लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा ...
ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २०...
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा...
यूनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गर्दै अध्यक्षसमेत चयन गरेको हो । सभाले कम्पनीको संस्थापक समूहतर्फ शुलभ...
ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकाल देखिनै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुन: सम्झौता नवीकरण...
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई...
ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरूमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नै पर्ने...
सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म ७८२८ वटा दावी फर्छयौट गरेको छ। सो अवधिमा अर्ब बढी बीमा दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ अर्ब...
एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक...
सूर्या लाइफ इन्स्योरेन्सले तोकिएको समयमा बीमाशुल्क नबुझाउने बीमितहरुलाई अबिलम्ब शुल्क बुझाउन विशेष आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले बीमाशुल्क नबुझाउनेलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गर्दै सो...
नेपाल राष्ट्र बैंकद्वारा बैशाख १९ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ । सो प्रावधान खल्ती डिजिटल वालेटले २...
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले...
ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन भएको छ । नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । ...
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । राजधानीमा मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति...
एनएमबी बैंकले बुधबारदेखि ‘एनएमबी उर्जा ऋणपत्र २०९३/९४ जारी गरेको छ । बैंकले १५ वर्षे अवधिका लागि बुधबारदेखि प्रतिइकाई १ हजार रुपैयाँ दरका ३५ लाख इकाई बराबर कुल ३ अर्ब ५०...
कुमारी बैंक लिमिटेडले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर गई वृद्धभत्ता वितरण गरेको छ । विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन । जसका कारणले ७० वर्षभन्दा माथिका...
कामना सेवा विकास बैंक लिमिटेडले थप शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान...
यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सले कोलकातामा आयोजना गरकोे एसियास्तरका ‘तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२१’...
नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो...
नबिल बैंकले बिहीबार एकसाथ १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही–मालीगाउँ, थली र दहचोक, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलाल चोक,...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा साधारणसभा सम्पन्न भएको हो । सो सभा मार्फत...
सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ...
इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तरबृद्धि गर्दै "[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित...
माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ । माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी...
गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा राजधानीको बूढानीलकण्ठमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरङ बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन् । बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादनहरूको...
बीमा समितिको पछिल्लो निर्देशन बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको निर्णय निकै सकसपूर्ण बनेको छ । समितिले अघिल्लो महिना मात्र एक निर्णय गर्दै जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ...
निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आइतबार पर्साको दियालो लर्डस प्लाजामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल...
एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ । जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू,...
शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०.८८ कित्ता सेयर बिक्री गर्ने...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन...
नयाँ वर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो शेयर खाता” योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्र्तगत रु.१,९९९ मा नयाँ डिम्याट...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमका बीच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ...
रामेछापमा पहिलोपटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड...
लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् । ...
२७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५०...
मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट...