अहिले देश चुनावको संघारमा छ । गाउँ गाउँ, टोलटोलमा भोट उमेद्वारहरु पुगेका छन् । यस पटकको चुनावको परिणाम स्वाभाविक भन्दा आउने आकलन राजनीतिक बजारमा भइरहेका छन् । युवा वर्गले राजनीतिप्रति देखाएको आकर्षण तथा आम मतदातामा आएको ...
दसैं, तिहार एवम् छठ पर्वको रौनक समाप्त भएको छ । सबै आ–आफ्ना काम र व्यवसायमा फर्किसकेका छन् । काठमाडौंका सडकमा वाहन र मानिसहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सार्वजनिक...
मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुँदैछ, त्यसका लागि कांग्रेस र एमालेको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन मैदानमा छन् । चुनावी सिट भागबण्डा गरेरै दुई गठबन्धन चुनावमा लागेका छन् र, खासगरी...
‘स्यालामयानडर्रिडे’ परिवार अन्तर्गत पर्ने ठकठकेलाई पानी छेपारो, पानी गोहोरो नामले पनि चिनिन्छ । यो हेर्दा पनि छेपारो, माउसुली वा गोहोरोजस्तो देखिन्छ । यो जीवको शरीर लाम्चो र रङ्ग खैरो हुन्छ...
अहिले देश मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फको चुनावको सम्मुखमा छ । लोकतन्त्रमा जनमतको नवीकरणको एक मात्र वैधानिक प्रक्रिया निर्वाचन भएकाले यसलाई नेपालजस्तो...
लगातार ३२ वर्ष पार्टीको प्रमुख पदमा आसिन, १५ वर्ष भूमिगत जीवन अनि १० वर्ष जनयुद्ध लडेर राजनीतिक परिवर्तन गर्न सक्ने, दुई पटक प्रधानमन्त्री बनिसकेको अद्भुत क्षमता भएको नाम हो तपाई प्रचण्ड...
राजनीतिमा चासो राख्ने एकथरी युवा छन् भने कत्ति पनि चासो नराख्ने युवाको जमात पनि धेरै छ । एकथरी युवा बुझेर राजनीतिमा लागेका छन् भने अर्कोथरी लहलहैमा । युवाहरू गाउँदेखि सहरसम्म...
नयाँ संविधान जारी गर्न जनताले जति सास्ती पाए, त्यो भन्दा बढी संविधानको अनुशरण गर्न खेप्नु परेको छ । जनताको निम्ति ल्याइएको संविधान जनताको हित विपरीत राजनीतिक दलले उपभोग गर्न लागि...
अहिले गाउँमा धेरै समयसम्म चहलपहल रहने वाला छ । दसैं सिद्धियो । ढकमक्क फुलेका फूलहरुले तिहारलाई निम्तो पठाइसके । तिहारपछि फेरि अर्को विशेष पर्व पनि आउँदैछ । जुन पाँच वर्षमा...
चिकित्सक र आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ । जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धतिका प्रवर्तक थिए धन्वन्तरी । भगवान् धन्वन्तरीको आयुर्वेदिक चिकित्सा पद्धति...
फुटबल जगत्को कुम्भमेला भनेर चिनिने फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २० तारिखदेखि कतारको राजधानी दोहामा सुरु हुँदैछ । फुटबल जगत्को सर्वोच्च संस्था फिफाका तत्कालीन अध्यक्ष सेफ ब्लाटरले सन् २०२२...
सरकारले सङ्घीय र प्रादेशिक निर्वाचनको मिति तोकेसँगै राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मङ्सिर ४ सम्म मुलुक अब निर्वाचनमय बन्दैछ । दलहरूका लागि यो परीक्षा, अवसर...
रेशम चौधरी छुट्ने हल्ला पिटिएको दुइ साता पहिले मात्र हो । टीकापुर मुद्दा खारेजीको समाचारले सञ्चार माध्यममा राम्रै ठाउँ ओगटेको थियो । सामाजिक सञ्जाल भरिभराउ थियो । नेपाली राजनीतिक वृत्तभन्दा...
हिन्दूहरूको महान चाडपर्वमध्ये विजया दशमी महान एवम् महत्वपूर्ण पर्व हो । दसैंका विभिन्न नाम छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दसैं भनेर नामकरण गरेको पाइन्छ ।...
-राज कार्की हामी स्कुल पढ्दा सरले सोध्नु हुन्थ्यो, ‘तिमीहरु भविष्यमा के बन्छौ ?’ प्राय:को जवाफ आउँथ्यो, डाक्टर, इन्जिनियर, पाइलट । कलेज पुगेपछि स्कुले जीवनका ती प्रश्नहरु पुन: मनमनै सोचें...
यो लेखको सुरुवात एउटा सत्य घटनाबाट गरौं । उमेर पुगेका दुई जना युवा युवती बीचमा प्रेम हुन्छ । क्याम्पस पढ्दाखेरी सुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ । उनीहरु बीच...
ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम् ।। ज्योतिषीय मतका आधारमा रहेर गरिएका विश्लेषण र विवेचनाले मानवमात्र नभई राष्ट्रसमेत सहि मार्गमा निर्देशित हुन सक्छ ।...
इन्द्रजात्रालाई विजयको पर्वको रुपमा मनाइन्छ । प्राचीन कालमा देवता र असुरको बिचमा ठुलो युद्धको भएको थियो । त्यस युद्धमा भाग लिन त्रिदेव र देवगणले एक ध्वजा बनाइ विभिन्न पूजाआजा गरी...
दक्षिण एसिया अहिले अभूतपूर्व बहुआयामिक संकटसँग जुधिरहेको छ । सन् २०२० देखि २०२२ दुई वर्षको अवधि दक्षिण एसियाली देशहरूका लागि विनाशकारी रह्यो । विशेष गरी, यस अवधिमा कोरोनाभाइरस महामारी र...
नेपालको उच्च शिक्षाको धरोहर त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहास र प्राज्ञिक छवि आज धराशायी हुँदै गएको छ । यो तथ्य विश्वविद्यालयका वर्तमान उपकुलपति स्वयंले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । त्रिविको यो...
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको निमित्त ५ दलीय गठबन्धनले सिटको बाँडफाँट सहज रूपमा टुङ्गो लगाउन सकेको छैन । चुनावी क्षेत्रको बाँडफाँट निर्धारण गर्ने जिम्मेवारी पाएको कार्यदललाई निकै नै निकै...
महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता...
तीन तहको संरचनासहित देश सङ्घीयतामा गएको एक दशक भयो । यो अवधिमा विभिन्न सरकारी निकायले अस्थायी र करारमा कर्मचारी भर्ना गरिरहेका छन् । यस्ता कर्मचारी सङ्घीय सरकार, प्रदेश सरकारका विभिन्न...
नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानूनी रपमा निषेध गरिएको छ । यस्तो विभेदलाई संविधानले नै दण्डनीय मानेको छ । तैपनि ब्यवहारमा विभेदको अन्त्य हुन सकिरहेको छैन । जाति तथा उत्पति,...
नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ । बीबीसी नेपालीका दिवंगत पत्रकार सुशील शर्माले पहिले पटक यो बहस गहन ढंगले सुरु गरेका थिए । पछि गएर यो...
तीज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थान उत्तर प्रदेश, विहार, मध्य प्रदेश, राजस्थान, हरियाणा, गुजरात लगायतका स्थानमा करोडौ करोड धर्मालम्वीहरूले मनाउँदै आएका छन् । तीजलाई हरियाली तीज, कजरी तीज,...
आसन्न सङ्घ र प्रदेश सभाको निर्वाचन आफ्नो पक्षमा पार्न दलका बैठकहरू बाक्लिएका छन् । आफूलाई सहज हुने राजनीतिक दल र नेतृत्व समेतको अनुकूलता हेरी दलहरू ध्रुवीकृत हुने प्रक्रिया अघि बढेको...
हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर...
केही समय अगाडिदेखि सरकारले विभिन्न निकायमा सेवाग्राहीलाई अनलाइनमार्फत् सेवा दिने भनेर गरेको सूचनाले सेवाग्राहीले सहज हुने महसुस गरेका थिए । जब आफू कुनै काम परेर सरकारी कार्यालयमा पुगिन्छ, तब थाहा...
महामन्त्रीद्वयलाई जय नेपालसहित न्यानो नमस्कार ! दाइहरु (गगन थापा र विश्वप्रकाश शर्मा) सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु । यहाँहरुको राजनीतिक दौडधुपले पनि सन्चै हुनुहन्छ भन्नेमा विश्वस्त छु । युवाको...
साढे तीन दशकदेखि म विभिन्न विश्वविद्यालय र क्याम्पसहरूमा प्राध्यापन गर्दै आएको छु । सचेत नागरिकको हैसियतले देशभित्र भएका विभिन्न राजनीतिक आन्दोलनमा पनि सहभागिता जनाउँदै परिवर्तनको पक्षमा आफूलाई समर्पित गर्दै आएको...
स्थानीय सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अति नै उपयोगी हुन्छ । बच्चाको पढाई खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न र स्थानीय सरकार जनउत्तरदायी...
आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा । यो पर्व मनाउने आफ्नै तरिका र सांस्कृतिक महत्व छ । जनै पूर्णिमा पारिवारिक जमघट र क्वाँटी दालको भोजको लागि प्रसिद्ध छ । सानोमा...
उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि बुधबार किमले यस्तो घोषणा गरेका हुन् । ...
एक समय युवापुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ । पुरानाले मरिगए ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन् । आफ्नै युवावस्थालाई अघिल्ला पुस्ताका नेताहरूले भुलेको...
प्राकृतिक स्रोतमा सबैको समान अधिकार सुनिश्चित भएता पनि मानव समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छ । सामाजिक संरचनाको परिस्थिति हरेक ठाउँमा भिन्न भिन्न हुने गर्छ । तर सुरुवातमा जतिबेला...
प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो...
शान्ति प्रक्रियासँगै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा पहिलो पटक शान्ति तथा पुनः निर्माण मन्त्री भएका जनार्दन शर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता मानिन्छन् । उनी...
नेपालको संविधान २०७२ ले नेपालमा संघीय व्यवस्था कार्यान्वयनमा ल्याएपछि अहिले यहाँ संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु छन् । संविधानद्वारा नै सबैका लागि आ–आफ्नो काम कर्तव्य र...
श्रावण महिना लागेसँगै अहिले बजारमा हरियो चुरा, पोते, पहेँलो वस्त्र र मेहेन्दीको रौनक देखिन थालेको छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष रूपमा लिइन्छ...
दलतन्त्रको शासनबाट आजित भएका काठमाडौँका मतदाताले महानगर प्रमुखमा बालेन शाहलाई अत्यधिक मतले विजय गराए । उनलाई नेपाली जनताले निष्पट्ट अँध्यारोको सानो झिल्काका रूपमा लिएका छन् । राजनीतिक विश्लेषक सीके लालले...