शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैँक/वीमा

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक-वित्तीय संस्था आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति २९ बैंक/वित्तीय संस्थाहरूसँग सम्झौता गरेको छ । एनसीएचएल तथा सम्बन्धित बैंक/वित्तीय संस्थाका प्रतिनिधिहरूले आज आयोजित कार्यक्रममा सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।  ...