काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेष्डो लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा हस्तक्षेप गरेको छ । कम्पनीले सेयर धनीहरूका लागि बोनस सेयर र नगद लाभांश गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा केन्द्रीय बैंकले अधिकतम १७.९३ प्रतिशत ...
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो बैंकबाट गरिने सम्पूर्ण कर्जाको प्रवाह नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, प्रचलित कानुन तथा बैंकको कर्जा नीति तथा निर्देशिकाको अधिनमा रही गरिएको स्पष्ट पारेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी...
काठमाडौँ । नेपाल एसबीआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपाल लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा अफिसको उद्घाटन गरेका...
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता...
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले एच.आई.भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै...
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैङ्किङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका...
काठमाडौँ । एनएमबि बैंकले शनिबार हेरिटेज वाकको आयोजना गरेको छ । बबरमहलस्थित एनएमबि भवनबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर समापन भएको हो । हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित...
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले पनि कर्जा असुलीको सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो सार्वजनिक गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले शुक्रबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्थाहलाई जारी...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार नै बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको...
काठमाडौं। माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट(भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस...
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारणसभा सम्पन्न भएको छ । बुधबार राजधानीको याक एण्ड यती होटलमा साधारणसभा सम्पन्न भएको छ । सञ्चालक...
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ । यो योजना चैत २८...
काठमाडौं । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ८ महिनामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको तरलता सुविधा उपभोग गरेका छन् । समीक्षा अवधिमा बैंकहरुले केन्द्रीय बैंकबाट रिपोमार्फत ३...
काठमाडौँ । तीव्र आर्थिक संकटका बीच पनि उद्योगी व्यवसायीले ८ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ बढीको कर्जा उपभोग गरेको देखिएको छ । नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ८...
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले स्थानीय निकायको सबै पैसालाई निक्षेपको रूपमा गणना गर्न दिन राष्ट्र बैङ्कसँग माग गरेको छ । हाल बजारको तरलता अभावलाई मध्यनजर...
काठमाडौं । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ । बुधवार बसेको बैंकर्स सङ्घको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंक अर्थात् १० प्रतिशतभन्दा तल...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको...
काठमाडौँ । निर्जीवनतर्फ रु ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले...
काभ्रे । हिमालयन बैंकले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम सञ्चालनमा ल्याएको छ । बैंकको सो एटीएमको उद्घाटन चैत्र २४ गते शुक्रबारकास्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रको...
काठमाडौँ । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्दा बोनस दिने भएको छ । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिङ्क गरे बापत १ रुपैयाँ बोनस...
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती निलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । १८ औँ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४...
काठमाडौँ । सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले...
काठमाडौँ । ११ बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । घोषणा पत्रमा सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर...
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ । “बैङ्कमा बचत गर्नुका फाइदाहरू” शीर्षकमा...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले मधेस प्रदेशमा बीमाको पहुँच बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । बिहीबार मधेस प्रदेशस्थित बीमकहरुसँग अन्तरक्रिया गर्दै अध्यक्ष सिलवालले बीमाको पहुँच विस्तारका...
दाङ। नेपाल राष्ट्र बैंकको नीति र निर्देशिकाले भन्छ– आफ्नै लगानी रहेको कम्पनीमा आफू सञ्चालक समितिमा रहेको बैंकबाट ऋण प्रवाह गर्न मिल्दैन । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७९ ले पनि यसबारे...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आबद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेस...
काठमाडौं । तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुलाई लगानीका लागि सकस पर्न थालेको छ । खासगरी वाणिज्य बैंकहरुमा पछिल्ला दिनमा लगानी योग्य रकम थुप्रिन थालेको हो । पछिल्लो समय...
काठमाडौँ । नेपाल बैंकर्स संघका पदाधिकारी एवम् वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बढ्दै गएको लगानी जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट वार्ता...
काठमाडौँ । हिमालयन बैंक लिमिटेड विभिन्न दुईथरीका खाता खोल्दा दिँदै आएको बीमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु...
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त घ वर्गको लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । हालैमात्र केन्द्रीय बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान...
बाँके । बाँके जिल्लाको साविकको बनकटवा गाविस वडा नम्बर ९ मा रहेको एउटा सानो गोठको छेउमा केही भेँडा र बाख्रालाई घाँस–दाना दिँदै थिए एगे कामी । उमेरले ४० कटिसकेका उनी हामी...
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरुले गभर्नर महाप्रसाद अधिकारीलाई भेटी अभिभावकिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । शुक्रबार अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...
काठमाडौँ । नेपाली बैङ्किङ इन्ड्रस्टिमा भइरहेको चौतर्फी आक्रमणमा नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ । नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा गर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद भएको...