नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको ...
मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन...
नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न...
नेपाल राष्ट्र बैंकले हालैमात्र जारी गरेको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पाँच गुणा बढीले आवेदन परेको छ । आन्तरिक ऋणका लागि गत सोमबार बैंकले दुई वर्षका लागि कुल १० अर्ब...
विकास र समृद्धिका लागि युवाको आवश्यकता महत्वपूर्ण मानिन्छ । यो मान्यता राजनीतिदेखि लिएर व्यावसायिक क्षेत्रमा पनि स्थापित छ । बैंकका सन्दर्भमा एनआईसी एशिया बैंकले पनि युवा कर्मचारीहरुकै ऊर्जाबाट आफूलाई उन्नतस्तरमा...
राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो ।...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । साउनदेखि पुस मसान्तसम्म कुल ६...
कुल २७ वटा वाणिज्य बैंकमध्ये चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण (रिपोर्ट) सार्वजनिक गर्न बाँकी हिमालयन बैंकले पनि आफ्नो नाफा नोक्सान हिसाब सार्वजनिक गरेको छ । बैंकले बुधबार सार्वजनिक...
नेपाल बङ्गलादेश बैंक लिमिटेडको बङ्गलादेशस्थित विदेशी संस्थापक साझेदार संस्था आईएफआईसी बैंक लिमिटेडले बिक्री गर्न खोजेको संस्थापक शेयर खरिद गर्नका लागि सनराइज बैंकको अध्यक्षसमेत रहेका मोतीलाल दुगडले हरसम्भव प्रयास गर्न थालेका...
माघ महिनाले लागेसँगै वाणिज्य बैंकहरुबाट १३ अर्ब रुपैयाँ भन्दा बढी तरलता (लगानी योग्य पुँजी) बाहिरिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत पुस ३० गतेदेखि माघ ७...
मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याज दिने नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ । यस बचत खातामा...
२७ वाणिज्य बैंकहरूको नाफा/नोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन्...
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा ६.०४ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म...
चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफामा सङ्कुचन आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कुल ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा...
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट...
सांग्रिला विकास बैंक लिमिटेडले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई...
कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको...
सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा...
विकास बैंकहरू मध्येको शीर्ष स्थानमा रहन सफल मुक्तिनाथ विकास बैंकको नाफामा ब्रेक लागेको छ । बैंकको चालु आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमाससम्मको नाफा अघिल्लो वर्षको सोही अवधिको भन्दा २.१४...
ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो । योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को...
लुम्बिनी विकास बैंकले छ महिनामा ३५ करोड १७ बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा अघिल्लो वर्षको नाफामा ३४.३१ प्रतिशतले वृद्धि गर्दै कुल...
एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५...
नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको...
सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनामा सवा अर्बमाथिको नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा १ अर्ब २३ करोड रूपैयाँ खुद नाफा कमाएको हो ।...
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको...
कृषि विकास बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा १० करोड रूपैयाँ बढी कमाउँदै यस्तो...
२७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको...
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि...
नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड...
सिभिल बैंकले व्यावसायिकतामा छलाङ नै मारेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा नै आफ्नो नाफा १५० प्रतिशतले वृद्धि गर्न सफल भएको हो । बैकले...
नबिल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको केन्द्रीय...
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो...
चालू आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब माथि कमाइरहँदा यता विकास बैंकहरुले भने २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार...
सिद्धार्थ बैंकको केहीँ सस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका दुई जना स्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न चाहेपछि बैंकले सो सेयर पुनः बिक्री गर्न लागेको हो । बैंकले दिएको जानकारी अनुसार संस्थापक पवन कुमार सरार्फ र रस्मी जैनले आफ्नो नाममा रहेको सेयर...
चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ वाणिज्य बैंकहरुले...
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, कामना सेवा विकास बैंक बनेको छ । बैंकले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको वित्तीय विवरण मंगलबार सार्वजनिक...
पछिल्लो पटक नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्युजिसन (समाहित र प्राप्त) को सम्झौताले नेपाली बैंकिङ जगतमा फेरि एक पटक मर्जरको चर्चा चुलिएको छ । ५०/५० को साझेदारीमा समान हैसियतमा...
बैंक तथा वित्तीय संस्थाहरुले अब राष्ट्र बैंकले तोकेको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोषको पैसा आर्थिक वर्ष भित्र नै ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार ‘बैंक तथा...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन गरिएको हो । यस...
डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको...
एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच...