननी तथा सामाजिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक विविधताको धनी कर्णालीले पूर्वमध्यकालीन ग्रेटर नेपालको करिब दुई तिहाई भू–भागमा खस साम्राज्यको रूपमा आफ्नो राज्य सत्ता सञ्चालन जुम्लाको सिंजाबाट...
देशको आमूल परिवर्तनका लागि हरेक पक्षबाट विद्यार्थी आन्दोलनले खेलेको भूमिका अतुलनीय छ । विद्यार्थी आन्दोलनले देशको सामाजिक, सास्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । विद्यार्थी...
शास्त्रीय अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई धनको विज्ञान भनेर परिभाषित गरे । एडम स्मिथले यस सन्दर्भमा राज्यको धन भन्ने सनसनीपूर्ण पुस्तक नै लेखे । सामन्यतय अर्थशास्त्र भनेको त्यो सामाजिक विज्ञान हो, जसले माल...
संविधान भनेको मुलुकको मुलकानुन एवं राज्य दर्शनको मुख्य आधार हो। संविधानबाटै निर्देशित भएर अन्य कानुन, ऐन, नियम बन्ने गर्दछन्। संविधान राज्य संरचनाको यथार्थबोध हो। कुनैपनि देशको शासन प्रणाली कस्तो...
-जगन्नाथ ढकाल डाक्टर गोविन्द केसी अनशनमा रहँदा नै संसदबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि अहिले देशको सामाजिक, राजनीतिक, आर्थिक सबै क्षेत्रको माहोल तातिएको छ । देशभरका स्वास्थ्यकर्मी तथा...
आर्थिक प्रलोभन र प्रभावका कारण नेपालमा क्रिस्चियनिटीको प्रभाव बढिरहेको छ । गाउँगाउँमा यसका मिसिनरीहरू पुगिरहेका छन् । गत महिना सम्पन्न युनिफिकेसन चर्चको सम्मेलन पनि यसको ज्वलन्त उदाहरण हो । ...
रश्मि आचार्य सुरुका दिनहरूमा चिकित्सा शिक्षा सुधारका विषय उठाएर अनशन थालेका डाक्टर केसी १६औं अनशनसम्म आइपुग्दा राजनीतिक विषयमा छिर्न पुगे । बुद्ध र महात्म गान्धी जस्ता महापुरुषसँग दाँजेर प्रचार...
डा. गोविन्द केसीको सोह्रौं अनसन जारी छ । संसदमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा घम्साघम्सी पनि उस्तै छ । यसबीचमा चिकित्सा शिक्षा विधेयकमा अघि सारिएको मेडिकल विश्वविद्यालयको कुरा...
वैदिक कालदेखि नै आर्यावर्तमा शिक्षाको महत्त्वलाई प्रमुखता दिइएको पाइन्छ । शिक्षालाई जीवनको महत्त्वपूर्ण पक्ष र ज्ञानको आधारसमेत मानिएको पाइन्छ । आर्यावर्त नै संसारको शिक्षामा र सभ्यताको अग्रणी स्थान थियो र...
खै कताबाट सुरु गरौँ ? कुन कुरालाई प्राथमिकतामा राखेर उल्लेख गरौँ ? सरकारबाट कि ? संसदबाट कि ? पत्रकारबाट कि ? नागरिक समाजबाट कि ? डाक्टरबाट कि ? वकिलबाट कि...
‘समृद्ध नेपाल, सुखी नेपाली’ महान सपनाका साथ अघि बढिरहेको नेपालमा अहिले पनि अधिकांश नेपालीहरूको वर्षभरीको आफ्नो उत्पादनले ३ देखि ६ महिना मात्र खान पुग्छ । भोकमरीको चपेटामा पर्ने अधिकांश गरिबीको...
के तपाईंलाई लाग्छ– भ्रष्टाचारीलाई किरा पर्छ ?! अहँ, नेपाल मात्रै होइन नि हजुर सारा संसार नै भ्रष्टाचारको महामारीले ग्रसित बन्दा हामी कसरी अछुतो बनौँला त । हामी त यस मामलामा...