नियामक बीमा समितिले कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ तत्काल निकास हुने जानकारी दिएको छ । सोमबार राजधानीमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ ...
लघु बीमा लाइसेन्स वितरणको विषयलाई लिएर बजारमा अनावश्यक हल्ला, शंका तथा उपशंका व्यक्त भएको भन्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आक्रोश व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रको साना पुँजी भएका,...
गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले...
महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालय नक्सालमा कक्षा आठमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक...
निरन्तर घट्दो दरमा रहेको तरलता (लगानी योग्य पुँजी) को अभावका बाबजुद पनि बैंकहरू लगानी बढाएका छन् । भदौ लागेसँगै बैंकहरुले कर्जा लगानीलाई प्राथमिकता दिएका हुन् । नेपाल बैंकर्स संघले दिएको पछिल्लो...
छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बीमा नगरेका...
नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको...
हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । यसमध्ये...
केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका थिए । उनले भनेजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका...
एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । यससँगै एनएमबि बैंक ब्रिटिश अन्तर्राष्ट्रियबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने एकमात्र...
ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्ने भएको छ । भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना गरिसकेको ग्लोबल बैंक अब भने दक्षिण कोरियामा शाखा खोल्ने तयारीमा जुटेको हो । ...
बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक...
कुमारी बैंक लिमिटेड र सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिड/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ...
प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले अन्ततः लाइसेन्स दिने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक(एक वटा लघुबीमा रहने गरि ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो । शुक्रबार...
सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटलको द पेस्ट्री शप, अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको...
डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ई–बीमाको यो पहिलो व्यावसायिक सम्झौता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता...
कुमारी बैंकले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...
कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ । त्यसका...
मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ । यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १...
नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष ज्ञवालीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका...
नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो । बैंकले पछिल्लो पटक...
मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ । मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४...
नबिल बैंकले आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्दती खाता” बजारमा ल्याएको छ । “नबिल ढुक्क मुद्दती खाता” अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश...
नियामक बीमा समिति दोहोरो भूमिकामा देखिएको छ । एकातर्फ हालका बीमा कम्पनीहरूको सङ्ख्यात्मक वृद्धिलाई गुणात्मक वृद्धिमा लैजाने भन्दै फोर्स मर्जरमा जोड दिइरहेको समितिले अर्कोतर्फ भने नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्ने...
हिमालयन बैंकले १५ भदौदेखि २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ...
लघुबीमा कम्पनी खोल्ने बाटो खुलेको छ । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स समेत प्रदान गर्नेगरी छुट्टै नयाँ निर्देशिका जारी गरेसँगै लघुबीमाको बाटो खुलेको हो । सोमबार साझ बसेको बीमा...
एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो...
सरकारको पनि लगानी रहेका तथा केही ठूला वाणिज्य बैंकहरुकै निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) सीमाभन्दा बढी पुुगेको छ । सीडी रेसियो बढीमा ९० प्रतिशतमात्र हुन पाउने व्यवस्था भएपनि सरकारको पनि लगानी...
सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो । यो निर्णय भदौ १९...
महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम...
ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धति खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धति खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले...
नेको इन्सुरेन्सले कृषकहरूलाई फलफूल खेती सम्बन्धी तालिम दिएको छ । कम्पनीले कृषकहरूलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोवेरा (घ्यूकुमारी) खेतीबाट...
नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् । बीमा समितिले आयोजना गरेको नेपाल प्रहरीका...
सानिमा बैंकको सञ्चालक समितिले पवन कुमार आचार्यलाई डेपुटी सीईओमा बढुवा गरेको छ । सानिमा बैंकसँग स्थापनादेखि आवद्ध आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन् । ...
साउन महिनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो । यस्तै, साउन महिनामा बैंकहरूको...
आईसीएफसी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्तको कार्यकाल दोहोरिएको छ । पन्तलाई कम्पनी संचालक समितिले आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएको हो । पन्तलाई असोज २५...
वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३...
निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा...
निक्षेप तान्न होडबाजी गर्दै बैंकहरुले विभिन्न प्रकारका योजना (स्कीम) ल्याउँदा बीमा कम्पनीहरु चेपुवामा परेका छन् । केही बैंकहरुले २० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १० गुणासम्म बढी रकम...
प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । लगानीकर्ताले १४० रूपैयाँलाई...