बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैँक/वीमा

राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरूलाई कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी ...