विश्वकै अग्रणी बीमा कम्पनीमध्येको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदैछ । यो कम्पनीले २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन थालेको थियो । नेपालमा सेवा विस्तार गरेयता थुप्रै बीमा ...
कामना सेवा विकास बैंकले पुस दोस्रो साता ‘कामना सेवा फूटसल कप २०२१’ आयोजना गर्ने भएको छ । सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको टीम सहभागी हुने बैंकले जानकारी दिएको...
पछिल्लो साता वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा यस साता अर्थात् मङ्सिर १० गतेदेखि १७ गतेसम्म कुल २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब...
मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको...
सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको अध्यक्षमा शपथ...
ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर...
नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच समझदारी समेत गरेको छ । बैंकका...
लुम्बिनी विकास बैंकले पाँच नयाँ शाखा कार्यालयहरू एकैसाथ उद्घाटन गरेको छ । बैंकिङ्ग सेवा विस्तार क्रममा आज (मंसिर १९ गते) काठमाडौं, रूपन्देही, नवलपरासी, दाङ र बाँकेमा एकैसाथ नयाँ शाखा खोलिएको...
मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरतादेखि औषधोपचार तथा जीविकोपार्जनसम्ममा सहयोग गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार परासीको भूमहीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले च्याटबोट नयाँ स्वरूपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टरको नामबाट नयाँ स्वरूपमा आएको च्याटबोटले ग्राहक, अभिकर्ता तथा सर्वसाधारणलाई थप गुणस्तरीय सेवा दिने कम्पनीले दाबी गरेको...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र...
एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ । ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा...
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७७ माघ १९ गते बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गर्यो । समिति अध्यक्ष नियुक्त भएयता १० महिना अवधिमा सिलवालले नेपालको बीमा क्षेत्रमा...
गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित...
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर राष्ट्रिय बीमा जागरण अभियान चलाउने भएको छ । सोही योजना अन्तर्गत कम्पनीले हालैमात्र सर्लाहीको बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवा लक्षित महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न...
नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण...
नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को क्रमसंख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्तामूल्य एक हजार रुपैयाँ कायम भएको कुल...
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा...
नेपाल क्लियरिङ हाउसले मंसिर ७ गते बाट लागू हुनेगरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । नयाँ कारोबार शुल्क अनुसार अब बैंक तथा वित्तिय संस्था र भुक्तानी सेवा प्रदायकहरुका...
कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र...
कामना सेवा विकास बैंक लिमिटेडले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर तथा नवलपरासी,...
बीमा समितिले पुनर्बीमाको सम्बन्धमा जारी गरेको निर्देशनलाई आफुखुसी व्याख्या गरेर जनमानसमा भ्रम छर्ने काम भएको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले बीमा कम्पनीहरुलाई दिएको निर्देशनबारे आफुखुसी व्याख्या...
ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका...
वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापनका लागि समृद्धि फाइनान्स रणनीतिक योजनामा जुटेको छ । फाइनान्सले गत शनिबार एक कार्यशाला गोष्ठी चलाउँदै बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र...
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा...
माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्रहालय घुम्न आउने आगन्तुकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास...
ज्योति विकास बैंकले सेयर धनीहरुलाई अधिकतम १५.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र ४.५...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ...
सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका...
एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने,...
गरिमा विकास बैंक लिमिटेड स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेका बैंकले बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा ११५ शाखा कार्यालय, एक एक्स्टेन्सन...
वाणिज्य बैंकहरुलाई मंसिर महिनाको शुरुवातमै झड्का लाग्न पुगेको छ । अघिल्लो हप्ताको तुलनामा महिनाको पहिलो हप्ता नै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घट्न पुगेको हो । नेपाल बैंकर्स संघले सोमबार...
सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो । ...
ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट...
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शूल्क खल्तीबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ । दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि...
माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ । बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो । डेबिड कार्ड सुरु...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो...
शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो । १० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना...
नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । तर, कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा...
दुई वाणिज्य बैंक प्राइम बैंक र प्रभु बैंकको संस्थापक सेयर बिक्री खुल्ला भएको छ । सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता...
वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका बेला यता सहकारी बैंकले पनि ब्याजदर परिवर्तन गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर...