काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका ...
काठमाडौँ । सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ । ...
काठमाडौँ । आज चैत १९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या भारतीय लगानीकर्तालाई आकर्षित गर्न भारतस्थित नेपाली दूतावासले ‘पावर समिट, २०२४’ आयोजना गर्ने भएको छ । यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा भारतीय लगानीकर्ता...
काठमाडौँ । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका लागि...
काठमाडौँ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर–सरकारी वित्त व्यवस्थापन तथा राजश्व बाँडफाँटको ढाँचा टुङ्ग्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई अन्तर–सरकारी...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप...
काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ । भृकुटीमण्डपमा आज देखि १९ गतेसम्म एक्स्पो हुने भएको हो। एक्स्पोमा व्यवसायीक स्टल ७४...
काठमाडौँ । भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण हुन नसक्दा बिजुली आपूर्तिमा समस्या पर्न सक्ने जोखिम बढेको छ । नेपालले भारतसँग किन्दै आएको बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । गत...
काठमाडौँ । मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेको छ । ४–५ दिनयता लगातार पानी पर्दा सुख्खायाममा नै भारतमा बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका...
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको...
काठमाडौँ । गत शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको...
सुर्खेत । कर्णाली सरकारको उदासीनताका कारण ५७४ वटा योजनामा विनियोजित ६४ करोड बराबरको बजेट खर्च नहुने सम्भावना बढेको छ । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल...
काठमाडौँ । आज चैत १२ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।...
लुम्बिनी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल एसोसिएसनले आयोजना गरेको ‘लुम्बिनी कन्क्लेभ’लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ...
काठमाडौँ । नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले वीरगन्ज, परवानिपुरमा अवस्थित केएनपीजापान प्रालीको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा केएनपीको हेल्थि होम पेन्ट्सको उच्च प्रविधि युक्त...
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले आफ्नो ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौँमा भएको एक कार्यक्रममा नयाँ...
काठमाडौँ । आज चैत १० गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । सुनको मूल्यले आज बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा एकै दिन तोलामा २ हजार ६०० रुपैयाँले बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी...
काठमाडौँ । नयाँ वर्षको आगमनसँगै आगामी वैशाख १६–१७ गते हुने तेस्रो लगानी सम्मेलन पूर्व लगानीका लागि बाधक ठानिएका १२ वटा ऐन संशोधन हुने भएको छ । वन ऐन, राष्ट्रिय...
काठमाण्डौँ । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका स्मार्टफोनहरू बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका...
कैलाली । कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना...
काठमाडौँ । चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकले नेपाललाई सहजीकरण गर्नुपर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले विमानस्थललाई चीनको ऋण पासो भन्नुको साटो निर्माण सम्पन्न पूर्वाधार...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भन्सार विधेयक पारित भएपछि नेपालको व्यापार १५ देखि २० प्रतिशतको लागत घट्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सरकारद्वारा संसद्मा पेश...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा नेपाल र...
बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मालवाहक रेल सेवा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मै विस्तार गर्न आग्रह गरेको छ । संघले भारतका केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीलाई...
काठमाडौँ । देशभरका ढुवानी व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार...
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शपथ खाएलगत्तै घोषणा गरे– ‘सुधार उन्मुख अर्थतन्त्रलाई लयमा ल्याउन निजी क्षेत्रको आत्मबल बढ्ने गरी काम गर्छु ।’ त्यसपछिका हरेकजसो सार्वजनिक कार्यक्रम तथा समारोहमा...
काठमाडौँ । आज चैत ५ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पोखरा मुग्लिङ सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गराई पोखरा–सुनौली राजमार्गको स्तरोन्नति गर्न माग गरेको छ । पोखरालाई पर्यटकीय राजधानी...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आज नागरिक लगानी कोषको ३४ औँ...
ललितपुर । ‘मेड इन नेपाल’ नारा सहित आगामी चैत अन्तिम साताबाट ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी,...
कैलाली । कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि...
काठमाडौँ । स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महायज्ञमार्फत राहत सङ्कलन...
बुटवल । रुपन्देहीको तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी आजदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सबलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी...
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि...