बढ्दो बैंक ब्याजदरका कारण यतिखेर वित्तीय क्षेत्र मात्र होइन मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित छ । तरलता अभावलाई देखाउँदै बैंकहरुले निक्षेपमा नै १३.१३ प्रतिशतसम्म ब्याजदर अफर गरिसकेका छन् । असोज महिनाका लागि वाणिज्य बैंकहरुले ...
हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्सले आयोजना गरेको...
सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरलाई लिएर फेरि किचलो सुरु भएको छ । जब बजारमा तरलता अभाव सिर्जना हुन्छ तब सहकारीमा पनि सन्दर्भ ब्याजदरको विषयले निकै चर्चा पाउने गर्छ । पछिल्लो समय...
नेपाल राष्ट्र बैंकले आगामी असोज ६ गते ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल...
निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पहिलो नम्बरमा परेको छ । आ.व. २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण...
सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको हो । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा...
निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् । नेपाल...
एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको चाड दशै र...
बीमा समितिले बाख्रा बीमालेख खरिद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । जस अनुसार कृषकले बाख्रा पालन गर्दा...
तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि...
एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफसँग सम्बन्धित १५०...
७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई...
साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ३ लाख ३६ हजारले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अर्थात् असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ८३...
हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम...
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ । ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप...
मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात...
आइएमई पे र चाबहिल स्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल...
कामना सेवा विकास बैंक युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा बैक र...
बैंकहरुले असोज महिनाको लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च बढाएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गरेको निर्णयका कारण बैंकहरुको असोज...
कुमारी बैंकले विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनबृद्धि लक्ष्य प्राप्त...
एभरेष्ट बैंक लिमिटेड (ई.बि.एल्) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एन.बी.आई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि...
ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरूलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि...
प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा उच्च व्याजदर प्रदान गर्ने...
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३...
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना...
एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको...
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्यक्षेत्र वरिपरि रहेका बाल आश्रम तथा सामुदायिक विद्यालयहरुमा “मुस्कान फैलाउँदै”भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । राष्ट्रिय बाल दिवसको...
राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाको...
बीमा समितिले हालै मात्र ल्याएको लघु बीमाको नयाँ अवधारणामा व्यवसायीको खासै आकर्षण देखिएन । पहिलो चरणमा सातवटै प्रदेशका लागि एक÷एक वटा लघु बीमा रहने गरी बीमा समितिले लाइसेन्सका लागि आवेदन...
साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सफ्टवेयर कम्पनी भक्स्क्रोसँग बैंकले व्यवसायिक साझेदारीको सम्झौता गरेको हो । अरुको तुलनामा फरक...
हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख...
सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवद्र्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक...
नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो...
एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भाद्र २९ देखि आगामी असोज ११...
पछिल्लो साता बैंकहरुमा ८ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १७ गतेदेखि २४ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुले ८ अर्बले निक्षेप बढाउँदै ४४ खर्ब ४५...
हिमालयन बैंक लिमिटेड एशियाली विकास बैंक (एडीबी) बाट पुरस्कृत भएको छ । बैंकलाई एडीबीले ‘टीएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल’ बाट पुरस्कृत गरेको हो । एडीबीले हिमालयन बैंकले एशिया प्रशान्त...
एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । जसअनुसार बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो...
नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत...
कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र...