काठमाडौँ । महिला सशक्तीकरणमाथि यति सशक्त सिनेमा बलिउडले कमै पाउँछ । त्योमध्येको एउटा फिल्म हो– ‘पंगा’ । तर यसको सन्देश सशक्त छ, जीवन र भोगाइसँग मेल खान्छ । विवाहलाई नयाँ जीवनको सुरुवात मानिन्छ । ...
-युवराज बस्ताकोटी सन् १८८५ मा खुलेको इन्डियन नेसनल कङ्ग्रेस भारतको पहिलो राजनीतिक दल हो । यसका संस्थापक ब्रिटिस इन्डियन सिभिल सर्भिसका निवृत्त अफिसर अलान अक्टोभिएन हुम थिए । उनै...
अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई शासन सञ्चालनमा रहेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार क्रियाशील रहेका छन् भने तीन तहकै व्यवस्थापिका र न्यायपालिकाका...
आज माघ पाँच अर्थात बलिदानी दिवस । आजकै दिन लहानमा रमेश महतोको सहादत भएको थियो । त्यसपछि सयौँ मधेसी सपुतहरुले आफ्नो प्राण आहुती दिएका थिए । आजको दिनलाई मधेस केन्द्रित...
-पुरुषोत्तम अधिकारी मूलधारका नेपाली राजनीतिक शक्तिमध्ये नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । उसले समाजवादी राज्य व्यवस्था स्थापित गर्दै मध्यम वर्गीय जनतालाई आधार बनाई पार्टी सञ्चालन गर्दै ७० वर्षभन्दा...
गत जनवरी ३ तारिखका दिन बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कारमा सवार इरानी कुद्र्स फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा मृत्यु भएपछि इरान र अमेरिका बीचको शत्रुतापूर्ण दूरी निरन्तर...
विश्व राजनीतिक रङ्गशालाका रणनीतिमा कुशल, चतुर, बहादुर खेलाडीमध्ये एकीकृत विशाल अखण्ड नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाह अग्र लहरमा आउँछन् । १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाहकी माइली महारानी कौशल्यावतीको...
स्वामी नजाऊ छाडी विदेश स्वामी नजाऊ छाडी विदेश यस्तो राम्रो रमाइलो देश छाडी जाँदिनँ म त विदेश.... -शरण कर्माचार्य मास्टर रत्नदास प्रकाशले विदेश नजान आह्वान...
‘अतिथि देवो भवः’ मूल मर्ममा भ्रमण वर्ष एउटा उत्सव हो– नेपालका लागि । चाहे सांस्कृतिक गरिमाका कोणबाट या प्राकृतिक रूपमा । अङ्ग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नेपाल भ्रमण वर्ष २०२० को...
१. चिनी भएको चिया पिउँदा मलाई आँसु मिसिएको जस्तो लाग्यो । काका हजुरको आँसु विर्सिनै सकिएन । काका हजुरको अनुहारमा खुसी हेर्न पाऊँ । २. अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन...
नेपालमा ८१ प्रतिशत किसान छन् भनेर पढेको धेरै समय बितेको छैन तर समय बित्नु र नबित्नुले त्यति असर पारेको छैन, जति असर हरेक पल किसानको जुनी मरिरहेको यथार्थले पारिरहेको छ...
हिमाली जङ्गलबीच साँघुरो बाटो, झमक्कै साँझमा एक्कासि आमने सामने हुँदा खच्चड जस्तो लागेर हान्न खोज्दा त लाटो मान्छे रहेछ । ठूलो दुर्घटना हुनबाट जोगियो । काठमाडौँ फर्कंदा बाटोभरि यही पल...
डा. अच्युतशाली घिमिरे कार्ल मार्क्स जन्म द्वि–शतवार्षिकी समारोह समिति नेपाल र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन...
गत डिसेम्बर १० तारिखका दिन युरोपेली मुलुक फिनल्यान्डको प्रधानमन्त्रीमा चौंतीस वर्षीया सन्ना मरिन आसिन भएपछि उनी एकाएक विश्वभर चर्चित भइन् । छोटो समयको राजनीतिक जीवनबाट महत्त्वपूर्ण सफलता हात पारेकी मरिनले...
वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्यद्वारा लिखित गणतन्त्रको यात्रा दैनिकीबाट बनेको पुस्तक हो । ६३६ पृष्ठ भएको यस पुस्तकभित्र नेपालमा गणतन्त्र भित्र्याउनु अघिको त्यो कठिन समयको यात्रा लेखिएको छ । त्यसमा लेखकले...
-रणधीर चौधरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईंको स्वास्थ्य लाभको कामना हरेक नागरिकले गरिरहेका छन् । तपाईंको स्वास्थ्य गम्भीर भएर अस्पताल भर्ना भएको बेला तपाईंका आलोचकले पनि सामाजिक...
-रिना भट्ट विश्वमा समाज परिवर्तनसँग पुराना चिजको बहिष्कार हुँदैछन् । पुरानो व्यवस्थले प्रजातन्त्रका नाममा सम्पूर्ण मानवलाई भ्रम छर्ने काम गरिरहेको छ । त्यसको विरोध सर्वत्र हुँदैछ । विश्व प्रजातान्त्रिक...
ल्याटिन अमेरिकी देश चिलीमा अहिले नव उदारवादविरुद्ध आन्दोलन चलिरहेको छ । भनिन्छ इतिहासका निर्माता जनता हुन् । आज तिनै जनता जसले आफ्नो इतिहासको निर्माण गरे । उनीहरु नै चिलीबाट नवउदारवादको...
धार्मिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रका अभियन्ता भई परसेवामा अभ्यस्त हुने निष्कामकर्मी नै परमार्थी भावनाका जोगी हुन् । तर यो कराल कलि कालमा अपवादबाहेक अत्यधिक जोगी भने भोगी,...
तपाईंले भगवान्लाई कसरी बुझ्नुहुन्छ ? भगवान्, ईश्वर, अल्लाह, गड, परमेश्वर भन्नु सायद नामको आस्था पनि त हुन सक्ला ? सन्दर्भ– नेपालको बारा जिल्लाअन्तर्गत पर्ने शक्तिपीठमध्येको प्रसिद्ध गढीमाई मन्दिरमा पाँच–पाँच वर्षमा...
नेपालमा लामो समयको राजनीतिक सङ्घर्ष, त्याग र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सङ्घीय संरचनाअनुसार अहिले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरु जनताबाट निर्वाचित भएर क्रियाशील रहेका...
-उदयबहादुर चलाउने ‘दीपक’ नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित...
-रामहरि नेपाल तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकताका बेलामा भएको सहमतिअनुसार गर्ने भनिएको बहुप्रतिक्षित दुई अध्यक्षबीच कार्य विभाजन र मन्त्री परिषद् पुनर्गठन भर्खरै सम्पन्न भएको छ । पार्टी...
देवी काफ्ले हाम्रो समाजमा नारीलाई पुरुषका सम्पत्ति ठान्ने सोच अद्यपि छ । नारी पुरुषका लागि मात्र हो, आफैमा ऊ अपूर्ण हुन्छे भन्ने सोचले ग्रस्त छ हाम्रो समाज । तसर्थ...
दसैँमा व्यस्त हुने समयमा सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा जानुपर्यो । नेपालीले दसैँमा जानी नजानी महराले पिएकोे भनिएको रक्सी खोजी खोजी पिए । रक्सी दोकानकी बहिनीले मात्रै होइन, श्रीमतीले पनि...
त्यो दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ । त्यसबेला म विभेद सहन बाध्य थिएँ । विभेदको प्रतिवाद गर्ने क्षमता ममा थिएन । म ग्रामीण भेगको दलित र गैरदलितहरूको मिश्रित...
भारतले जारी गरेको आफ्नो नक्साभित्र लिम्पियाधुरालगायत कालीवारिको त्रिदेशीय क्षेत्रलाई समेत राखेको समाचारसँगै नेपाली मनमा राष्ट्रिय गरिमाको पीडा बढेको छ । नेपाली जनमानसमा राष्ट्रिय स्वाधीनताको घाउ दुखेको छ । देशको...
अरूले वल्र्ड कप खेल्छन्, हामी टोल कप ! माथिको वाक्य, सन् २०१८ को रसिया विश्वकपताका मेरो एउटा साथीको फेसबुक स्ट्याटस हो । नेपालीहरुले विश्वकपमा सहभागिता नजनाए पनि खेलकुदप्रतिको क्रेज कम्तीको...
२०७४ पौष ३० गते । बुटवल उप–महानगरपालिका वडा नं १५ उजेलापुर उपल्लो भाटा । साँझ ७ः३० बजे । डम्म कुइरोले ढाकेको रात एकदम जाडो थियो । सिमसिम पानी परेको र...
यसअघिको अङ्कमा थवाङ डायरीको पहिलो खण्ड प्रस्तुत गरेको थिएँ । त्यही लेखको पूरक अंशका रूपमा थवाङ डायरी–२ लेख्दैछु । लेख आत्मगत तथा मनोगत कथनीबाट मुक्त गराउने भरमग्दुर प्रयास गरेको छु...
भियतनामको लाओवान र चीनको येनानलाई क्रान्तिकारीहरूको लालकिल्ला भनिए जस्तै नेपालको थवाङलाई क्रान्तिकारीहरूको लालकिल्ला भन्ने गरिन्छ । नेपालका धेरै गाउँहरूमध्ये छुट्टै पहिचान बोकेको गाउँ हो थवाङ । काठमाडौँदेखि झण्डै ५५० किमि...
रातोपाटी अनलाइन पत्रिकामा गगन थापाले आफ्नो चियापान समारोहमा राखेको धारणा भनेर उहाँको विचार छापिएको रहेछ । शीर्षक छ ‘गीत मन नपरे कान थुन्ने हो, गायक थुन्ने होइन’ । मलाई शीर्षक...
बडादशैँको बिदाइलगत्तै नेपालीका घरआगनमा तिहारको रमझम छाउन थालेको छ । ‘पर्व’ धर्तीका सबैथरी प्राणीको उत्सव र प्रेरणाको मार्गदर्शन हो । यसले चराचर प्राणीहरूकै अस्तित्व, गरिमा र उपयोगिताको बोध गराउँछ...
काठमाडौं – यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा उमेरको विषयले निकै चर्चा भइरहेको छ । पार्टीको केन्द्रीय कार्यसमितिदेखि नेविसंघ वृतमा समेत उमेरको विषय...
परिभाषा कुनै पनि खास समाजको चरित्र, संस्कृति र प्रवृत्ति भनेको अर्थराजनीतिले निर्धारण गर्छ । अर्थात् हरेक वस्तु वा सामाजिक सत्ताको चरित्र अर्थराजनीतिद्वारा निर्देशित हुन्छ । मुलुक वा समाजलाई...
इतिहासले पल्टाउँदै ल्याएका व्यवस्थालाई सरसर्ती आँखा लगाउँदा जनवादी बहुमतको सरकार भएको आजको अवस्थामा त कमसेकम जनतामा असन्तुष्टिको अग्निज्वालाले प्रहार गर्नुहुँदैन थियो । जनता व्यवस्था र सिद्धान्तभन्दा शान्ति र विकासका पक्षपाती...
मिलनजङ्ग कटुवाल इतिहासलाई फर्केर हेर्दा वि.सं २०४७ मा स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईले सर्वप्रथम मेलम्ची आयोजनाको चर्चा गरेको भेटिन्छ । राजधानीका लागि पर्याप्त पानी भन्ने नारालाई नै आफ्नो चुनावी अभियानको...
छिमेकी मुलुक चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणले विश्व राजनीतिमा हाम्रो मुलुक नेपाल यो क्षणमा आकर्षणको केन्द्र बनेको छ । त्यत्रो विशाल शक्तिशाली देशको राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउनु नै...
चिनिया राष्ट्रपति सी जिनपिङ्गको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा “सी” दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते...
‘बा, दशैँ त आयो नि !’ बादल फाटेर एक, दुईवटा टुक्रा मात्रै आकाशमा देखिन सुरु भएपछि सधैँ सोधिने प्रश्न हुन्थ्यो यो, ‘खै त मलाई नयाँ लुगा ?’ बा, एकछिन...
अकारण मृत्युवरण गरेका आला लासहरूका आत्मा तड्पिरहेका हुन्छन् । हतियारमा साँध लगाएका युद्धपिपासुले शान्तिको गीतमा कान थुन्ने गरेका छन् । त्रासदीको अन्तरपीडामा बाँच्नेले मुख खोल्न नसकेर निशानाको जलनसँग तड्पिनुपरेका भयावह...