सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको ...
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । ...
मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४...
तरलता संकटले सहकारी क्षेत्रलाई पनि छ्याप्पै छोपेको छ । लगानीयोग्य रकम (तरलता) अभावमा बैंक तथा वित्तीय संस्थाहरूले हात उठाउनुपर्ने स्थिति निम्तिएको छ । सहकारी क्षेत्र पनि यसको मारमा परेको हो...
नेशनल लाइफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्राण्डी होटलमा सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक...
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको कम्पनीको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख शुभारम्भ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवनश्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना ल्याएको छ । पोखरामा भएको कम्पनीको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेख...
एभरेष्ट बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद...
एक विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध गरिएको छ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता...
ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेको बैंक सञ्चालक समितिको ३५२ औं...
जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी...
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैँकबीच आज औपचारिक सम्झौता भएको छ । साथै, बैंकले आफ्नो संस्थागत ग्राहकहरूका...
ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (प्रस्तावित ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।...
सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत...
नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्गबारे जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउनुका साथै वित्तीय...
मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ सम्म सञ्चित...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले स्थपनाको २५ औं वार्षिकोत्सव मनाएको छ । सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली बैंकले सेवाप्रवाह थालेको थियो । मंगलबार (मंसिर २८...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश...
मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत...
ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको...
लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ मा सामेल भएको छ । पीक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुर्याउने विश्वभरका वित्तीय संस्थाहरू बीचको सहकार्य हो । साइन्स...
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् । सोमबार बसेको बैंक संचालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो । योसँगै सीईओ...
निक्षेप तान्न ब्याजदर बढाएका वाणिज्य बैंकहरू लक्ष्य हात पार्न विफल देखिएका छन् । मंसिरको २४ दिनमा वाणिज्य बैंकहरूको निक्षेप १२ अर्ब रुपैयाँले घटेको छ । ऋण ४२ अर्ब रुपैयाँ विस्तार...
नेपालमा रहेका कूल २७ वाणिज्य बैंकले पुस महिनामा ब्याजदर नबढाउने भएका छन् । तरलता खिच्न अघिल्ला महिनामा निक्षेप ब्याजदर निरन्तर बढाएपनि खासै उपलब्धि नभएपछि सबै वाणिज्य बैंकहरूले ब्याजदर यथावत् राख्ने...
एनएमबी बैंकले नयाँ खाता खोल्न भिडियो कलमार्फत अनलाइनबाट केवाईसी विवरणहरू अद्यावधिक गर्न सकिने योजना ल्याएको छ । योजनाअन्तर्गत ओम्नी च्यानल (मोबाइल र इन्टरनेट बैंकिङ्ग) मार्फत दैनिक उपभोग्य बस्तु खरिद, विद्यायलको...
सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष टुकप्रसाद पौडेल र ब्राण्डदूतद्वय मदनकृष्ण श्रेष्ठ÷हरिवंश आचार्य (महजोडी) ले नयाँ शाखा उद्घाटन गरेका हुन् । महजोडीले सानिमा...
लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता...
मुक्तिनाथ विकास बैंक लिमिटेडको पन्ध्रौं साधारणसभाबाट शेयरधनीलाई १८.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । आज (मंसिर २५ गते) पोखरामा बसेको बैंकको साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट...
एनसीसी बैंक लिमिटेडले २५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न नौ शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य...
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । आज (मंसिर २४ गते) बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवन निर्माण शिलान्यास गरेका हुन्...
नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको हो । ...
सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–४, छेडामा लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालन गरिएको कुमार...
सिटिजन्स बैंकले आफ्ना सेवाग्राही ग्राहकको मृत्युमा आफन्त परिवारजनलाई ८ लाखभन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकको श्रीमान्...
लक्ष्मी बैंकले एकैदिन दुई नयाँ शाखा र एक एक्स्टन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा र मोरङको उर्लाबारी दुई शाखा कार्यालयहरु विस्तार गरेको हो । साथै, बैंकले...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको...
बैंकहरूले आफ्ना ग्राहकहरूलाई बचतमा निकै आकर्षक फाइदा दिइरहेका छन् । एनआइशी एशिया बैंकले भने बचत खातामा ब्याजदरमात्रै नभएर अन्य फाइदाहरू समेत दिइरहेको छ । ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ...
सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । नेपाली नागरिकले बैंकको जुनसुकै...
विश्वकै अग्रणी बीमा कम्पनीमध्येको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदैछ । यो कम्पनीले २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन थालेको थियो । नेपालमा...