काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक ...
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालक समितिको ६६ औँ बैठकले विकास आनन्दलाई समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा ...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको...
काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकको गत शुक्रबार दिउँसो बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र बर प्रयोजनको लागि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि केही हेरफेर गरेर विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर,...
काठमाडौँ । एक महिनामा ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक महिनाभरमा ६ लाख ६० हजार ६६५ वटा बीमालेख...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर केही हेरफेर गरेको छ । आजका लागि तय विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ...
काठमाडौँ । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मङ्सिर ७ गते पाटन कलेज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र बैंकले मंगलबार कर्णाली विकासमा समस्या देखिएको भन्दै निक्षेप संकलन र कर्जा...
काठमाडौँ । मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबार गर्न नपाउने गरी शीघ्र सुधारात्मक कारबाही गर्यो । यो कारबाही सँगै उक्त बैंकले अब निक्षेप सङ्कलन गर्न र कर्जा...
काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक...
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक लगाउने निर्णय...
मोरङ । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर,...
काठमाडौं । महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो । ...
काठमाडौँ । विराटनगरमा कर्पोरेट कार्यालय भएको एउटा प्रदेशस्तरको विकास बैंक छ, सप्तकोशी डेभलपमेन्ट बैंक । आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा उक्त वित्तीय संस्था प्रतिसेयर ४२.०९ रुपैयाँले नोक्सानमा देखिन्छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको अवस्था चित्रित गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन...
काठमाडौँ । नेपालीका बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो । नेपालको...
काठमाडौँ । ओमानी रियाल (ओएमआर) परिवर्त्य विदेशी मुद्राको रूपमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले उक्त मुद्राको कारोबार तथा विनिमय गर्न पाउने गरी सूचीकृत गरेको हो । नेपालको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालको अवकाश भएको छ । बिहीबारदेखि लागू हुनेगरी उनी अनिवार्य अवकाशमा गएका हुन् । नेपाल राष्ट्र बैङ्कमा तीस वर्षे सेवा अवधि...
काठमाडौँ । एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार...
काठमाडौँ । गत आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०।१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१...
काठमाडौँ । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी...
काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी परेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको...
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन...
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको र लघुवित्त कम्पनीहरूको घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसरा गत आवमा ‘क’ वर्गका बैंकहरूको...
काठमाडौँ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान...
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८७ औँ वर्ष पुरा...
काठमाडौँ । मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने...
काठमाडौँ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अलीपे प्लस को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआर मा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त...
काठमाडौँ । नबिल बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीको तयारी थालेको छ । बैंकले सूचना प्रकाशित गर्दै गैरबैँकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको लिलाम बिक्रीका लागि १५ दिने...
बुटवल । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–०...
काठमाडौँ । बीमा कम्पनीहरूले बाढी पहिरोबाट भएको क्षतिको माग दाबीमा भुक्तानीको रफ्तार बढाएका छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा भएको सम्पत्तिको...
काठमाडौँ । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर सस्तिँदै गएको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा कर्जा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै गएको हो । यस्तो ब्याज...
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका...