एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ...
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको नामलाई सरलीकरण गरिएको छ । बैंकले यसअघिको चलनचल्तीको अंग्रेजी नाम ‘फाइनान्सियल इन्फरमेसन युनिट’लाई छुट्याउँदै एफआईयू–नेपालमा रुपान्तरण गरेको हो । गत मंसिर १२ गतेको...
नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत...
एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । ...
नबिल बैंकले पहिलो पटक नेपालका तर्फबाट व्यापार सहायता कार्यक्रम (ट्याप) अन्तर्गत भारतको निर्यात आयात (एक्जिम) बैँकसँग सम्झौता गरेको छ । हालैमात्र बैंकले एक्जिम बैंकमार्फत नेपालका लागि निर्यात आयातको अनबोर्ड गर्ने...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रको सुधारका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई आग्रह गरेको छ । आइतबार राजधानीमा नेपालका लागि आईएमएफका प्रतिनिधि...
नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न ३४औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो ।...
मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा...
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट...
गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग (गरिमा डिजिटल बटुवा एप) बाट अब नेपाल–पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरूले गरिमा डिजिटल बटुवा एपको प्रयोग गरेर विभिन्न...
नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले छैटौं पटक बैंक अफ दि इयर अवार्ड जितेको छ । बैंकले हालै मात्र प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो ।...
फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिको...
सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५...
नविल बैंकको संस्थापक सेयरधनी इन्टरनेसनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्श (आईएफआईसी) बैंक नेपालबाट बाहिरिने भएको छ । तत्कालिन नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी सो बैंक नविल बैंकमा मर्ज भएपछि नविल बैंकबाट...
प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तरगतको सहयोग सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख...
नेशनल लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध...
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत...
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो...
माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । ...
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्‍यो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै मौद्रिक नीतिको समीक्षा गरेको राष्ट्र बैंकले गत असार मसान्तको तुलनामा मुलुकको...
सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट http://www.sanimabank.com मा “Apply Loan...
प्रभु क्यापिटल आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमामध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो...
गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ...
जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीको भनाई...
कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले कफी मेसिन खरिद गर्नको लागि मुक्तिनाथ विकास बैंकबाट विनाधितो कर्जा पाउने भएका छन् । कफी मेसिनको लागतमा ५० प्रतिशत ऋण रकम विनाधितो पाइने...
नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा मंसिर ८ गते सभा सम्पन्न भएको हो । सभामा संचालक समितिका तर्फबाट...
काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते...
नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ...
कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गरेको छ । मर्जर कमिटीले तय गरेको १ बराबर १ को हैसियमा मर्जर गर्ने सहमतिलाई कुमारीको संचालक समिति बैंकले...
अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८...
–पूर्णप्रसाद मिश्र समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ । पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा बैंकका...
एनआईसी एशिया बैंकमा अनलाइन भिडियो केवाईसीबाट ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यो सुविधाको प्रयोग गर्न बैंकले...
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला...
एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सर्वाधिक ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरेर घोषणा गरिएको बैंकको भनाइ छ । बैंकका अनुसार यो...
प्रभु लाइफ इन्स्योरेन्सले मृतक परिवारलाई दावी भुक्तानी गरेको छ। इन्स्योरेन्सको गल्कोट शाखा कार्यालयले मृतक बिमित अनुप गौतमको बुबा अनन्त दत्त गौतमलाई ११ लाख २० हजार रूपैयाँको चेक हस्तान्तरण...
एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजनाविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८५...