नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा जोडेको छ । त्यसका लागि नेशनल पेमेन्ट स्वीच (एनपीएस)को लागि दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल ...
एनआईसी एसिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूले विवरण अद्यावधिक गर्न सक्ने भएका छन् । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस सुविधाको प्रयोग गर्न ग्राहकहरूले...
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा...
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “दहिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी...
कोरोना बीमाको दाबी भुक्तानीमा फेरि समस्या उत्पन्न भएको छ । अर्थ मन्त्रालयले दिएको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थप गरेर भुक्तानी गर्न खोज्दा समस्या उत्पन्न भएको हो । ...
नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्-नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल...
सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद...
बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नविल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । बुधबार बिहान ५ बजे लागेको आगो अहिले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले...
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ४० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले कोषको पैसा एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राख्ने...
सूर्या लाइफ इन्स्योरेन्सको १४ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा सम्पन्न साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन,...
“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद,...
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। जसअनुसार विश्वभरबाट सानिमाको भिसा...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न/गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरामा सम्पन्न सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण...
सानिमा बैंकले काठमाडौँको सीतापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन शुक्रबार बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले...
प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल...
गरिमा विकास बैँक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक २४ गते बसेको बैँक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९...
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस सेवामार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै...
प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि...
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा...
नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय...
ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब बराबरको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्ने भएको छ । ११.२५% ब्याजसहित पाँच वर्षको लागि निष्कासन गर्न बैँकले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त...
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तपुँजीको १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश दिने भएको हो...
नेपाल बैंक लिमिटेड र लुम्बिनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच अनुदानग्राही उद्यमीहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौता बमोजिम पाँच...
सन्‌राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्‌राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । अलफ्ट होटल ठमेल भएको वार्षिक साधारण सभामा...
महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ । आवास...
कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन...
नेपाल बैँक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैँकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५...
एनएमबि बैंक लिमिटेड र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्बन्धी सम्झौता भएको छ । ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन बैंक र युएसआईडी ट्रेड एण्ड...
सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् । यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्....
नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित...
सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले...
ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक वर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका...
एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त...
“सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने...
सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । बैँकले केन्द्रीय कार्यालयमा बालुवाटारमा केक काटेर कर्मचारीसँगै वार्षिक कार्यक्रम मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत...
बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान...
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्षको यसैअवधिमा भने ७५...
नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र...
मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो । ...