कोरोना भाइरसको सङ्क्रमणले सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको छ । ४, ५ महिनाको अवधिमा महामारी नियन्त्रणसम्बन्धी विभिन्न अनुमान गरिँदै आएको छ । दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी त्रास कोरोनाले निम्त्याएको छ । हालसम्मको अनुसन्धानले ...
केही दिनअघि काठमाडौंको कीर्तिपुरमा एक वृद्धको शव फेला पर्यो । नाम्लो बोकेको अवस्थामा भेटिएको शव कुनै भरियाकर्म गरेर जीविकोपार्जन गर्ने श्रमजीवि नागरिकको थियो भनेर अनुमान लगाउन गाह्रो थिएन । प्रहरीले...
-नवराज दवाडी चीनको औद्योगिक प्रान्त हुबेईको राजधानी उहानमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरस सङ्क्रमण हाल विश्वका प्रायः सबै देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्व महामारीको...
कोरोना भाइरसको महामारी अमेरिकामा भयावह रूपले फैलिएको छ । यो लेख तयार गर्दासम्म अमेरिकामा मात्र ९३ हजार मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क त अझ यसको केन्द्रविन्दुका रूपमा उदय...
-महेश कुमार बर्तौला सरकारले नेपालको आफ्नै भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नेपालको नयाँ नक्सा जारी गरेको छ । यो अत्यन्तै ऐतिहासिक र महत्त्वपूर्ण काम हो । विश्व...
कोभिड-१९ ले मानवीय दिनचर्या अस्तव्यस्त छ। दिनप्रतिदिन क्षति बढ्दै छ । जिम्मेवार व्यक्तिहरू रोग निराकरण गर्ने कुरामा करिब करिब विश्वस्त भै सकेका छन् । मानवसभ्यताको करिब २ हजार वर्षको इतिहासलाई...
-निराजन मैनाली र तिलकप्रसाद उपाध्याय कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर लकडाउनको अवस्था रहे पनि आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानका कारण अर्थ मन्त्रालय जोडतोडका...
-सुदर्शन न्यौपाने चीनमा कोभिड–१९ महामारीको रूपमा फैलँदै गर्दा विश्वले यो भाइरसले यति डरलाग्दो विश्वव्यापी रूप लेला भन्ने आँकलन हामी कसैले गर्नै सकेनौँ । विश्व अर्थतन्त्रलाई जिरो ग्राउन्डमा ल्याउने खालको...
नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेसँगै नेपाल–भारत कूटनीतिक सम्बन्धमा नयाँ अवस्था सिर्जना भएको छ । नेपालले नयाँ नक्सा जारी गरेसँगै मनिषा कोइरालाले गरेको एक ट्वीटका कारण भारतीय मिडियामा हलचल पैदा...
जेठ ७ गते नेपालमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ को रूपमा स्मरण गर्दै आइरहेको दिन हो । २०५६ साल जेठ ७ मा काठमाडौँको सुुन्धाराबाट एकै पटक, एकै ठाउँमा नेकपा (माओवादी) का...
डा. अनामिका पाण्डे सदा झैं त्यो दिनपनि एउटा नियमित शुक्रवार मात्रै थियो, फरक यत्ति थियो कि त्यसै दिन मेरो जन्म दिन परेको थियो । शुक्रवार मध्यपूर्वी देशहरूमा सार्वजनिक बिदा...
भनिन्छ, महामारीहरुले समाज र संसारको दिशा बदलिदिन्छन् । भारतका सन्दर्भमा वर्ष १८९६÷९७ को बुबोनिक प्लेग सायद इतिहासकै सबैभन्दा ठूलो मोड हो । प्लेग र हैजाजस्ता महामारीको कहरबाट भारतीय समाज...
मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरङ्कुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक र संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा सङ्क्रमण हुँदै थियो भने सोभियत सङ्घ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भइरहेको थियो ।...
-नवल खड्का खुला सिमानामा काँडेतार अभियान करिब एक दशक भइसकेको छ । यस अभियानलाई सुरुमा अव्यावहारिक र अनावश्यक भन्नेहरुसमेत अब सिमानामा काँडेतार लगाउनुपर्नेमा सहमत हुन थाल्नु भएको छ । ...
राष्ट्र जनताका लागि, जनता राष्ट्र संरक्षणका लागि हुन् । राष्ट्र भूगोल मात्र होइन, भूगोल र राष्ट्रले मात्र राष्ट्रियता बलियो हुँदैन । राष्ट्रप्रतिको त्याग, बलिदानको भावना र त्यस राष्ट्रभित्रको धर्म, भाषा,...
-झकबहादुर मल्ल ‘सुदीप’ सन् १९६४ तिरको कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारमा नेपालको अहिलेको जस्तै समस्या देखा पर्यो । कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र...
फर्किदै गर्दा म गम्न थालें, त्यत्रो नेता तमोर खोले लिम्बु जस्तो ; सामान्य छ, कतै कुनै सामन्ती शान छैन, कुनै लक्कन छप्पन छैन , एक्लै पनि भन्दैन मिलिजुली खाउँ भन्छ,...
–कर्णबहादुर शाही/डा. पूर्ण शाही ‘यदि जीवन छ भने त्यहाँ एक संसार छ’ जीवजगत्मा मानिस एक आशा र सम्भावनाको धरोहर हो । मानव जीवनको उपलब्धि भनेको विषम परिस्थितिमा पनि विभिन्न...
-संगीता अधिकारी कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व नै त्रासमा छ, देश लकडाउनमा छ । हजुरबुबा हजुरआमाले भोगेका ९० सालको भूकम्पको विपत्तिका कथा सुन्दै हुर्किएका हौँ हामी ।...
आर्थिक वर्ष २०७७/०७८ को बजेट सङ्घीय, प्रदेश र स्थानीय सरकारले ल्याउने बेला भएको छ । गत वर्षको मूल्याङ्कन र समीक्षा गर्दै आगामी वर्षको बजेट बनाउने बेलामा यो वर्ष कोभिड–१९ को...
-गीता केसी दर्नाल झापा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राईबाट वैशाख १८ गते ५ वर्षीय बालिका बलात्कृत भइन् । राईले अबोध बालिकालाई ललाई–फकाई नजिकैको कुखुरा फर्मको दाना...
२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सात दशकको यात्रा पार गरेको छ । यो अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनले विविध खालका आरोह अवरोह पार गर्दै अहिले नेपालको शासन प्रणालीको केन्द्रीय...
वर्तमान सरकार वामपन्थीको, त्यो पनि झण्डै दुई तिहाइको । व्यक्तिको होइन पार्टीको, ठूलो सङ्घर्षपछिको उच्चतम उपलब्धि । बहुलवादी प्रजातन्त्रमा आस्था राख्ने तमाम नेपालीको मतद्वारा प्राप्त उपलब्धि हो यो । संसदको...
-योगेन्द्र रावल इतिहासको विभिन्न कालखण्डमा नेपाल देशले भिन्न–भिन्न राज्य व्यवस्थाहरु प्रयोग गरिसकेको छ्र । मुख्यतः निरंकुश पन्चायती व्यवस्था, जहाँनिया राणा शासन, परिवारवादमा लिप्त राजतन्त्र असफल सिद्ध भैसकेपछि जनताको लामो...
एकादेशमा एकजना चटकी थिए । उनले चटक देखाउन बफादार दुई बाँदर पालेका थिए । तिनै दुई बाँदरको सहायताले चटक देखाई उसले आफ्नो दैनिक गुजारा चलाइरहेका थिए । एक दिन कामबाट...
विन्द्रा कक्षपति प्रधान चीनको हुवेइ प्रान्तको ऊहान शहरमा पहिलो पटक देखिएको कोरोनाभाइरस (कोभिड–१९) स्पेन, इटाली, फ्रान्स, बेलायतलगायत यूरोप, अमेरिका, एशिया तथा विश्वको अधिकांश देशहरुमा फैलिसकेको छ । हाल भारतमा...
-गोपाल पी. खनाल विगतका दशकहरुमा अस्थिर सरकार, सङ्क्रमणकालीन अवस्था, द्वन्द्व, जनतामा चुलिएको आकाङ्क्षा, संविधान निर्माणको चटारो, भद्रगोल विकास जस्ता विविध कारणहरुले आर्थिक परिसूचकहरुको अवस्था ऋणात्मक थियो । आयात र...
छोराले यसपालि कक्षा १ बाट उक्लिएर कक्षा २ मा पाइला टेक्यो । कक्षा एकको अन्तिम दिनको हाजिरी सकेर छोरा घर फर्किंदा, कोरोना कहर छल्न हामी राजधानी छाड्ने चाँजो मिलाउँदै थियौँ...
चीनको उहान सहरबाट सङ्क्रमणको सुरुवात भएको माहामारीले युरोप, अमेरिका हुँदै दक्षिण एसियामा समेत आतङ्कित बनाएको छ । विश्वमा भएको मानवीय क्षतिबाट मानव समाज अत्तालिएको छ । स्वास्थ्य उपकरणको कमी, स्वास्थ्य...
यतिबेला विश्व (कोभिड १९) को महामारीले आक्रान्त छ। विश्वभरिनै भयानक रुप लिरहेको यो महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो छैन।आजका मितिसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ। दिन प्रतिदिन यो...
-कुमार आचार्य मुलुकको विकास निमार्णका अभियन्ता तथा समृद्धिका संवाहक पनि हुन् इन्जिनियर । विज्ञान प्रविधिको यस युगमा विश्व समुदायका सपनालाई वास्तविकतामा ढाल्ने सामथ्र्य इन्जिनियरहरुमा हुन्छ । त्यसैले विद्यमान चुनौतीले...
बिकाश कुमार गुप्ता : संसारभर नै कोरोना(COVID -19) को कहर छ। विश्वभरीकै शैक्षिक-आर्थिक अवस्था महामारीको प्रभावमा परेको छन र ध्वस्त हुने अवस्था रहेको छ। यसैबीच २०७७ साल बैशाख १०...
-कल्पना नेपाल आचार्य मै खाऊँ मै लाऊँ सुख, सयल मोज मै गरुँ मै हाँसु, मै बाँचु अरु सब मरुन दुर्बलहरु मलाई यतिबेला कवि शिरोमणि लेखनाथ पौडेलको कविताले झस्कायो...
जतिबेला सङ्कटले सताउँछ, त्यतिबेला अनेक उपायको खोजी पनि हुने गर्छ । कोराना भाइरस (कोभिड–१९) को सङ्कटले विश्वलाई नै अत्याएको बेला नेपाल पनि नआत्तिने र उपाय नखोज्ने कुरै भएन । घरमै...
-सिर्जना काफ्ले कोरोनाले मानव जातिको बोलती बन्द गराइरहेको यो सङ्कटको समयमा विश्व परिदृश्यमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा तात्ताता लाभाहरु उम्लिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिइँदै...
वर्तमान सरकार झण्डै दुई तिहाइको, त्यो पनि वामपन्थीको । जनताको ठूलो आशा एवं भरोसाका साथ स्थापित भएको सरकार । नेपाली राजनीतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफलतापूर्वक कार्यान्वयन गर्नका खातिर जनताले चुनेको...
-अधिवक्ता राजु थापा विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीका कारण भएको बन्दाबन्दीले तुलनात्मक रूपमा म आजकाल फुर्सदिलो भएको छु । वर्षौंदेखि सम्पर्कमा नआएका व्यक्तिसँग पनि सम्पर्करत हुन प्रयास गरिरहेको...
विश्व इतिहासमा विद्यार्थी आन्दोलनको युगान्तकारी भूमिका दर्जनौँ छन् । नेपालमा समेत यस्ता थुप्रै युगान्तकारी परिवर्तन स्थापित भएको सर्वज्ञ छ । खासगरी विद्यार्थी आन्दोलनको औचित्य, भूमिका, योगदान र परिवर्तनकारी नेतृत्वको जति...
सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार यो पत्र तपाईंले पढ्ने फुर्सद पाउनु होला कि नाई ? तर तपाईंका सल्लाहकारहरुले पक्कै पढ्नेछन् । सल्लाहकारहरुको माध्यमबाट तपाईंसँग पुग्छ भन्ने लागेको छ । सर्वप्रथम...
कोभिड–१९ ले विश्वका छ अर्बभन्दा बढी जनतालाई लकडाउनमा राखेको छ । विश्वभरि नै आर्थिक तथा मानवीय गतिविधि ठप्प प्रायः भएको छ । विश्वमा आर्थिक मन्दी एवं बेरोजगारीको अवस्था अबका दिनमा...
कहाँबाट शुरु गरौँ ! एकाएक बतासजसरी फैलिरहेको कोरोनाको महामारी सामाजिक संजालका हरेक पानामा, अनलाइन न्यूज पोर्टलका हरेक हेडलाइनमा, रेडियो अनि टेलिभिजन जताततै चर्चामा छ । लाग्छ, ऊ संसारलाई जित्न चाहन्छ...