एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै ...
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि...
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ। बैंकले ‘नबिल इको–फ्रेड्ली बिजनेस लोन’...
सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये...
नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला...
धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका बाहेक बागमती प्रदेशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले...
डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था...
गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरूबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बृहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ । जेठ...
बैंक तथा वित्तीय संस्थाप्रति नियामक राष्ट्र बैंक थप कठोर बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको गृहकार्य गरिरहेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुनैपनि...
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए ।...
प्रभु क्यापिटल बुधबारदेखि विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी...
जेठ महिनाको अन्तिम साता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा यता कर्जा लगानी २ अर्बले घट्न पुगेको छ । बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ २० गतेदेखि...
नेपाल राष्ट्र बैंकले मंगलबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई छलफलका लागि बोलाएको छ । बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गर्ने सिलसिलामा बैंकका सीईओहरुलाई छलफलमा...
नेपाल बीमा संघले मंगलबार बसेको नियामक बीमा समितिसहितको सरोकारवाला पक्षको बैठक बहिस्कार गरेको छ । बैठकमा उठेका मुद्दाहरूको सवाल जवाफ चल्दैगर्दा सरोकारवाला पक्षबाटै अमर्यादित र तल्लो स्तरको भाषा शैलि प्रयोग...
सिद्धार्थ बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन...
सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा...
सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमुलक तथा...
ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख...
लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके...
नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको पाइएको छ । नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो । ...
नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको...
आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा शनिबार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानी पोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई...
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो...
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर...
नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका...
सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका...
कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । ...
नेपाल बैंकले 'आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता' नामक वित्तीय साक्षरता पुस्तिका सार्वजनिक गरेको छ । प्रधान कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायब प्रमुख...
नेपाल बैंकले “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ । जेठ २३ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण...
यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल) लि. को २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो । केही...
ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले...
सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त...
५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले MDRT (Million Dollar Round Table)का विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोडमा शनिबार सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश...
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी २७८ करोड रहेको छ भने जीवन बीमा कोष १७६३ करोड रहेको छ...
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्यालीको आयोजना गरेको छ । शनिबार चितवनको नारायणगढ बजारको पुलचोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा...
एनएमबी बैङ्कद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरूलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता...
एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र–केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच एक सम्झौता भएको छ । मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष...
सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब...