काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९२ अर्ब ६४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म) को तथ्यांकमा आधारित रिपोर्टमा यस्तो कर्जा ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म संचालनमा...
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता...
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उपक्षेत्रीय प्रमुखहरु,...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ २३ गते जारी गर्ने गरी केन्द्रीय बैंकले १८२ दिने र ३६४ दिने...
नयाँदिल्ली । भारतीय केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध लगाएको छ । यसको साथै आरबीआईले फास्ट्याग रिचार्ज, वालेट र यसको बैङ्क अकाउन्टमा पैसा जम्मा गर्न...
काठमाडौँ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको तयारी गरेको छ । हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्राधिकरणले गृहकार्य सुरु गरेको...
काठमाडौँ । “डाटा गोपनीयता दिवस”को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रहनेर कार्यस्थल तथा ग्राहकहरूको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्नका साथै बैंकको...
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित...
भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला...
काठमाडाैँ । कामना सेवा विकास बैंक लि.ले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूलाई साइबर सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साइबर...
काठमाडौँ । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौँका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी...
काठमाडौँ । लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडिबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रर्वतनलगायतका व्यवसायको विकास गर्दै प्रदेशस्तरमा...
बारा । राष्ट्रिय वाणिज्य बैँकले सिमराले जनता मावि प्राविधिक शिक्षालयलाई रजघट्टालाई उत्कृष्ट कारोबार गरेको भन्दै सम्मान गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ को रजघट्टामा रहेको जनता माविलाई...
काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको...
काठमाडौँ । सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्रमार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास...
काठमाडौँ । प्रभु बैंकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो...
काठमाडौँ । समस्याग्रस्त १५ वटा सहकारीबाट करिब १३ अर्ब रुपैयाँ अपचलन भएको खुलेको छ । सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । आइतबार अबेर बसेको कम्पनीको सञ्चालक समितिको ३६७औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने...
काठमाडौँ । नेप्सेमा सूचिकृत २० वटै वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म बैंकहरुले गरेको आर्थिक कारोबार कर्जा...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । बैंकको ५९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका...
काठमाडौं । नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो । ...
काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर पुँजीगततर्फ बजेट खर्च ६ महिनामा मुस्किलले ४९ अर्ब २३ करोड हाराहारी मात्र हुन सकेको...
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको...
काठमाडौँ । गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर...
काठमाडौँ । मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सनराइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् । उनी बैंकका...
काठमाडौँ । गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो...
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक...
काठमाडौँ । साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. ले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका...
काठमाडौँ । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका...
काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २२ औँ साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उनी पद्मोदय...
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार काठमाडौँमा सम्पन्न भएको छ । सभाबाट आ.व. २०७९/८० को सञ्चालक समितिको...
काठमाडौँ । लुम्बिनी विकास बैङ्क लिमिटेडले बिहीबार १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गरी २०८०-८१को लागि लेखा परीक्षकको नियुक्ति...
काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्म आइपुग्दा विदेशी मुद्राको सञ्चितिमा ह्वात्तै वृद्धि आएको छ । आज सार्वजनिक भएको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले बजार महँगी ह्वात्तै घटेको देखाएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले बजार...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति...