आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैछ । यो दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । सन् २०२२ सम्म आइपुग्दा हामीले ११२औँ नारी दिवस मनाइरहेका छौँ । नेपालमा महिला हिंसा विरुद्ध आवाज उठाउने ...
बलात्कार के हो ? कसरी हुन्छ बलात्कार ? केलाई बलात्कार भन्ने ? के हो बलात्कारको ब्याख्या ? पल प्रकरणले यसबारे बहस उत्कर्षमा छ । प्रहरी प्रशासन र अदालतले ब्याख्या गरेको...
सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि सुरू भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा छापा, रेडियो, टेलिभिजन हुँदै आज अनलाइन पत्रकारितासम्म आइपुगेको छ । इन्टरनेटको सन्जालभित्र विभिन्न वेब साइटमा सूचना तथा...
अहिले चर्चामा आएको पल शाह घटनाले मेरो मन निकै बिथोलियो । यस विषयमा निकै घोत्लिन पुगेँ । वास्तवमा एउटी १६ वर्षकी किशोरीको चरित्रमाथि उठाइएको प्रश्नले उसको जीवनमा कति असर गर्छ...
धर्म, नीति, संस्कृति र सामाजिक नैतिकताले मनाही गरेको व्यवहार वा नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय वा व्यवहार गर्नुलाई भ्रष्टाचारजन्य कार्यको रूपमा लिन सकिन्छ...
प्रिय ‘पल’ भाइ नमस्कार ! सर्वप्रथम त फागुन १३ गतेदेखि रिलिज भएको तपाईंद्वारा अभिनीत चलचित्र– म यस्तो गीत गाउँछु –२ हेर्ने अवसर मिल्यो । निर्देशक सुदर्शन थापाजीले दिनुभएको भूमिकालाई पूरा...
एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँक‍ो बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ ।...
सुदूरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुर जिल्लाको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि भूस्वर्ग मान्निछ । यो नेपाल–भारत सिमानाको दक्षिण पश्चिम कुनामा महाकाली नदीको किनारमै अवस्थित छ । करिब ५५ वर्ग किलोमिटरको...
‘सबै अण्डा एउटै टोकरीमा राख्नुको सट्टा फरक फरक टोकरीमा राख, जसकारण सबै अण्डा फुट्न पाउँदैन ।’ यो सिद्धान्त लगानी व्यवस्थापन गर्नको लागि निकै प्रचलित छ । सबै रकम एउटै कम्पनीमा...
साँच्चै नेपाल सतीले नै सरापेको मुलुक रहेछ । यो देशमा कहिल्यै विकास हुन सकेन र देशको भलो गर्नेको पनि राम्रो हुँदै भएन । यहाँ जनप्रिय नेता नै भएनन्, भएकाले पनि...
नेपालमा संसदीय प्रजातान्त्रिक व्यवस्था छ । अहिलेकै व्यवस्थाले देशमा प्रगति सम्भव देखिँदैन । किनभने यो व्यवस्थाले नागरिकसमक्ष आकाश छुने सपना छरेको छ तर परिणाममा अभाव र उत्पीडन मात्र दिएको देखिन्छ...
भन्सार अड्डामा छुट्टै रौनक छ । नयाँ हाकिम आएदेखि धेरैको दिनमा भोक र रातमा निद्रा परेको होइन । सेवाग्राहीलाई गुनासो गर्न अनुरोध गरियो । जनगुनासो तुरुन्त सुनुवाई गर्न निर्देशन भयो...
यो साता बजारका पसलैपिच्छे साना ठूला उपहारहरू सजाएर बेच्न राखिएका थिए । गाडीका सोरुमहरु र गाडीहरु पनि राता गुलाबहरुले सजाएर राखिएको थियो । होटल तथा रेस्टुरेन्टहरुमा सजावट र विशेष कार्यक्रमहरु...
आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा...
प्रिय दिवाकर, खै कसरी र के नामले सम्बोधन गरौँ तिमीलाई ? तिमी जस्तो प्रिय मान्छेलाई बिना सम्बोधन पनि अक्षरहरूमा उतार्न मन लागेन । त्यसैले यस पत्रमा मलाई तिमीजस्तै प्रिय...
मार्च १, २००२ मा अन्तर–अमेरिकी विकास बैंकको बैठकमा राष्ट्रपति जर्ज डब्ल्यू बुसले समृद्ध र गरीब दुबै देशहरूको उत्तरदायित्व सहितको विकासका लागि नयाँ सम्झौताको आह्वान गरे । अमेरिकी सरकारले सन् २००३...
यसपटक नेपालमा मेरो बसाइँ झन्डै २ महिनाको रह्यो । नेपाल बसाइँका क्रममा म टोल छिमेकी, इष्टमित्रहरुसँगको भेटघाटबाहेक डम्पिङ साईट लगायतका ठाउँमा गएँ । फोहोर र फोहोर उठाउने कवाडी लगायतको बारेमा...
नेपालको केन्द्रीय राजनीतिमा अहिले पनि पुरानै पुस्ताको बर्चस्व छ । भर्खरै नेपालका ठूला राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको महाधिवेशन सम्पन्न भएको छ, जसको नेतृत्वमा अपवादबाहेक पुरानै...
२०७४ सालमा देउवा–प्रचण्ड गठबन्धनको सरकारले स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो । गठबन्धन नै गरेर आलोपालो गरी एकै किसिमको (स्थानीय) निर्वाचन गणतन्त्र पश्चात पहिलो पटक दुईवटा सरकारबाट भएको...
२०७६ सालसम्म संस्थागत विद्यालयहरूसँग एकखाले समस्या थियो, अझै राम्रो कसरी गर्ने र बढ्दो विद्यार्थीको चापलाई कसरी व्यवस्थापन गर्ने ? संस्थागत विद्यालयहरू शिक्षाको क्षेत्रमा नवीनतम् प्रयोगहरू गरिरहेकै थिए । अभिभावकको आकर्षणमा...
‘कति ठूला भोगटे ! मलजल राम्रै पुगेजस्तो छ !’ आँखा र ध्यान जति पानको पातमै अडिने रहेछ, छर्लङ्गै देखियो शेप !’ ‘हिमालका चुचुराले कपडा छेडेर बाहिर निस्केछन् !’ तपाई...
आजकल सामाजिक सञ्जाल, भेटघाट, समारोह, चिया पसल, चौतारी जहाँसुकै भेट होओस् । हाम्रो एउटै बिचार आउँछ, नेता र कर्मचारीहरुले देश खत्तम पारे, बर्बादै पारे । अनि अर्को कुरा आफू मात्रै...
- उसव बुढाथोकी हाम्रो समाजमा अधिकांश घटना पुरुष पीडक हुने गर्छन् । महिला कहिल्यै पीडक हुँदैनन् । यो आश्चर्यको कुरा हो । किन सधैँ महिला मात्रै पीडित हुन्छन् ? यसको...
राजा त गए तर सत्तामा आधुनिक राजा समूहको हालीमुहाली छ । तराई मधेशकै उदाहरण दिने हो भने यहाँ जहिल्यै राजनीतिक दलको नेतृत्वका लागि तँछाड मछाड देखिन्छ । आधुनिक सत्ता समूहमा...
विषयवस्तुमा सिधै प्रवेश गर्नुभन्दा पहिला कानूनी शिक्षा सम्बन्धि इतिहासमाथि केही प्रकाश पार्नु जरुरी देखिन्छ । विस. १९६१÷६२ तिर नेपालमा श्रेष्टा पाठशाला स्थापना गरियो । प्राध्यापक डा लक्ष्मी मैनालीले भनेअनुसार यो...
आज फेब्रुअरी २, विश्व सिमसार दिवस । हाम्रो देशमा प्रकृतिले दिएका तालतलैया, ढाप, नदीनाला, पोखरीको संख्या उल्लेखनीय छ । कतिपय यी तालतलैयालाई अन्र्तराष्ट्रिय स्तरमानै पहिचान मिलेको छ, जसलाई रामसार कन्भेन्सन...
केही अभिभावकको चिन्ताको विषय छ, मेरो छोरो ५ वर्ष भइसक्यो पटक्कै जिब्रो फट्काएर बोल्दैन । मेरो छोरी २ वर्षकी भई अझै राम्रोसँग हिँड्न सक्दैन । उमेर अनुसार छोराछोरी बोल्न, हिँड्न...
विनाशकारी विश्वव्यापी कोरोना जीवाणु व्यथा पटक पटक आफ्नो स्वरूप आकार प्रकार लहर परिवर्तन गर्दै झन्झन अत्याइरहेको छ । संसारमा आर्थिक, सामाजिक जीवनलाई काकाकुल पारेको पहिलो, दोस्रो हुँदै तेस्रो स्वरूपले विश्वव्यापी...
पोलिसी सेटिङका बारेमा कसैले प्रशिक्षण लिनु छ भने त्यो एमालेसँग लिनुपर्छ । एमाले पार्टी र त्यसका अध्यक्ष सेटिङको मामिलामा कति निपुण छन् भन्ने कुरा योगेश भट्टराई र घनश्याम भुसाललाई सोधे...
नेपालमा सीमा विवाद सम्बन्धि विषय समय समयमा आउने अनि पुनः सेलाउने गरेको छ । विशेष गरी लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र अतिक्रमणको सवालले विशेष चर्चा बटुल्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र...
कोरोनाको तेस्रो लहर हिमाल सरी लमतन्न अगाडि उभिएको छ । मनमा त्राससँगै कामको व्यस्तता यथावत छ । महामारी सामान्य भयो भन्दै जनजीवन पनि सामान्य बन्दै गरेको र केही आशाका किरण...
भकारी भ को छोरो र बूढो य को बाबू ‘राम्रो म’ हेर्दा त्यति खाइलाग्दो छैन । तर आफूमा यति रवाफ र घमण्ड भरेको छ अनि सोच्दछ कि सिसाले ढुङ्गा फोर्न...
२०७२ साल असोज ३ गते मुलुकले नयाँ संविधान संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान पयो । यो संविधानको मूल व्यवस्था भनेको नै संघीय प्रणाली हो । संविधान जारी भएलगत्तै देश संघीयतामय भयो...
प्रिय कुलमान सर, यहाँको उत्तरोत्तर प्रगतिको आकांक्षासहित न्यानो अभिवादन । उज्यालो नेपालका लागि यहाँको योगदान अतुलनीय छ । विगतका दिनमा १८ घण्टा लोडसेडिङको मार खपेका हामी नेपाली हौ । तपाईंकै...
कुनै समय थियो, जतिबेला धर्म र संस्कृतिलाई आधार मानेर कलिलै उमेरमा छोरीको कन्यादान गरिन्थ्यो । हाम्री हजुरआमाको पनि ७ वर्षमा विवाह भएको अरे । विवाहपछि ५ वर्षसम्म माइत नै बस्नु...
जीवनका हर क्षण एकनाश हुँदैन । कहिले हसाउँछ, कहिले रुवाउँछ । यही पुस २१ गते काठमाडौंबाट सुर्खेतका लागि प्लेन चढ्न एनाउन्स गरेको सुनेर लाग्यो, समयमै उडान हुने भो ।...
सवैभन्दा पहिले कोभिड १९ चीनमा देखा परेपश्चात युरोप, अमेरिका लगायत विश्वका थुपै्र देशहरुमा तीव्र गतिमा फैलिन थाल्यो । देखा परेको सुरुआती दिनमै हजारौंको संख्यामा मानिस संक्रमित हुन पुगे भने संक्रमितको...
‘एउटा फिल्ममेकर बिग्रियो भने एउटा फिल्म मात्रै बिग्रिन्छ, त्यसले समग्र फिल्म क्षेत्रलाई असर गर्दैन । तर, एउटा फिल्म समीक्षक बिग्रियो भने पुरै फिल्म क्षेत्र बिग्रिन पुग्छ । त्यसको असर पुरै...
नारायणहिटी दरवार परिसरमा रेस्टुरेन्ट खोल्ने बतास अर्गनाइजेसनको योजना संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको हस्तक्षेपले केही समयलाई रोकिएको छ । तर यसको चर्चा सेलाएको छैन । नारायणहिटी दरवार राजा वीरेन्द्र...
परिवारका सदस्यबीच पोखरा भ्रमणमा जाने योजना बन्यो । सोही क्रममा यही १२ पुसका दिन म, मेरी आमा र सानी आमाका साथ काठमाडौंबाट गाडीमा हुँइकियौं । हामी पोखराको एक चर्चित सनडाउन...
नेपाल जनस्वास्थ्य संघ (नेफा) तीन दशकअघि स्थापना भएको विशुद्ध पेशागत संस्था हो । यसमा जनस्वास्थ्यको क्षेत्रमा कार्य गर्ने प्राविधिक र व्यावसायिक जनशक्तिहरुको समन्वय र सहकार्य छ । स्वास्थ्य सूचनामा पहुँच...