महामारीका रूपमा फैलिएको कोरोनाका कारण समष्टिगत अर्थतन्त्रमा गहिरो प्रभाव परेको हुँदा रोजगारका क्षेत्र ठूलो समस्या देखा परेको छ । नेपालमा पनि आन्तरिक तथा वैदेशिक रोजगारीमा भारी गिरावट आएको छ । मुलुकभित्र रोजगारीका नयाँ अवसरहरु सिर्जना ...
- देवी काफ्ले २०२१ सालदेखि मनाउन थालिएको बालदिवस आज पनि निरन्तर मनाइरहेका छौँ । भदौ ४ गते ४२ वटा बालदिवस मनाइसकेर २०६३ देखि भदौ २९ गते मनाउन थालियो ।...
२०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसले धनी–गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ । आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि केही परिणाम दिन...
सत्तासीन पार्टीका ठालु नेताले खुट्टा नटेकेकोमा पार्टीभित्र असन्तुष्टि व्यापक बनेको छ । सबैले देखाउने गरेको नेतृत्वको एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने नौटङ्की ७९ दिनपछि टुङ्गिएको छ । बालुवाटार, खुमलटार, भैँसेपाटी...
अकालमै ज्यान पो जान्छ कि ? हस्पिटल के कसरी जाने ? महामारीमा परियो भने के गर्ने ? न त नियमित रूपमा गर्भ जाँच गर्न नै पाएँ, सारै पीर लाग्छ ।...
सम्मानीय मन्त्रीज्यू नमस्कार । म तपाईंले सम्हाल्नु भएको मन्त्रालयलाई आफ्नो पेसागत अभिभावक मान्दै काम गरिरहेको एक स्वास्थ्यकर्मी हुँ । जो अहिले कोरोना भाइरसबाट सङ्क्रमित भई होम आइसोलेसनबाट यो पत्र लेखिरहेको...
जघन्य अपराध गरेका अपराधीहरूलाई मृत्युदण्ड दिनु अगावै उसको आखिरी इच्छा सुन्ने विश्वव्यापी प्रचलन हो । आँखा अगाडि अजङ्गको मुख उघारेर बसेको फाँसीको फन्दा र सम्मुखमा उभिएको मृत्युलाई देखेर मान्छेले बोल्ने...
नयाँ वर्ष २०२० को पूर्वसन्ध्यामा चीनको उहानबाट विश्व विनाशको यात्रामा अग्रसर कोभिड–१९ कोरोना भाइरस नामक माहामारीको कारण आजसम्म झन्डै ८ लाख ७० हजार मानिसको मृत्यु भइसकेको छ । एउटा मान्छेबाट...
-केमिका घिमिरे मेरो घर चितवन जिल्लाको खैरहनी नगरपालिकामा पर्छ । आफ्नो काम विशेषले म भरतपुर महानगरपालिकामा भाडामा बस्छु । मेरो श्रीमान् बैङ्कमा काम गर्नुुहुन्छ । साथमा हाम्रो ४ वर्षको...
आज म नियमित पत्रकार सम्मेलनका लागि उपस्थित भएको होइन । क्याबिनेट बैठकपछि सञ्चारमन्त्री आउँदा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आएको हो कि भन्ने पर्न सक्छ । तर, त्यसो होइन । आज (शुक्रबार)...
म फ्योदोर दस्तोयेभ्स्कीको विश्वप्रसिद्ध उपन्यास पढ्दै थिएँ, कारण अमेरिकाको टेक्सासबाट एकजना दाइले आज अगस्त २९, २०२० लाई मलाई ७ मिनेटको समय दिएर प्यनलिस्ट राख्नुभाको थियो । यो उसबेला मास्कोमा पढ्दैगर्दा...
म पत्रकार । मसँग सूचना तथा प्रशारण विभागले दिएको परिचयपत्र छ । समाचार डेक्सको जिम्मेवारी भएकाले मलाई फिल्डमा जानुपर्ने आवश्यकता पर्दैन । र, मैले मेरो परिचयपत्रको दुरुपयोग गरेर घुम्न जाने...
कोरोना एउटा महामारी मात्रै नभएर आपराधिक क्रियाकलापको अर्को महामारी पनि लिएर हामीकहाँ पुग्यो । आखिर कोरोनाको चपेटामा बन्दीजीवन बिताउन बाध्य हामी मानिसहरू अन्य अपराध गर्न पनि पछि परेनौँ । अहिलेको...
लोककल्याणकारी राज्यको अवधारणाको विकाससँगै सामाजिक सुरक्षा कार्यक्रमको अवधारणाको पनि विकास भएको पाइन्छ । व्यक्तिले आफ्नो सक्षम जीवनकालमा आफ्नो आम्दानीको केही हिस्सा राज्यको नीति अन्तर्गत योगदान गरी, आफू असक्षम भएको अवस्थामा...
निभा महतो मधेसको नेपाल–भारत सीमामा पर्ने एउटा गाउँमा मध्यम वर्गीय परिवारमा २०५५ सालमा जन्मिएकी थिइन् । पहिलो सन्तानका रूपमा जन्मिएकी उनका बुवा व्यावसायिक फोटोग्राफर थिए । जिल्ला सदरमुकाममा बुबाको राम्रै...
नेपालको संविधान २०७२ अनुसार देश सङ्घीय प्रणालीमा गइसकेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ प्रकारका सरकार अहिले देशमा सञ्चालित छन् । सरकार त्यस्तो संस्था हो, जसले जनताका...
नेपाल किन धनी, विकसित र समृद्ध बनेन ? सानो भूगोल, अपार स्रोतसाधन, सांस्कृतिक विविधता र परिश्रमी मान्छे भएर पनि जनतालाई किन सुख छैन ? जति परिश्रम गर्दा पनि किन धनी...
युवराज खतिवडा, विद्यावारिधि । उनी नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी । राष्ट्र बैङ्कको जागिर सकिएपछि राष्ट्रिय योजना आयोगको सदस्य । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि योजना आयोगको उपाध्यक्ष । त्यसपछि...
एयरपोर्ट भन्ने बित्तिकै हामीलाई धेरै कुराको याद आउँछ । ट्याक्सी चढेर टर्मिनल भवनको अगाडि पुग्ने, पुर्याउन गएका आफन्तसँग बिदाइका तस्बिरहरु खिचेर हात हल्लाउँदै, आँशु पुछ्दै होस् या अट्टाहाससँगै अगाडि बढ्ने...
अगस्ट १५ का दिन चार महिनादेखि संवादहीन अवस्थाबाट गुज्रिँदै आएको नेपाल र भारतबीच सम्बन्धमा ‘आइस ब्रेक’ भयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन...
सामान्य भाषामा असल पुरुष अर्थात् ‘रियल म्यान’ त्यस्तो पुरुष हो जसले महिला, पुरुष वा कुनै पनि व्यक्ति र समुदाय विरुध्द कुनै पनि किसिमको विभेद, हिंसा गर्दैन र यदि कसैले गरेको...
कोरोना (कोभिड–१९) को महामारीसँगै मानिसमा डर हुनु स्वाभाविक हो तर त्यही डरलाई ढाल बनाएर मानवताको नै अपमान गर्नु चाहिँ स्वाभाविक होइन । यस्तो महामारीको समयमा हाम्रो सेवा र रक्षामा दिनरात...
संसार कोभिड–१९ ले ग्रसित छ । महामारी फैलिँदो छ । धनजनको क्षति आकलन गर्न मुस्किल पर्ने दिन नआउला भन्न सकिन्न । विश्व भ्याक्सिन निकाल्ने प्रतिस्पर्धामा छ । जनातालाई यो महामारीबाट...
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज परापूर्वकालदेखि हिन्दू धर्मावलम्बीहरूले मनाउँदै आएका छन् । यो दिन विशेष पर्व सम्मmेर आआफ्नो जेथाअनुसार हाँसीखुसी रहेर बाबाआमा, दाजुभाइसँग रमाउँदै नाच्दै खाने दिन हो ।...
माओवादीलाई आफुले थालेको क्रान्ति असफल भएको स्वीकार्न २५ वर्ष लाग्यो । त्यसो त ५ वर्ष अघि नै माओवादी आन्दोलनका दोस्रा अगुवा डा बाबुराम भट्टराईले यो असफल भयो भनेर नै जिम्मेवारीबाट...
समय कालखण्डसँगै बा शब्दको पनि आआफ्नै तरिकाबाट परिभाषित गरिएको पाइन्छ । मेरो पनि आफ्नै अथ्र्याइ छ । जहाँ म छु । जहाँ मेरो अस्तित्व छ । जहाँ म हुनुको अनुभूति...
आज कुशेऔँशी अर्थात बाबाको मुख हेर्ने दिन । सर्वप्रथम सम्पूर्ण पूजनीय बाबाहरुमा उच्च सम्मानसहित कुशेऔँशीको शुभकामना । शरीरको जन्मदिने र संस्कारको पहिलो बीज रोपिदिने आदरणीय आमाबाबा हजुरको कहिल्यै नथाक्ने ।...
नेपालीहरूका चाडपर्व वर्षैपिच्छे चक्रझै घुम्दै घुम्दै उही ठाउँमा आइपुग्छन् । साउने सङ्क्रान्तिपछि सुरु हुने हाम्रा अधिकांश चाडपर्व साउन, भदौ, असोज, कात्तिकमा ४ महिनामा लगभग सकिन्छन् । यो प्रक्रिया हरेक वर्ष...
हाम्रो समाज कता जाँदैछ भन्ने हेर्न फेसबुकमा भाइरल हुने र युट्युबमा ट्रेन्डिङमा आउने विषयवस्तु हेरे पुग्छ । विषयवस्तु नै नलाग्ने विषयलाई लाखाैंले हेरेर हजाराैंले कमेन्ट गरिरहेका हुन्छन् । अझ फेसबुके...
“मानव समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो ।” मार्क्सको यो भनाइअनुसार मूलतः वर्गीय समाजका रूपान्तरण वर्ग सङ्घर्षबाट नै हुन्छ । नेपाली समाजको वर्ग सङ्घर्ष कहिले जनआन्दोलनको रूपमा, कहिले किसान र...
काठमाठौ महानगरपालिका । यहाँ नगरपालिका त यसैउसै महान् छ नै । यसै नगरमा महान् सिंहदरबार र महान् बालुवाटार दरवारहरु पनि छन् । महान् शीतलनिवास दरबार पनि छ । मुलुकका महान्...
म यहाँ शब्दको निहितार्थको कुरा गर्दै छैन । कुनै पनि शब्दको निहितार्थ त शब्दकोशमा भेट्न सकिन्छ, नियतार्थ शब्दकोशमा भेटिँदैन । त्यसलाई वक्ताको नियतमा खोज्नु पर्छ । नियत उसका व्यवहारमा भेटिने...
विश्व कोरोनाका कारणले तहसनहस भएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड धेरै देशले पालना गर्दै कोरोनासँग भिडिरहेका छन् । तर नेपालमा भने विश्व स्वास्थ्य सङ्गठनले लागू गरेका नियम...
वैकल्पिक राजनीति एजेन्डा र दल निर्माण गर्ने उद्घोषका साथ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) को निर्माण भएको छ । सरकार र तिनको दलको विभिन्न...
सत्तामा पुग्नका लागि प्रत्येक राजनीतिक दल आफ्ना सबै रणनीतिको प्रयोग गर्छ । विपक्षी दलसँग मात्र होइन आफ्नै पार्टीभित्र उपल्लो शक्ति प्रप्त गर्न विभिन्न विभिन्न गुट उपगुटको निर्माण गर्छ । विपक्षीलाई...
माओवादी जनयुद्धका बेला द्वन्द्वपीडित भएका धेरैका हृदयविदारक कथा र व्यथाहरु छन् । तीमध्ये केही प्रकाशमा आएका छन् भने अझै धेरैको व्यथा कतै दर्ता भएको छैन । त्यसरी कतै दर्ता समेत...
अन्तरनिर्भरताको सिद्धान्त सन् १९४५ पछि संसारबाट उपनिवेशहरू पतन भएर नयाँ मुलुकहरूको स्थापनासँगै विकास भएको मानिन्छ । सन् १९७० को दशकदेखि अन्तर्राष्ट्रिय राजनीतिमा विशेष महत्त्व राख्ने सिद्धान्तको रूपमा रहेको छ ।...
सामान्यतः नेपालमा जेठ अन्तिमदेखि मनसुन सुरु हुन्छ र असारको मध्यदेखि पूर्ण रूपमा सक्रिय हुन्छ । जेठ अन्तिमदेखि असोजसम्म मनसुन रहन्छ । कुल वर्षातको ८० प्रतिशत यही समयमा हुन्छ । तराईको...
चुनावअघि दुईवटा पार्टी मिलाएर एउटै पार्टी बनाई चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा यतिबेला फुटको सँघारमा छ भन्दा फरक नपर्ला । सरकार...
मृत्युसँग डराउने उनी कायर होइनन् । मृत्युसँग डराउँथे भने उनले जनयुद्धमा साहसपूर्वक त्यत्रा युद्ध लड्दैनथे होला । युद्ध लडेको मात्र होइन, उनी कहिल्यै हारेनन् । अफसोच ! अहिले जीवनसँग हार्दैछन्...
नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट छ, रहनु पर्छ । यस प्रकारको सम्बन्ध विश्वका अन्य कुनै छिमेकी राष्ट्रबीच कम नै होला । चीनसँगको सम्बन्ध पनि अत्यन्त मित्रवत् रहँदै आएको छ, रहनुपर्छ ।...