राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा ...
सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको...
ग्लोबल आइएमई बैंक आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । काठमाडौंको एभरेष्ट होटेलमा आइतबार...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सेवा शुल्क र बैंकिङ ब्याजदर आफैले तोक्न पाउने अधिकार बैंक तथा वित्तीय संस्थालाई दिन राष्ट्र बैंकसँग माग गरेको छ । खुल्ला बजार...
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् । आइतबार बैंकको १५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल राष्ट्र...
कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि १ः१.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले ३० करोड...
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर...
ग्लोबल आइएमई बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पौष १६ गते सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रदेश...
एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २०...
सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरको मुद्दा निकै पेचिलो बन्दै गएको छ । तरलता संकटको प्रभाव क्रमशः बैंक तथा वित्तीय संस्थाहरु हुँदै सहकारी क्षेत्रमा समेत पर्न थालेपछि ब्याजदरको मुद्दा पुनः एक पटक...
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पहिलो पटक डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को व्यवस्था गरेको छ । बैंकले पहिलो पटक डीसीईओ पदको व्यवस्था गर्दै गोरख राणालाई त्यसको जिम्मेवारी दिएको हो ।...
दुई वाणिज्य बैंक ‘हिमालयन बैंक लिमिटेड’ र ‘नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ को मर्जर प्रक्रिया त्यसै तुहिने संकेत गरेको छ । बैंक मर्जरका लागि भएको लामो प्रयाससँगै ड्यू डिलिजेन्स अडिट (डीडीए)...
नयाँ वर्षको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो इ–बैंकिङ’ योजना सार्वजनिक गरेको छ । सानिमा सजिलो इ–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सकिने बैंकले जनाएको छ । मोबाइल...
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले पुष १५ गतेबाट माघ १५ गतेसम्म १...
सनराइज बैंकले थप तीनवटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हालैमात्र प्रदेश १ को उदयपुर, सुनसरी र पश्चिम, सुदूरपश्चिम प्रदेशको कैलाली भजनीमा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो...
सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेह्रथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरूमा बीमा जागरण अभियान चलाएको छ । उक्त कार्यक्रममार्फत कम्पनीले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ । कम्पनीका...
राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र...
नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त दिएको हो । फेलो...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा...
नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल...
सहकारी संस्थाहरुमा तरलता (लगानी योग्य रकम) को अभाव आउन नदिन राष्ट्रिय सहकारी बैंकले २ अर्ब रुपैयाँ बराबरको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । हालै बसेको बैंकको सञ्चालक समितिको बैठकले...
मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ । सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा वेब https://bankxp.megabank.com.np को माध्यमबाट...
लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२...
पछिल्लो समय मुलुकमा विदेशी मुद्रा (डलर) को सञ्चित घटिरहेको भनिएको बेला सिटिजन्स बैंकले भने डलर सटहीको सुविधा प्रदान गरेको छ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराकासाथ बैंकले आफ्ना सेवाहरुलाई थप...
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा...
‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ मुल नारासहित कामना विकास बैंकले वित्तीय क्षेत्रलाई समेटेर कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय तथा बीमा क्षेत्रका...
लक्ष्मी बैंक लिमिटेडले २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकका वित्तीय आवश्यकताहरू पूरा गर्न केआईओएसके सेवा थालेको छ । पुस ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग...
नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू गरेको छ । बैंकले पुस ४ गते वीरेन्द्रनगर सुर्खेतस्थित मोडेल कलेज सुर्खेत, ६ गते सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङा र सल्लेरी कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा...
नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न...
कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक...
बिहीबार विभिन्न बैक तथा वित्तिय संस्थाहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसमा ज्योति विकास बैंक,एनएमबी लघुवित्त, सूर्या लाइफ,बुटवल पावर कम्पनी लगायतका बैक तथा वित्तिय संस्थाहरुले लाभांश सुरक्षित...
अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण सात दिन भित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली...
सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरूका ग्राहकका लागि को–ब्राण्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि, आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडसँग सहकार्य गरी डेबिट कार्ड जारी...
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार...
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त कुल २७ वाणिज्य बैंकमध्ये २६ वटाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंक बनेको...
नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी थप...
प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६.६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६...
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पाण्डेलाई सीईओमा नियुक्ति दिएको हो । योसँगै...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । सो बीमा कम्पनीले सञ्चारमाध्यम र आफ्ना सामाजिक सञ्जाललगायत मार्फत...