ब्लग
-भरतबहादुर विष्ट नेल्सन मन्डेलाले भनेका थिए, सबैभन्दा शक्तिशाली हतियार शिक्षा हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौँ । कामै नगरीकन खाने शैक्षिक प्रमाणपत्र सिरानीमा च्यापेर हल्लिएर बस साँच्चै हँसियाहथौडा बोकेर चोरी डकैती गर राजनीति अधिकारका नाममा स...
हामीले खाने नुनमा सोडियम र क्लोराइड गरी दुईवटा तत्त्व हुन्छन् । शारीरिक गतिविधि सञ्चालनका लागि केही सोडियमको मात्रा हामीलाई आवश्यक पर्छ । यसैको सहयोगले हाम्रा मांसपेशी र स्नायुले काम गर्छन् भने शरीरमा पानीको मात्रा समेत सन्तुलन हुन्छ । हाम्रो शरीरलाई कति मात्रामा नुनको ...
एक दशकभन्दा लामो सक्रिय पत्रकारितालाई बिट मार्दै मैले हालै मात्र विवेकशील साझा पार्टीको सदस्यता लिएको छु । जीवन निर्वाहका निम्ति केही वर्षअघि सुरु गरिएको सञ्चार र प्रविधि उद्यमलाई जारी राख्दै बाँकी समय राजनीतिक जागरण र वैकल्पिक राजनीतिक शक्ति स्थापनाको महाअभियानमा प्रयो...
धेरै अमेरिकी र युरोपेली देशहरूमा सबैभन्दा धेरै खर्च गरिने चाड नै हो प्रणय दिवस । पूरै विश्वभरि सबैभन्दा धेरै चक्लेट तथा फूलहरू बिक्री हुने दिन हो प्रणय दिवस । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी गुलाफको फूल बिक्री हुने दिन नै हो प्रणय दिवस । सार्वजनिक रूपले ...
आज मलाई एकजना पुरानो मित्रको सम्झना आइरहेको छ । यो सम्झना गराइदिने पनि एकजना पुरानो मित्र नै हुनुहुन्छ । पहिला आज दिनभरि नै सम्झनामा आइरहने मित्र केशव स्थापितकै चर्चा गर्न इच्छुक छु । मेयर पदको निर्वाचनका उम्मेदवार घोषित हुँदा उनीसँग पहिलो भेट ...
पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र रूपन्देही जिल्लाको लुम्बिनीलाई केन्द्र बनाएर पर्यटन, कृषि र औद्योगिक विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना रहेको छ । लुम्बिनी क्षेत्रको विकास गर्न सके धेरै युवालाई रोजगार दिन पनि सकिन्छ । तर यसका लागि हामीमा नैतिकता र इमानदा...
-भरतबहादुर विष्ट जङ्गबाहादु राणा नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज बनेका थए । विसं १९०३ मा भएको कोतपर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीतिक, प्रशासनिक व्यवस्थामा एक्कासि शक्तिशाली भएका थिए । जङ्गबहादुर शक्तिशाली प्रधानमन्...
–मोहम्मद अजिज अली वार्षिक बिदा सकेर कर्मभूमि फर्किंदै गर्दा एयरपोर्टसम्मका सडक छेउछाउका हरेक सोलारबत्ती जडित पोलहरूमा मुसुक्क मुस्कुराइरहेका प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘एउटा नयाँ युगको सुरुवात’ लेखिएका बोर्...
कल्पना पनेरु नेपाल कम्युनस्टि पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते औपचारिक रूपमा प्रतिनिधि सभा विघटनको घोषणा गरे । यो विघटनपछि देशको राजनीति थप तरङ्गित र अस्थिर बनेको छ । देशमा र...
केपी ओली जनताबाट प्रधानमन्त्री कहिले चुनिए ? नेकपाको महाधिवेशन कहिले भयो र उनी त्यो पार्टीको प्रथम अध्यक्ष कहिले भए ? तत्कालीन एमालेको नेपाली राजनीतिक इतिहासमा कहिले बहुमत आयो ? राजाले कू गरेको बेलामा प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गएको होइन र ? १०...
-दामोदर तिमल्सिना बाच्नु मात्र पर्छ, देख्न र सुन्न धेरै पाइन्छ भन्थे। लाजलाई पनि लाज लाग्ने गरि देख्न, सुन्न थालियो। राष्ट्रपतिले एकपक्षीय हुनेगरी कुनै पार्टीको अन्तरविरोधमा नखेल्नुपर्ने हो तर खेल्नुभो। प्रक्रिया पुर्याखएर संसदको विशेष...
जनतासँग नेताहरुको सम्बन्ध विच्छेद भएको धेरै भइसक्यो । जुनसुकै पार्टीका नेता किन नहुन् राम्राभन्दा पनि लोकतान्त्रिक व्यवस्थामा बाध्य भएर भोट हाल्नुपरेको स्थिति छ । खराबमध्ये सबैभन्दा खराबलाई आफ्नो प्रतिनिधि चुन्नुपर्ने अवस्था छ । तर जनताले देशकै सबैभन्दा ठूलो पार्टी...
सदाझैँ यस वर्ष पनि नेपालमा यही माघ १ गते “गरौँ योग डटेर : कोभिड जान्छ हटेर” भन्ने नाराका साथ छैठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रूपमा स्थापित भएको छ । नेपालमा यस वर्ष कोभिड–१९ महामारी...
जोन ओसअफ ३३ वर्षका भए । सन् १९७३ मा जो बाइडेनपछि उनी सबैभन्दा कान्छो उमेरमा सिनेटर बन्ने व्यक्ति हुन्, तत्कालीन समय २९ वर्षमै बाइडेन निर्वाचित भएका थिए । ओस अफ रिपब्लिकनहरुको गढ मानिएको जर्जिया राज्यबाट विजयी भएका छन् र संयोगवस यसपटक जर्जियाका दुबै सिटमा डेमोक्रेटिक पा...
पुस ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमिति इतिहासमा सम्झनुपर्ने हुन्छ जसले उत्साह र उमङ्ग ल्याउने कामभन्दा दुःख सम्झाउने गर्छन् । पुनः नेपाली क्यालेन्डरमा उक्त दिन नेपाली मानसपटलमा कहिल्यै नमेटिने छाप राख्नेगरी सम्झन...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि यसको पक्ष र विपक्षमा विभिन्न दृष्टिकोण सार्वजनिक भइरहेका छन् । ओलीले जनमतको अपमान गरेको मात्र होइन संविधान र व्यवस्थामाथि नै ‘कू’ गर्ने योजनाबद्ध र...
‘सङ्गीत नसुन्नेहरूले नाचिरहेको व्यक्तिलाई पागलजस्तो उफ्रिरहेको मात्र देख्छन् ।’ नित्सेको यो भनाइ नेपाली राजनीतिमा ओली अकुपाईको वर्तमान अवस्थासँग हेर्दा यसप्रकारका विशेषता देखिन जान्छन् । यसलाई दुई भागमा वर्गीकरण गरेर संश्लेषण गरिहेरौँ । समाजको...
- कल्पना पनेरु नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) का तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते असंंंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरे । उनले देशलाई पश्चगमनतिर धकल्ने अभीष्ट गरेपछि २०७७ पुस १४ गते विशाल जनसागर काठ...
माओत्सेतुङ्गको जीवन र कार्य आफैमा अतुलनीय छ। ४० करोड जनसंख्या भएको देशमा २८ वर्षको उमेरमा एक दर्जन साथीहरूसँग मिलेर कम्युनिस्ट पार्टीको गठन गर्नु र त्यसको ३० वर्षभित्रै सत्तामा आउनु ! यो कुनै मामुली उपलब्धि होइन। अलेक्जेन्डर, स...
तेस्रोलिङ्गीबाट बलात्कृत भएको भन्दै अहिले एक महिला न्याय खोजिरहेकी छिन् । जुसमा निद्रा लाग्ने औषधि मिसाएर लठ्याएको अनि बलात्कार गरेको महिलाको भनाइ छ । बलात्कार गर्ने व्यक्ति पहिचान भइसकेको छैन । बलात्कार कसरी भयो भन्ने विषयमा महिलाले योहो...
चिकित्सा शास्त्रको अध्ययन गर्दा हामीलाई अध्यापकले भन्नुहुन्थ्यो, ‘हामीले सधैँ बिरामीलाई हौसला प्रदान गर्दै स्वास्थ्य सुरक्षा बारेमा जानकारी दिनुपर्छ । त्यसपछि सुझावसहितको औषधि लेखेर खाने तरिका बुझाउन सक्यौँ भने बिरामी छिटो निको हुन्छ । मैले चिकित्सक भएपछि यही ...
सङ्घीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रूपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा विगतमा झैँ यतिबेला पुनः फुटको सङ्घारमा छ भन्दा फरक नपर्ला । ...
श्याम मैनाली देशमा धेरै नै विकृति बढेको छ । सबैतिर टाठाबाठाको मात्रै रजगज छ । सर्वसाधारण जनता सुकिला–मुकिलाहरुको सुशासन प्रतिबद्धता सुन्दासुन्दा थकित भएका छन् । तर सानो सेवा प्राप्त गर्नसमेत ठूलो सास्ती खेप्न विवश छन् । दुर्गममा नजाने, सहरम...
मोटोपन विकसित देशको मात्र समस्या नभई नेपाल जस्ता विकासशील देशका लागि पनि जन स्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्दै गइरहेको छ । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । यो केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्याका रूपमा रहेको गम्भीर चिक...
-सुरेन्द्र नेपाल श्रेष्ठ संविधान दिवस मनाउने क्रममा सरकार सैनिक मञ्चमा आकाशबाट पुष्पवृष्टि गर्दै थियो । नजिकै खुलामञ्चको चौरमा लाइन लगाएर कुनै दानवीरहरूले आफूले सकेजति खाना खुवाउँदै थिए । उक्त दृश्यलाई कैद गरिएका तस्बिर भाइरल हुनपुगे । लगत्तै भूतपूर्व प्रधानमन्त्री ब...