काठमाडौँ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदैगर्दा माघ २९ गते निक्षेप बढेर ४७ ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी...
काठमाडौँ । नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । कास्कीको पोखरा उपमहानगरपालिका–१७ ठेगाना भएकी बिमित संगिता शाहीको माग १ गते यती एयरलाइन्सको जहाज दुर्घंटनामा मृत्यु...
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल कुरा आउनु राम्रो नभएको बताएका छन् । बुधवार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया...
काठमाडौँ । वाणिज्य बैंकहरु तोकिएको सिडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नजिक देखिएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको ८५ प्रतिशतको कर्जा/निक्षेप/पुँजी अनुपात (सिडिसी रेसियो) लाई...
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी नबढ्नुको कारण खोलेको छ । बुधबार संघले आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारसँग छलफल गर्दै कर्जा...
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले झण्डै १ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा निक्षेपको रुपमा प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले आगामी एक वर्षसम्म महँगी बढ्ने प्रक्षेपण गर्नेहरूको सङ्ख्या धेरै पाइएको छ । केन्द्रीय बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४...
काठमाडौं । सेयर धितो कर्जा सम्बन्धमा नेपाल राष्ट्र बैंक थप अनुदार भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, कर्जा प्रवाह तथा व्यवस्थापनका लागि एकीकृत निर्देशन, २०७९ जारी गर्दै...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले रिपोमार्फत १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता सापटी दिने भएको हो...
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई प्रदान गरेको छ । बैंकले एमएस चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशनलाई सो जिम्मा दिएको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले...
गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५” निष्कासन गरी बिक्री खुला गरेकोे छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति...
काठमाडौँ । चालु आर्थिक वर्षकोमौद्रिक नीतिकोअर्धवार्षिक समीक्षा उद्योग व्यवसायी तथा सेयर लगानीकर्ताहरूका लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । नतअर्धवार्षिक समीक्षाले बढेको ब्याजदर घटाउन सकेको छ न...
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालक...
काठमाडौं । सनराइज फोकस्ड फण्डको इकाई बाँडफाँट भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामूहिक लगानी कोष अन्तर्गत १२...
काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप...
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि ऋणीको फोटोसहितको धितो लिलामी सूचना प्रकाशित गर्न नपाउने भएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै कर्जा...
काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने निर्णय गरेको छ । बिहीबार भैरहवामा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७७।७८ को लागि सो बोनश शेयर दिने...
काठमाडौं । आगामी फागुन महिनाका लागि बैंक ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले फागुन महिनाका लागि निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।...
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकले कारबाही गरेको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले कानुन उल्लंघन गर्ने बैंकहरुलाई कारबाही गरेको जानकारी दिएको हो । ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ...
काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग...
काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको सानिमा ग्रोथ फण्ड (एसएजीएफ) नेप्सेमा सूचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई...
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्र बैंकबाट २६ खर्ब ९२ अर्ब रुपैयाँ बढीको तरलता प्रवाह भएको छ । गत साउन १ देखि पुस मसान्तसम्म केन्द्रीय बैंकले रिपो, सोझै...
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको पक्षमा उच्च अदालत पाटनले फैसला गरेको छ । सोमबार सीईओ शेरचनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले...
काठमाडौँ । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा– इन्स्टा बाइ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा...
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही माघ २३ गते देखि फाल्गुन १५...
काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएर ८० अर्ब ८१...
काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमात आर्थिक तथा वित्तीय तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा रमेट्यिान्स २४.३...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैङ्कले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहेका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि...
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । समताले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत...
काठमाडौँ । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा finPOS बाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्यूआर’ सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको finPOS डिभाइसहरूमा...