म अङ्ग्रेजी साहित्यमा एमए र जेन्डर स्टडिजमा पोस्ट ग्र्याजुएसन सकेकी एक नारी ! भर्खरै विवाह भएकी नवविवाहित । आज म विवाह र विवाह पछाडिका प्रसङ्गको कुरा गर्दैछु । मेरा बुवाआमा सरकारी स्कुलमा ...
मलाई धमिलो गरी याद छ, म स्कुल जान्न भनेर वा आमासँग जिद्दी गर्दा मलाई मेरा बाले एक मोहोर (पचास पैसा) दिएर स्कुल पठाएको दिन । त्यो दिन मैले...
-विकास गुप्ता यतिबेला शक्तिशाली र विकसित भनिएका देशमा कोरोना भाइरस (कोभिड–१९) ले ताण्डव मच्चाइरहेको छ भने अर्कोतिर अनलाइन गेम पब्जी र फ्री फायरले । यो...
पछिल्लो दशकमा पशु प्रजननमा अवलम्बन गरिएका नयाँ प्रविधिका कारण पशुको उत्पादकत्वमा उल्लेखनीय वृद्धि भएको छ । यसरी उत्पादनशील पशुको सङ्ख्या वृद्धि हँुदा यिनको दाना, आहारा तथा व्यवस्थापनको खर्च पनि बढेर...
राजेश विद्रोही यतिबेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताका लागि जनमत सङ्ग्रह हुनुपर्छ भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । यो अभिव्यक्तिविरुद्ध राजनीतिक दलका नेतादेखि...
शंकरप्रसाद भट्टराई चीनको ऊहानबाट सुरु भएको कोरोना महामारीको सङ्क्रमण नेपालमा पहिलो पटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोरोना भाइरस...
गण्डकी प्रदेशमा काँग्रेसबाट मन्त्रीहरू नियुक्त भएपछि समावेशिताको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । कुनै क्रियापछि प्रतिक्रिया आउनु स्वाभाविक हो । तर यस्ता प्रतिक्रिया कति तथ्यगत ढङ्गले आएका छन्,...
नेपाली राजनीतिमा २०७८ असार २८ गते असामान्य दिन बनेको छ । नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले लोकतन्त्र, संविधान र राष्ट्रियताका लागि अभूतपूर्व फैसला सुनाएको दिनका रूपमा रहन पुग्यो ।...
-अनुशा थापा सरकारले तोकेभन्दा बढी भाडा उठाउने र यात्रुलाई भेडाबाख्रा जस्तै कोच्ने यातायात व्यवसायीको दैनिकी हो । नक्कली सिट राखेर जोखिमपूर्ण यात्रा गराउँदा पनि ट्राफिक...
रोल्पाको लिवाङमा ०४९ सालमा एउटा कार्यक्रमको सिलसिलामा नेकपा (मसाल) का नेता कार्यकर्ताहरूलाई पक्राउ गरी नेपाली काँग्रेस र प्रहरी प्रशासनको मिलेमतोमा राजद्रोहको मुद्दा लगाइएको थियो । त्यो घटनालाई यहाँ रोल्पाको लिवाङ...
विकास खोज्ने मेरो गाउँमा दमन पुग्यो रे हलो जोत्ने साने दाइलाई गोली ठोकियो रे चेलीबेटी चल्लीबिल्ली कस्तो अनर्थ भो यो सरकारलाई के मात लाग्यो, अब के हुने हो ? ...
जातका आधारमा हुने छुवाछूत वा जातकै आधारमा हुने अन्य विभिन्न उत्पीडनलाई हाम्रो नेपाली समाजले दलित समुदायको मात्रै समस्या बुझ्ने गरेको छ । केही हदसम्म हुन पनि हो ।...
नेपालले भूकम्प, बाढीपहिरो, डुबान, चट्याङ लगायतका प्रकोपको समस्यामा हरेक वर्ष मानवीय र भौतिक संरचनाको ठूलो क्षतिको सामना गर्दै आएको छ । मानिसले प्रकृतिलाई गरिरहेको दुरुपयोग, नीति तथा व्यवस्थापनका लापरबाही पनि...
उसको र मेरो भेट नितान्त पारिवारिक सल्लाह अनुरूप भएको थियो । तँलाई मन प¥यो भने कुरा अगाडि बढाउँला, हैन भने जिन्दगीमा एउटा साथी थपिन्छ, के बिग्रियो त ?...
राजधानी काठमाडौँमा ०७८ वैशाख १६ देखि सरकारले निषेधाज्ञा जारी गर्ने भयो । झापामा रहेकी श्रीमतीले जोड गरिन्, ‘कति दिन निषेधाज्ञा लाग्ने हो, जसरी पनि यतै आउनुपर्‍यो।’ फलतः वैशाख १५ गते...
छुवाछुतविरुद्धको विषय सामाजिक सञ्जाल, मिडिया, पत्रपत्रिकामा धेरै चर्काचर्की हुने गर्छ । यस विषयमा गहिरिएर कसैले बोल्दैनन् । माथिल्लो भनिने जातिमा भेदभाव भएकै छ । कुनै सानो जातले छोएको पानी कतिपय...
करिब एक महिनादेखि कोरोना सङ्क्रमित थिएँ । मलाई सङ्क्रमण भएकै कारण भाइ प्रकाश, शालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो । अरू सबै १०, १५...
सधैं स्थलगत रिपोर्टिङमा जाँदा कन्टेन्ट देख्ने बित्तिकै लोभिने यो मन र आँखामा सिन्धुपाल्चोक पुग्दा भावुकताले घेराबन्दी गर्यो । समाचारको लागि स्थलगत रिपोर्टिङ गर्न मेलम्ची पुग्दा आँखामा कैद भएको दृश्य भयावह...
करिब एक महिनादेखि कोरोना सङ्क्रमित थिएँ । मलाई सङ्क्रमण भएकै कारण भाइ प्रकाश, सालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो । अरू सबै १०, १५ दिनमा कोरोनाबाट...
मेरो सम्झना गरी खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर, सधैँ अगाडि बढेर । वि.सं. २०७६ वैशाख २७ गते डीआर पौडेलले निर्मल लामालाई सम्झँदै निर्मल लामाकै यो भनाइ आफ्नो...
म एउटा साधारण इन्जिनियर । आफू र परिवारको जीविकोपार्जनका लागि सानोतिनो काम गर्छु । सामान्य अवस्था रहँदा हामी सबै खुसी थियौँ । तर, कोरोना महामारीको दोस्रो लहरले घरमा बिस्तारै बिस्तारै...
केही दिनअघि सरकारले बजेट सार्वजनिक गरिरहँदा मनमा एउटा कुरा यसरी उथलपुथल भयो कि कुनै लेखाजोखा नै छैन । कुरा के भने शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भन्ने कुराले विगत चार...
च्यान्टी काडमाडौँ सहर पसेको १५ वर्ष भयो । ग्रामीण परिवेशमा आर्थिक अभावमा हुर्केकी च्यान्टीले कहिल्यै राम्रोसँग सुखको अनुभूति गरिन । बर्सेनि जन्मिएका भाइ, बहिनी, बाबाको थाप्लामा सधैँको नाम्लो...
संसारको सबैभन्दा पवित्र नाता, आमा । संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द आमा । पलपलमा सम्झना आउने, सुखदुःखमा झझल्को आउने एउटा अनुहार आमा नै...
‘आमा’ जनजिब्रोमा झुन्डिएको शब्द । बालबालिकाले बोल्ने कोसिस गर्दादेखि सारोगारो पर्दा, खुसी, सजिलो र मर्ने बेलामा पनि उच्चारण गरिने शब्द । ‘आमा’ यस्तो सम्बन्ध हो, जसको अनुपस्थितिमा सारा सृष्टिका कुनै...
गत साता साँझपख मेरो मोबाइलको घन्टी बज्यो । छेउमै टेबुलमाथि रहेको मोबाइलको स्क्रिनतिर आँखा पु¥याएँ । आमाले फोन गर्नु भएको रहेछ । आमा केही समयअघि मात्र काठमाडौँ आएर उपचार गरेर...
छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो ।...
चैत २४ गते रुकुम पश्चिममा एक भव्य कार्यक्रममा सहभागी भइयो । प्रभाकर दाइले फागुन १ जनयुद्ध दिवसकै अवसरमा रुकुम जाऊ भन्नुभएको थियो । त्यो बेला विभिन्न कारणले जान सकिएन ।...
यतिबेला मुलुकमा राजनीतिक सङ्कट पैदा भएको छ । राजनीतिक सङ्कटसँगै राष्ट्रियतामाथि खतरा बढेर गएको छ । राजनीतिक दल भने यो खेलको गोटी बनेका छन् । यो मुलुकको कुनै...
प्रतिनिधि सभा पुनस्र्थापना यता मुलुकको राजनीतिले नयाँ मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरेर पुस्र्थापना गरेपछि र तत्कालीन...
-इ. सत्यनारायण शाह सर्वसाधारणका लागि स्वास्थ्य अति महत्त्वपूर्ण आवश्यकता हो । यसलाई नेपालको संविधानले समेत महत्त्व दिँदै नागरिकको मौलिक हक र कर्तव्यको रूपमा लिएर धारा ३५ मा समेटेको छ...
भावना, राजनीतिक जीवनदृष्टि र कार्यशैलीले पूर्वएमाले र पूर्वमाओवादी मिलेर नेकपा निर्माण भएको थियो । वामपन्थी पार्टीहरू एकीकरण हुनु सकारात्मक पक्ष पनि हो । तर फेरि वामपन्थी एकता सायद दशकौँको लागि पछाडि...
एक सय ११ वर्ष पहिले मार्च ८ का दिनदेखि निरन्तर प्रत्येक वर्ष महिलाका हकअधिकारको माग गर्दै नारी दिवस मनाउन थालिएको हो । सन् १९७७ मा संयुक्त राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय नारी...
-शेखर गौतम हिजो आज भालेको डाँकसँगै २, ४ जना बस्न मिल्ने चिया–पसलहरूमा एउटै कुराको बहस हुने गरेको छ । त्यो हो नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विचलित मानसिकता र त्यसको...
-भरतबहादुर विष्ट नेल्सन मन्डेलाले भनेका थिए, सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौँ । कामै नगरीकन खाने शैक्षिक प्रमाणपत्र सिरानीमा च्यापेर हल्लिएर बस...
हामीले खाने नुनमा सोडियम र क्लोराइड गरी दुईवटा तत्त्व हुन्छन् । शारीरिक गतिविधि सञ्चालनका लागि केही सोडियमको मात्रा हामीलाई आवश्यक पर्छ । यसैको सहयोगले हाम्रा मांसपेशी र स्नायुले काम गर्छन्...
एक दशकभन्दा लामो सक्रिय पत्रकारितालाई बिट मार्दै मैले हालै मात्र विवेकशील साझा पार्टीको सदस्यता लिएको छु । जीवन निर्वाहका निम्ति केही वर्षअघि सुरु गरिएको सञ्चार र प्रविधि उद्यमलाई जारी राख्दै...
धेरै अमेरिकी र युरोपेली देशहरूमा सबैभन्दा धेरै खर्च गरिने चाड नै हो प्रणय दिवस । पूरै विश्वभरि सबैभन्दा धेरै चक्लेट तथा फूलहरू बिक्री हुने दिन हो प्रणय दिवस...
आज मलाई एकजना पुरानो मित्रको सम्झना आइरहेको छ । यो सम्झना गराइदिने पनि एकजना पुरानो मित्र नै हुनुहुन्छ । पहिला आज दिनभरि नै सम्झनामा आइरहने मित्र केशव स्थापितकै चर्चा गर्न...
पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र रूपन्देही जिल्लाको लुम्बिनीलाई केन्द्र बनाएर पर्यटन, कृषि र औद्योगिक विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना रहेको छ । लुम्बिनी क्षेत्रको विकास गर्न सके...
-भरतबहादुर विष्ट जङ्गबाहादु राणा नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज बनेका थए । विसं १९०३ मा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको...