-तीर्थ सुनार २१औँ शताब्दीमा जातका आधारमा विभेद गर्नु कानुनी राज्यलाई नै ढाडस दिनु हो । पछिल्लो समय अमानवीय ढङ्गबाट जातीय विभेदका घटना भएका छन् । ती घटनाले राज्यलाई नै चुनौती दिँदै आएका छन् । ...
करिब २ वर्ष पहिले एकीकरण भएको सत्तासीन नेकपा पुनः विभाजनको सँघारमा पुगेको आकलन गरिँदैछ । उनीहरूले एकीकरणपछि पार्टीलाई निकै सुधारमुखी, क्रान्तिकारी र सच्चा कम्युनिस्ट बनाउने बताएका थिए । आम नागरिकको...
-कमला सिग्देल जननी धर्ती धीरताको खानी ममतामयी भनेर सदा चर्चा पाएको शब्द हो आमा । अनि कुनै ठाउँमा सुरक्षित हुन नसकेको प्राणी पनि यिनै आमा हुन् । जिन्दगी जिउने सिलसिलामा...
‘मैले सत्यको बाटो नबिराएसम्म साथ दिनु होला । जुन दिन सत्य र न्यायको बाटो बिराउँछु त्यो दिन मलाई नाङ्गो पारिदिनुहोला । म यहाँ रहेसम्म न्याय मर्न दिन्नँ र वास्तविक पीडितलाई...
–आरसी अधिकारी एडल्फ हिटलरले आफ्नो जीवनीमा लेखेका छन्, ‘शक्ति र सत्तामा टिखिराख्न काल्पनिक दुष्मन देखाऊ, देश खतरामा छ भन्ने हल्लाफिजाऊ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब...
-डा. रवीन्द्र घिमिरे विश्वका उत्कृष्ट भनिने विश्वविद्यालयमा नेतृत्व छनोटमा प्राज्ञिक स्वतन्त्रता हुन्छ र प्रत्यक्ष रूपमा विश्वविद्यालयमा जोडिएका लाभग्राहीहरूको मतदानबाट वा निजहरूको सहभागितामा त्यहाँको नेतृत्व छनोट गर्ने परम्परा छ ।...
सात दशक लामो राजनीतिक सङ्घर्षपश्चात स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणाले समाजका सबै क्षेत्रमा अनौठो उत्साह छाएको थियो । तीन दशक लामो पञ्चायत विरुद्धको आन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्व र...
-जिना मेन्दो थापा ए नानी तिम्रो सासूससुराले तिमीले पकाएको खानुहुन्छ ? चुल्होमा जान दिन्छन् ? विवाह भएर पहिलो पल्ट माइत जाँदा एक छिमेकी काकीले सोधेको प्रश्न हो यो ?...
नेपालको संविधान –०७२ मा राष्ट्र र राज्य छ, तर देश छैन अथवा विस्थापित छ । धारा–३ मा राष्ट्र छ, तर बगरको ढुङ्गाजस्तो, जुन चिठनका लागि पटक्कै ताल नमिलेको, जसको प्रयोजन...
केपी शर्मा ओली नेपालको इतिहासमा दुई पटक प्रधानमन्त्री भए । वास्तवमा उनका दुवै सरकार अत्यन्त संवेदनशील समयबाट गुज्रिए । समयले उनलाई चुनौतीको रासहरु दिएकै हो तर साथमा अवसरका चाङ पनि...
-सन्तोष पौडेल पृष्ठभूमि डिसेम्बर २०१९ को अन्त्यतिर चीनको उहानबाट सुरु भई विश्वव्यापी माहामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा कहिलेसम्म रहन्छ, लामो समयसम्म यही अवस्था रहिरहेमा...
नेपालका राजनीतिक दलहरु सत्ता आरोहण गर्दा होस् वा अवरोहण पर्दा होस् सधैँ दलभित्र ‘एकता’ खोज्न कौलास्दै हिँडेका हुन्छन् । ‘एकता’ यो शब्दै भाववचक नाम हो । भावपरक वा अनुभूतिमय छनक...
‘जति लड्ने हो आफ्नै पुस्ता लड्यो, अबको पुस्ता भाग्यमानी पुस्ता बन्छ । मुलकमा फेरि आन्दोलनको आवश्यकता छैन । गफ हानेको होइन अब मुलुक बन्छ ।’ यो भनाइ प्रधानमन्त्री...
‘मधेशी’- अर्थात् ‘मधेश’ शब्दको विशेषण। यानि कि मधेशमा जन्मेको, बसेको मान्छे अथवा मधेशमा बोलिने बोली। म पश्चिम नेपालको मधेशमा जन्मेको हुँ। त्यसैले जन्मको आधारमा म पनि मधेशी नै भएँ। ...
अधिवक्ता शैलेन्द्र अम्बेडकर प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता...
-बिपिन गैरे कोरोना माहामारीका बेला सरकारको कार्यशैली, असंवेदनशीलता र कुशल नेतृत्वको अभावका कारण देशभर स्वतस्फूर्तरुपमा युवाहरू केही दिनयता विरोधमा निस्किरहेका छन्, निकै संयमित र रचनात्मक ढंगमा । तर, उनीहरूप्रति...
माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्योलमा रहेका करिब पाँच लाख विद्यार्थी अहिले मानसिक तनावबाट मुक्त भएका छन् । सरकारले एसईईको परीक्षा आन्तरिक...
सन् २०१९ को अन्त्यतिरबाट चीनको उहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले सबै राष्ट्रका सबै समुदायका मानिस आक्रान्त छन् । विशेषगरी वृद्ध, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा...
गत असार १ गते सातवटै प्रदेश सरकारले प्रादेशिक बजेट सार्वजनिक गरेका छन् । त्यसै क्रममा प्रदेश ५ का अर्थ तथा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश ५ लाई ‘मिनी नेपाल’ बनाउने सङ्कल्पका...
-गोपाल खनाल देश नागरिकको साझा घर हो । भौगोलिक रूपमा सीमाबद्ध परिधि हो देश । विकास उन्नति, प्रगतिको पर्याय हो । युवा देशका संवाहक हुन् भने उद्यमशीलताले कुनै पेसा...
सानै हुँदा सुनेको एउटा कथा सम्झना छ । त्यसबेला कम्युनिस्ट सङ्गठन विस्तारका लागि झोला बोकेर थुप्रै मानिस गाउँतिर छिरेका थिए । कथावाचक पनि कम्युनिस्ट झोले हुन् भन्ने लाग्थ्यो । तर...
-शैलेन्द्रबहादुर थापा नेपालको लुम्बिनीमा सिद्धार्थ गौतम ईपू ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिई ईपू ५८८ वैशाख शुक्ल पूर्णिमामा भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको वर्षदेखि चीनमा बुद्धधर्म प्रचार सुरु भएको...
डाक्टर बाबुराम भट्टराईको जादुको छडी देखेर यतिबेला धेरै मान्छे पागलझैँ बनेका छन् । उनलाई तथानाम गाली गर्दै हिँडेका छन् । जसको कुनै सीमा छैन । अहिले पनि मधेसीलाई पहाडी शासकहरुले...
कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारी अकर्मन्यता र भ्रष्टाचारको विरोध गर्दै युवाहरुको स्वस्फुर्त प्रदर्शन देशव्यापी बन्दै गएको छ । सामाजिक सञ्जालमार्फत जोडिएका युवाहरुले मूलतः कोरोना संक्रमण व्यवस्थापनमा सरकारको गैरजिम्मेवार क्रियाकलाप...
सङ्कटमा नै व्यक्तिको पहिचान एवं योग्यताको वास्तविक परीक्षण हुन्छ । सङ्कटमा नै व्यक्ति, संस्था, कर्मचारीतन्त्र, सरकार र नेताको व्यवस्थापकीय क्षमताको परिचय पाइने हो । सामान्य अवस्थामा त धेरै कुरा आफ्नो...
- ई. कपिल आचार्य सार्वजनिक खरिद सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ‘सार्वजनिक खरिद ऐन, २०६३’, एक दशकपछि केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७२ र पहिलो संशोधन २०७३...
-सम्झना श्रेष्ठ कोभिड–१९ का कारण देश अहिले लकडाउनमा छ । हामी सबै आफ्नो घरभित्र लक भएका छौँ । लकडाउनको करिब ८० दिन भइसकेको छ । अहिले आफ्नो व्यस्त जीवनको...
-सुनिता न्यौपाने बुझ्न खोज्नेलाई बुझाउन नसकिने र बुझ्नेले अझ बुझ पचाउने यो पेसा अनौठो छ । आजकाल धेरै मानिसलाई कोरोनाले गर्दा प्रयोगशाला भन्ने शब्द पनि थाहा भयो । प्रयोगशाला...
-शिवप्रसाद नेपाल बो बेन्नेटको भनाइ छ– उचित समयमा उचित कुरा भन्नु वा गर्नुभन्दा पनि कुनै पनि बेला गलत कुरा वा काम नगर्नु नै कूटनीति हो । नेपाल र भारतबीच...
कुराकानीको दौरानमा 'जात वा जातिको कुरा नगर' भन्ने सुनिन्छ । यस्तो कुरा भन्ने को होला भन्ने प्रश्न उठ्छ ? दलितहरू ? आदिवासीहरू ? वा मधेसकाहरू ? वा पिछडा वर्गकाहरू ?...
राम अयोध्याको राज सिंहासनमा बसेको भोलिपल्ट भरतले राज्यको ढुकुटी देखाउँदै भने ‘दाई तपाईं वनबास गएको १४ वर्षपछि यो राजदरबार र राजढुकुटीको अवलोकन गर्दै हुनुहुन्छ । मैले पिताश्रीले जम्मा गर्नुभएको ढुकुटीबाट...
पुरै विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । महामारीबाट विश्वभरि ७० लाख भन्दा बढी मानिसहरु प्रभावित भएका छन् भने ४ लाख भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ र...
बिजय पौडेल बिराट संसारिक अस्तित्वभित्र समाहित बिभिन्न रुपछ्टाहरु अद्वितीय बिबिधता एबम सौन्दर्यताको रसाउनुभुतिको अनुपम सङम नै वातावरण हो। परिष्कृत तथा सरल भाषामा वातावरण...
रुकुम जिल्लाको चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते जघन्य आपराधिक घटना घट्यो । यसका बारेमा मुलुकभित्र र बाहिरका मानिसले आफ्ना धारणा विभिन्न मिडिया, सामाजिक सञ्जाल तथा सडकमा जुलुस प्रदर्शनमार्फत...
राजनीतिको मैदान बाहिरका अतिरिक्त खेलाडीका रूपमा रहेका तर नेतृत्वको दह्रो आशीर्वाद प्राप्त गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले दुईवटा निकै आलोचनात्मक बजेट ल्याएका थिए । तर धेरैले यस पटक नयाँ अर्थमन्त्रीले...
विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वका मानवजातिलाई सङ्कटग्रस्त बनाएको छ । विकसित र शक्ति सम्पन्न भनिएका मुलुकहरु सबैभन्दा बेसी पीडा बेहोरिरहेको वर्तमान सन्दर्भमा नेपाल जस्तो मुलुक जो भरखर...
-भारती पाठक आजभन्दा ३० वर्ष अगाडिसम्म उराँठलाग्दा डाँडाकाँडा र रित्ता बगरजस्ता तराईको ठूलो समथर भूमि देख्दा धेरैको मन रुन्थ्यो । तर आज त्यस्ता कैयौं क्षेत्रहरु हराभरा मात्रै भएका छैनन्,...
सर्वप्रथम तपाईंंलाई धेरै बधाई अनि धन्यवाद दिन चाहन्छु प्रधानमन्त्रीज्यू । तपाईंंको नेतृत्वमा अन्य सबै दलहरुको सहयोगले नेपालले आफ्नो गुमेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा समेटेर सार्वजनिक गरेको...
-झकबहादुर मल्ल ‘सुदीप’ गत जेठ १० गते पश्चिम रुकुमको सोत भन्ने ठाउँमा एउटा दुखद्, अकल्पनीय, अमानवीय तथा बर्बर घटना घट्यो । उक्त घटनामा यो आलेख तयार पार्दासम्म पाँच जनाको...
कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानवीय र बर्बर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर नहुने हो...
-मेगराज खड्का रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा शनिबार साँझ भएको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको विषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका...