संसारको रङ्गीन सिर्जनामा चर, अचर, उभयचर सबै प्राणीहरुको महिमा र गरिमा उत्तिकै प्रभावकारी छ । गहिरिएर हेर्दा धराधामका हरेक प्राणीहरुको सम्बन्ध अन्योन्याश्रित भएको देखिन्छ । त्यसैले त सनातन वैदिक संस्कृतिले पानी, पृथ्वी, पर्वत, आगो सबैमा ...
कोभिड–१९ ले विश्वका छ अर्बभन्दा बढी जनतालाई लकडाउनमा राखेको छ । विश्वभरि नै आर्थिक तथा मानवीय गतिविधि ठप्प प्रायः भएको छ । विश्वमा आर्थिक मन्दी एवं बेरोजगारीको अवस्था अबका दिनमा...
–शिवराज सेढाईं कोरोना भाइरस (कोभिड–१९) ले हालसम्मको मानवीय आविष्कार र विकासलाई कडा चुनौती दिँदैछ । विश्वव्यापीकरणका फाइदा, अवसर र सम्भावनालाई चुनौती दिँदै स्थानीयकरण मात्र होइन हामीलाई कोठामै बन्दी...
मानव सभ्यताको इतिहासमा अनन्त अनन्तसम्म अंकित हुने समयको एक असाधारण क्षणमा हामी अहिले छौँ । मानव अस्तित्वलाई चुनौती दिने संकटको यो घडिमा विश्व एकजुट भएर लड्नु आवश्यक छ । झन...
शिक्षित देशमा आलोचनालाई आवश्यक र स्वाभाविक मानिन्छ । आलोचना गर्नसक्ने भनेकै केही बुझेका, सत्य र तथ्यमा टेकेर प्रश्न उठाउन सक्नेले नै हो । पूर्वाग्रह राख्नेहरुले सत्य र तथ्यलाई बिर्सन्छन् र...
मित्र किसान (कृष्णकुमार श्रेष्ठ) सादर नमस्कार । तिमीलाई लालसलाम भनेर मैले सम्बोधन गर्न सकिनँ किनकि तिमी जुन पार्टीमा हाल संलग्न छौ म त्यो पार्टीको इतर विचार राख्छु । अर्थात् म...
राति ३ बजेको अलार्म सेट गरेर सुतेकी थिएँ । तर पौने ३ बजे नै निन्द्राले छोड्यो । मनमा अनेक कुरा आएर सपना पनि त्रासदी पूर्ण हुन्छ । कहिले ठूलो अजिङ्गरले...
-राजेन्द्रबहादुर सिंह आमा ! मलाई थाहा छ, तिमी यतै कतै छ्यौ । सुत्ने कोठाको भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरले मलाई ‘खाना पाक्यो, खान आइज’ भनी बोलाएको मेरा यी कानले...
-सिर्जना तिम्सिना महामारीका प्रकोप इतिहासका कैयौँ कालखण्डमा मानव जीवनमा दोहोरिरहेका घटना हुन् । कोरोनाभाइरस (कोभिड–१९) त्यसैको निरन्तरतामा हाम्रो जीवनमा आइपरेको अप्रत्यासित परिघटना हो । यसले गर्दा अचानक हाम्रो जीवनशैली...
-भूपेन्द्रविक्रम थापा नेपालमा भ्रष्टाचार विरोधी कार्यक्रम भइरहेका छन् । व्यक्तिगत रूपमै भए पनि विभिन्न सञ्चार माध्यमबाट भ्रष्टकार्यको पर्दाफास भइ नै रहेका छ । भ्रष्टाचार निर्मूल पारी जनउत्तरदायी सरकार चलाउँछौँ...
-रत्नबहादुर कार्की दुई तिहाइ बहुमतसहित दोस्रो पटक सत्ता आरोहणको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको उद्घोष गरेका थिए । लामो जोखिमपूर्ण यात्रा...
-मोहन आचार्य कोरोना भाइरसले कति विध्वंश मच्चाउने हो अकल्पनीय छ । अहिले मित्र राष्ट्र अमेरिका कोरोना भाइरसको नयाँ एपिसेन्टर रूपमा देखा परेको छ । कोरोनाको महामारी चीन हुँदै संसारका...
वर्षे विदामा घर आउने मेरो तयारी र कोरोना भाइरस विरुद्दको विश्वको तयारी एकै समय भएको थियो l म घर फिर्ने कुरामा दोधारमा परिरहेको थिए l दिन-रात, एक-एक घण्टाको...
प्रत्येक नागरिकले रोजगारी प्राप्त गर्नु नैसर्गिक अधिकार हो भनेर विश्व श्रम सङ्गठनले स्वीकार गरेको छ । प्रत्येक देशले आफ्ना नागरिकलाई रोजगारी उपलब्ध गराउन हरेक तरहले प्रयास गरिरहेको पनि हुन्छ ।...
-कमल रायमाझी कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सङ्कट अहिले विश्वले बेहोरेको छ । महाशक्ति राष्ट्रसमेत कोरोनाभाइरसको महामारीबाट आत्तिएका छन् । चीनको उहानबाट गत डिसेम्बरमा सुरु भएको...
-गेहनाथ गौतम अहिले विश्व कारोनाको कहरसँग लड्दैछ । हाम्रो दैनिकी, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउन खोजिँदैछ । भारसको जैविक आक्रमणबाट बच्ने र मानव सभ्यतालाई जोगाइराख्न विश्व नै एकजुट भएर...
यतिखेर अमेरिकाले हारेको छ । एउटा सिपाही वा देश हार्दा त्यो सिपाही वा देशलाई कस्तो अनुभव हुन्छ, अहिले अमेरिकालाई त्यस्तै अनुभव गरेको महसुस गरेको छु । अमेरिका विश्वको सर्वाधिक...
–बबरजङ्ग थापा कोरोना भाइरसको सङ्क्रमणबाट जोखिन मुलुक लकडाउन भएको आज तेस्रो दिन । एकाबिहानै छिमेकी महिलाले सानो बच्चालाई हतार हतार कोठाभित्र तान्दै भन्दै थिइन् ‘नेपालमा पनि भाइरस भेटियो रे,...
-हुमराज भुसाल विश्व यतिबेला कोभिड–१९ को सङ्क्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको उहान सहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र सङ्घ स्थापनापछिको गम्भीर सङ्कटका रूपमा...
-बुद्ध घिसिङ कोरोना महामारीको विपत्ति अब कुनै एक सरकार र राष्ट्रको मात्रै विषय भएन । महामारी यस्तो किसिमको विपत्ति भयो कि राज्यको कार्यक्षमताले मात्र पनि भ्याउन नसक्ने भएकाले नागरिक...
-नगिन्द्र शाही ‘नेसनल’ राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाल सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । आम नागरिकको ज्यान सुरक्षाका निम्ति यो लकडाउन आवश्यकता मात्र होइन अनिवार्य...
पत्रकार महासंघ कास्कीले जोखिम नमोलिकन घर बसेर काम गर्न अनुरोध गरेको छ । फोनमा समाचार बुझ्न खोज्यो सरकारको तयारी भरिपूर्ण भए झै सुनिन्छ । प्रवक्ताहरु त्यसै भन्छन् । तर खासमा...
- कल्याणकुमार गुरुङ नेपाल सरकारले सबै राजनीतिक दल, नागरिक समाज र पेसाकर्मीको सल्लाह, सुझाव र सहयोगबाट विश्वभरि फैलिएको कोभिड¬–१९ कोरोना भाइरसले महामारीबाट नेपालभित्र रहेका आम मानिसलाई जोगाउनका लागि गरेका...
-संगिता अधिकारी सानो हुँदा आमाको सिरानी नजिकै एउटा फलामको काँटीमा रेडियो झुन्ड्याइएको हुन्थ्यो । त्यतिबेला रेडियो नेपालबाट प्रसारित घटना र विचार सुन्न हतार-हतार आमाको ओछ्यानमा आइसकेकी हुन्थें म...
–देवी उप्रेती कमरेड प्रचण्डले तीसको दशकदेखि नै सामाजिक, आर्थिक, वैचारिक तथा भौगोलिक अन्तर्विरोधलाई कलात्मक रूपमा व्यवस्था गर्नुभएको छ । यसको प्रमुख उद्देश्य छरिएका कम्युनिस्ट पार्टी, विशेष व्यक्ति र अन्य...
–कृष्णप्रसाद सुवेदी प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि बालुवाटार फर्कन सफल भएका छन् । बालुवाटारबाट अस्पताल जाँदा आफ्ना वृद्ध पिताको अगाडि शिर झुकाएका प्रधानमन्त्रीलाई अस्पतालबाट फर्केर...
थाह नहुनु जति ढुक्कको कुरा जीवनमा केही नहुँदो रहेछ । हामी आजसम्म कोरोना लागेको थाह नपाएर नै खुसीले गदगद भएका छौँ । कोरोनाकै बारेमा अर्को सुन्दर पक्ष के छ भने...
-डिल्लीराज पाण्डे प्रारम्भमा चीनमा देखिएको कोरोनाभाइरसले विश्वमा चित्कारसँगै मृत्युको त्रास बढाउँदै लगेको छ । कोरोनाभाइरसका समाचारका कर्कस ध्वनिले मानव मथिङ्गललाई खलबल्याइदिएको छ । अहिले के भइरहेको छ र भोलि...
नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय महिला (नारी) दिवस मार्च ८ तारिख तदनुरुप फागुन २५ गते सदाझैँ यस पटक पनि प्रत्येकका लागि बराबर भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यहाँ बराबर...
छिमेकी देश चीनको उहानबाट फैलिएको कोरोना नामको भाइरसबाट संसारका करिब ९० देश प्रत्यक्ष प्रभावित भएका छन् । कोरोना भाइरसबाट मर्ने र सङ्क्रमत हुनेहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ । यससँगै...
–चम्फासिंह भण्डारी यतिबेला ५ नं. प्रदेशको दाङ उपत्यकाले पूर्वाधार विकासको क्षेत्रमा फड्को मारिरहेको छ । नेकपाको नेतृत्वमा रहेको घोराही र तुलसीपुर उपमहानगरपालिका नेतृत्वले मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा गतसाता...
प्रधानमन्त्रीले ‘केक’ काटेकैले विवाद मच्चिएको होइन केवल नेपालको नक्सा भएको केक काटिएको र मोटो रकम खर्चिइएकोमा जनतामा पीडाबोध भएको हो । जन्मदिन मनाउनु, आफन्त र गाउँबासीसँग भेट्ने अवसरका लागि प्रधानमन्त्रीको...
धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाती...
यस पटकको कान्तिविहीन प्रजातन्त्र दिवस फागुन ७ । अहिले प्रजातन्त्र दिवस आयो र गयो भनेजस्तो भएको छ । भनिन्छ– गणतन्त्रको छायामा प्रजातन्त्रको अवस्था लाचार बनेको छ । वास्तवमा गणतन्त्रले नै...
भनिन्छ विद्यार्थी समाजको ऐना हुन् । उनीहरुले गर्ने क्रियाकलापले समाज कुन बाटोतर्फ अग्रसर भइहेको छ भन्ने पनि देखिन्छ । युवा विद्यार्थीमा आलोचनात्मक चेतनाको विकास भइरहेको छ भने उसले प्रश्न गर्न...
म यो पत्र लेख्दै गर्दा मेरो नजिकै रहेको साथीसँग डराइरहेको छु । एक मनले भन्छ, कतै उसलाई कोरोनाले भेटिसकेको त छैन ? सायद ऊ पनि मलाई त्यस्तै ठान्दो हो ।...
–बालकिशोर माझी विद्यार्थी सङ्गठनको प्राथमिकतामा शिक्षा क्षेत्र सुधार कहिल्यै परेन हिजोको राज्य व्यवस्थाका विरुद्ध वा राजनीतिक परिवर्तनका निमित लडेको कथन गर्ने प्रवृत्ति अझै विद्यार्थी सङ्गठनका नेताहरुमा हावी भएको देखिन्छ...
केही वर्षअघि कतिपय सरकारी संस्थानहरूमा आफू अनुकूल व्यक्ति हेरी विनियम संशोधन गर्ने र सोहीअनुसार कर्मचारीको बढुवा, घटुवा, सरुवा गर्ने गरेको नियत पाइन्थ्यो । यसको प्रत्यक्ष मार खेप्ने कर्मचारीमध्ये पङ्क्तिकार पनि...
शिक्षकले इन्जिनियर उत्पादन गर्छ, शिक्षकले पाइलटलाई पढाएको हुन्छ, शिक्षकले नै असल किसान या समाजसेवी जन्माएको हुन्छ । फेरि शिक्षक र उसप्रति हेर्ने समाजको दृष्टिकोणमा किन कालो धब्बा छ ? आज...
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो ।’ कति छिटो दुई महिना भएछ बा (हजुरबुबा), हजुरलाई त्यो २०२६...
विसं. २०७४ भदौ २९ गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सरकारको दातृनिकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरेको सम्झौता यतिबेला नेपाली भूमिभित्र विवादको चरम उत्कर्षमा छ । यो सम्झौताअनुसार अन्तरदेशीय...