पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र रूपन्देही जिल्लाको लुम्बिनीलाई केन्द्र बनाएर पर्यटन, कृषि र औद्योगिक विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना रहेको छ । लुम्बिनी क्षेत्रको विकास गर्न सके धेरै युवालाई रोजगार दिन पनि ...
-भरतबहादुर विष्ट जङ्गबाहादु राणा नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज बनेका थए । विसं १९०३ मा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको...
–मोहम्मद अजिज अली वार्षिक बिदा सकेर कर्मभूमि फर्किंदै गर्दा एयरपोर्टसम्मका सडक छेउछाउका हरेक सोलारबत्ती जडित पोलहरूमा मुसुक्क मुस्कुराइरहेका प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको...
कल्पना पनेरु नेपाल कम्युनस्टि पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते औपचारिक रूपमा प्रतिनिधि सभा विघटनको घोषणा गरे...
केपी ओली जनताबाट प्रधानमन्त्री कहिले चुनिए ? नेकपाको महाधिवेशन कहिले भयो र उनी त्यो पार्टीको प्रथम अध्यक्ष कहिले भए ? तत्कालीन एमालेको नेपाली राजनीतिक इतिहासमा कहिले बहुमत आयो ? राजाले...
-दामोदर तिमल्सिना बाच्नु मात्र पर्छ, देख्न र सुन्न धेरै पाइन्छ भन्थे। लाजलाई पनि लाज लाग्ने गरि देख्न, सुन्न थालियो। राष्ट्रपतिले एकपक्षीय हुनेगरी कुनै...
जनतासँग नेताहरुको सम्बन्ध विच्छेद भएको धेरै भइसक्यो । जुनसुकै पार्टीका नेता किन नहुन् राम्राभन्दा पनि लोकतान्त्रिक व्यवस्थामा बाध्य भएर भोट हाल्नुपरेको स्थिति छ । खराबमध्ये सबैभन्दा खराबलाई आफ्नो प्रतिनिधि चुन्नुपर्ने...
सदाझैँ यस वर्ष पनि नेपालमा यही माघ १ गते “गरौँ योग डटेर : कोभिड जान्छ हटेर” भन्ने नाराका साथ छैठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस...
जोन ओसअफ ३३ वर्षका भए । सन् १९७३ मा जो बाइडेनपछि उनी सबैभन्दा कान्छो उमेरमा सिनेटर बन्ने व्यक्ति हुन्, तत्कालीन समय २९ वर्षमै बाइडेन निर्वाचित भएका थिए । ओस अफ...
पुस ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमिति इतिहासमा सम्झनुपर्ने हुन्छ जसले उत्साह र उमङ्ग ल्याउने कामभन्दा दुःख सम्झाउने गर्छन्...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि यसको पक्ष र विपक्षमा विभिन्न दृष्टिकोण सार्वजनिक भइरहेका छन् । ओलीले जनमतको अपमान गरेको मात्र होइन संविधान र...
‘सङ्गीत नसुन्नेहरूले नाचिरहेको व्यक्तिलाई पागलजस्तो उफ्रिरहेको मात्र देख्छन् ।’ नित्सेको यो भनाइ नेपाली राजनीतिमा ओली अकुपाईको वर्तमान अवस्थासँग हेर्दा यसप्रकारका विशेषता देखिन जान्छन् । यसलाई दुई भागमा वर्गीकरण गरेर संश्लेषण...
- कल्पना पनेरु नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) का तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते असंंंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन...
माओत्सेतुङ्गको जीवन र कार्य आफैमा अतुलनीय छ। ४० करोड जनसंख्या भएको देशमा २८ वर्षको उमेरमा एक दर्जन साथीहरूसँग मिलेर कम्युनिस्ट पार्टीको गठन गर्नु र...
तेस्रोलिङ्गीबाट बलात्कृत भएको भन्दै अहिले एक महिला न्याय खोजिरहेकी छिन् । जुसमा निद्रा लाग्ने औषधि मिसाएर लठ्याएको अनि बलात्कार गरेको महिलाको भनाइ छ ।...
चिकित्सा शास्त्रको अध्ययन गर्दा हामीलाई अध्यापकले भन्नुहुन्थ्यो, ‘हामीले सधैँ बिरामीलाई हौसला प्रदान गर्दै स्वास्थ्य सुरक्षा बारेमा जानकारी दिनुपर्छ । त्यसपछि सुझावसहितको औषधि लेखेर खाने तरिका बुझाउन सक्यौँ भने बिरामी छिटो...
सङ्घीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रूपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन...
श्याम मैनाली देशमा धेरै नै विकृति बढेको छ । सबैतिर टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनता सुकिला–मुकिलाहरुको सुशासन प्रतिबद्धता सुन्दासुन्दा थकित भएका छन् । तर...
मोटोपन विकसित देशको मात्र समस्या नभई नेपाल जस्ता विकासशील देशका लागि पनि जन स्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्दै गइरहेको छ । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ...
-सुरेन्द्र नेपाल श्रेष्ठ संविधान दिवस मनाउने क्रममा सरकार सैनिक मञ्चमा आकाशबाट पुष्पवृष्टि गर्दै थियो । नजिकै खुलामञ्चको चौरमा लाइन लगाएर कुनै दानवीरहरूले आफूले सकेजति खाना खुवाउँदै थिए । उक्त...
नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था र को चासो बढेको खबर निकै लामो समयपछि पुनः फर्केर आएको छ । गुप्तचर संस्था र प्रमुख गोयलले रक्षाको हवाइजहाज लिएर...
सदाझैँ यो पटक पनि हाम्रो इतिहास, संस्कृति र परम्पराको प्रतिबिम्ब बोकेको महान् चाड दसैँ हामी बीच भित्रिइसकेको छ । २०७७ सालको टीका यही कात्तिक १० गते सोमबार परेको छ ।...
लामो शक्ति सङ्घर्षमा रुमलिएको सत्तारूढ नेकपाको दुई अध्यक्षबीच एकताको सूत्रधार रहेका पूर्व माओवादी समूहका नेता एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मामाथि रणनीतिक आक्रमण सुरु भएको छ...
हालसालै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भइसकेको छ। यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका क्षेत्रीय ज्ञान...
-बाबुराम गौतम नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज...
“दाइ एउटा गतिम्लो कुर्सी बनाइदिनुस् न भनेर फेरि पो आइयो है...।” चटक्क आइरन गरेको सेतो सट लगाएका, गहुँगोरोमा कालो छाला भएर पनि आजकलको भाषामा ब्ल्याक हेन्सम भनौँ । कपालमा काइँयोका...
- श्यामप्रसाद मैनाली अहिले उत्तरतर्फ हुम्ला जिल्लास्थित अन्तर्राष्ट्रिय सिमाना अतिक्रमण गरी केही भवन छिमेकी राष्ट्र चीनले निर्माण गरिसकेको र भारतले लिम्पियाधुरा क्षेत्रमा ३७२ किमि नेपाली भूभाग अतिक्रमण गरेको विवाद...
नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो दल नेपाली काँग्रेस विगतको चुनावी पराजयपछि केही सुस्ताएको, पार्टीभित्र आन्तरिक कलहले मजैसित खुट्टा घुमाएको, सत्ताधारी दलसित संवैधानिक पदहरूको भागबन्डामा बार्गेनिङ गर्न रुचाएको, ठूल्ठूला भ्रष्टाचारको विरोध गर्न...
भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्र सङ्घले यता केही वर्षदेखि अक्टुबर २ लाई विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ । जब जब हामी हिंसाबाट प्रताडित...
-वचन शाह ‘विराम’ विश्वमा मूलतः तीन प्रकारका खाद्य जीवनशैली अँगालेका मानिस पाइन्छन् । मांसाहारी, शाकाहारी र पूर्ण शाकाहारी (भेगन) । असङ्ख्य किसिमका शाकाहारी भोजनहरू भएकाले यसको परिभाषा गर्न गाह्रो...
राज्यलाई कर तिर्नु कुनै पनि नागरिकको कर्तव्य हो । राज्यले करको दायरा निर्धारण गर्दछ र हरेक नागरिकले राज्यको नीति–नियम अन्तर्गत निर्धारित कर तिर्नुपर्दछ । कर तिर्नुलाई सम्मानको विषय पनि मानिन्छ...
–मोहन दाहाल अख्तियार दुुरूपयोग अनुुसन्धान आयोगको प्रमुुख पदबाट बिदा हुुँदैगर्दा प्रमुुख नवीन घिमिरेको व्यापक आलोचना भयो । कोरोनाको कहरले नागरिक समाज करिब करिब इन्तुुनचिन्तुु रहेको र प्रमुुख प्रतिपक्षसहितका प्रतिपक्षी...
अहिले हामी अँध्यारो नेपालबाट उज्यालो नेपालमा छौँ । सम्पूर्ण नेपालीहरूको घर र मनलाई उज्यालो बनाउने उज्यालो नेपालका नायक कुलमान अहिले सम्पूर्ण नेपाली मनहरूमा बस्न सफल भएका छन् दैनिक १८–२२ घण्टासम्मको...
-निशा जोशी हरेक मानिसलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ राखी गुणस्तरीय तथा उत्पादनशील बनाउनु हाम्रो आवश्यकता तथा जिम्मेवारी हो । नेपाल परिवार स्वास्थ्य सर्वेक्षणका अनुसार सन् १९९६ मा...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएसँगै उनको पुनर्नियुक्तिको पक्षमा चर्को आवाज उठेको छ । नागरिकहरू कुलमानको समर्थनमा सडकमा आएका छन् भने सामाजिक...
आज राष्ट्रिय संरक्षण दिवस । संरक्षणको कुरा गर्नेवित्तिकै सन् २००६ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा मारिनुभएका सरक्षणकर्मीहरुको सम्झना आउँछ । त्यस हृदयविदारक दुर्घटनामा अग्रज संरक्षणकर्मीहरु लगायत २४ जना मारिएका थिए...
सूर्यनाथ रान किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा बाँचुन्जेल सङ्घर्ष गर्ने एक सच्चा क्रान्तिकारी र निडर किसान मजदुरका मसिहा थिए । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–८, डुमरिया चोकमा बनाइएको सहिद सूर्यनाथ रान...
–हिक्मतजङ्ग भण्डारी ०४६ सालको परिवर्तन केवल राष्ट्रभित्र मात्रकै शक्तिको भरमा भएको थिएन । नेपाललाई कसरी राजनीतिक रूपमा कमजोर पार्न सकिन्छ भनेर लागेका बाह्य शक्तिहरूले नेपालका राजनीतिक दलका केही नेताहरूलाई...
संविधान कुनै पनि देशको मूल कानुन हो । यो त्यस्तो लिखित दस्तावेज हो जसले राज्य कसरी सञ्चालन गर्नुपर्छ भन्ने सैद्धान्तिक एवं व्यावहारिक निश्चितता प्रदान गर्दछ । राज्यशक्तिको बाँडफाँट र नागरिक...
यस आलेखमा २०४७ अघि नेपाल बार ऐसोसिएसनको विगत कस्तो थियो र २०४७ साल पछि न्यायपालिकाको बढ्ढदो राजनीतिकरणमा नेबाएको कस्तो भूमिका रहँदै आयो भन्ने तर्फ आफ्ना केही भनाई र दृष्टिकोण राख्ने...
विसं २०३५ जेठ ३१ मा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाउनुभयो । करिब २२ वर्षे फौजी जागिरबाट फुर्सद भएपछि उहाँ चारधाम यात्रामा जानुभयो । यात्राकै क्रममा...