काठमाडौँ । नेपालमा करिब १५ हजारको हाराहारीमा वित्तीय सहकारी संस्था छन् । यसको नियमनका लागि छुट्टै स्वायत्त नियमन निकाय छैन, जसका कारण सर्वसाधरणको निक्षेप सुरक्षित नरहने अवस्था बढ्दो छ । सरकारले केही महिनाअघि सहकारी ...
काठमाडौँ । बजार महँगीको तुलनामा तलब तथा ज्याला दर निकै न्यून अङ्कले बढेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैङ्कको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार हाल बजार महँगी (उपभोक्ता मुद्रास्फीति) ७.५ प्रतिशत रहेको...
काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.३४ प्रतिशतले अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर...
काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ खर्ब ८७ अर्ब बढी सहुलियतपूर्ण तथा पुनर्कर्जा उठ्न बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८० असोज मसान्तमा १ लाख ४२ हजार ३...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार गत राती जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडित नागरिकका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश...
काठमाडौँ । भुक्तानी सेवा प्रदायक वालेट सेवाको भुक्तानी सङ्ख्याको सीमा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम...
काठमाडौँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...
काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन भएका छन् । सञ्चालक समितिका सदस्य रहेका डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको बैंकले जनाएको छ । ...
काठमाडौँ । उपभोग्य मुद्रास्फीति (बजार महँगी) अझै नियन्त्रणमा नआएको केन्द्रीय बैंकले जनाएको छ । शुक्रवार आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले असोज मसान्तसम्मको मुद्रास्फीति...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो...
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ। नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट...
पोखरा । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका...
काठमाडौँ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा...
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको...
बुटवल । लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्न थालेपछि स्थानीय तहहरूमा पनि बचतकर्ताहरूले उजुरी दिन थालेका छन् । लुम्बिनी प्रदेशमा रहेका बुटवल, नेपालगन्ज, तुलसीपुर, घोराही उपमहानगरपालिका बचतकर्ताहरूले सहकारी सञ्चालक समितिले...
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी...
काठमाडौँ । एनआईसी एसिया बैंकको एटीएमबाट एक ग्राहकको रकम गायब बनाएको पाइएको छ । एनआईसी एसिया बैंकको इमाडोलमा रहेको एटीएमबाट ग्राहकले पैसा झिक्न खोजे पनि एटीएमले पैसा नदिई काटेको पाइएको...
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँगको समन्वयमा आर्थिक सहयोग गरेको छ । सो अन्तर्गत बैंकले...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि...
काठमाडौँ । एनएमबि बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहतका लाथि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप...
काठमाडौँ । कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल...
काठमाडौं । पूर्वाधार विकास बैंकले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने...
काठमाडौँ। कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ...
काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट पीडितहरूको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध...
काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो...
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक...
काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप २५ लाख रुपैयाँ...
काठमाडौँ । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो । केन्द्रीय बैंकले...
कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा...
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था...
काठमाडौँ । ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । ...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो...
काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंक जारी गरेको पहिलो त्रैमास वित्तीय रिपोर्टअनुसार साउन, भदौ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ । बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण...
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल...