सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्यानिटरी प्याड आयातमा लाग्दै आइरहेको भन्सार करमा भारी कटौतीको घोषणा गर्यो । यसअघि, लाग्दै आइरहेको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गर्दै १.५ प्रतिशतमा झारिएको छ । ...
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको छ । बजेटले स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात घटाउने र निर्यात बढाउने लक्ष्य लिएको छ...
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट भाषण गर्ने तयारी गरेको छ । त्यसका लागि जेठ १० गते नै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम संसद्मा...
बजेट संवादसरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र सङ्कटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र सङ्कटोन्मुख मात्रै...
यतिबेला राज्यको सिंगो संरचनाको ध्यान यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित छ । उता अर्थ मन्त्रालय यही समयमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छ । बजेट...
नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको...
सरकारले यही वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि लागू हुने गरेर १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । घट्दो स्थितिमा रहेको विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले यस्तो...
बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर...
विकास बैंकहरू मध्येकै ठूलो बैंक हो ‘मुक्तिनाथ विकास बैंक’ । अहिले यस बैंकको नेतृत्वदायी भूमिकामा छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल । ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल’ का अध्यक्ष...
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नयाँ नेतृत्व भर्खरै चयन भएको छ । महासंघका निवर्तमान अध्यक्ष रवि सिंह नै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन हुँदै गर्दा...
बजारले खोजेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सन् २००१ मा तालिम दिने थलोका रूपमा स्थापना भएको केएफए बिजनेस स्कूल सञ्चालनमा आएको २१ वर्ष भइसक्यो । शुरूमा तालिम दिने थलोका रूपमा सञ्चालनमा...
नेपालमा प्राकृतिक विपद् र अन्य महामारी चल्दा कालोबजारी र उपभोक्ता ठगी गर्ने सल्बलाउँछन् । चाडपर्वका बेला पनि उपभोक्ता ठग्न व्यापारी लागिपर्छन् । कानूनी प्रावधान र सजाय व्यवस्था कमजोर हुँदा कालोबजारी...
कोभिड–१९ महामारीको तेस्रो लहर उत्कर्षमा रहँदा दैनिक दसौँ हजार मानिस सङ्क्रमित भइरहेका छन् । यही समयमा अत्यावश्यक औषधी पारासिटामोलको चरम अभाव छ । ज्वरो आए, टाउको दुःखेमा डाक्टरको सल्लाह बिनै...
पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही...
नेपालको विकासमा रहेका अनेकन उल्झनमध्ये सरकारले विकासकै लागि छुट्टयाइएको पूँजीगत खर्च गर्न नसक्नु पनि पनि एक हो । उठेको राजस्वबाट कर्मचारीको तलबभत्ता थेग्न पनि नसक्ने सकस भोगिरहेको नेपालले विकासका लागि...
यतिखेर नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन नेपालको अर्थतन्त्र ठीक बाटोमा नरहेको प्रमाण हो । विप्रेषण आप्रवाह, शोधनान्तर...
यही वर्ष असार २१ गते राष्ट्रिय प्रसारण लाइनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत थपिएपछि नेपाल बिजुलीमा वर्षको कम्तिमा ६ महिनाका लागि आत्मनिर्भर बन्यो, भारतबाट आयात गर्नुपरेन...
ई–वाणिज्यमा आधारित खुद्रा बिक्रेता अनलाइन दराज नेपालले वर्ष २०२१ को अन्तिम बिक्री अभियान ‘१२ः१२ द इअर इन्ड सेल’ सञ्चालन गर्न लागेको छ । डिसेम्बर १२ (आगामी सोमबार) दराजले यो बिक्री...
नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी...
भौगोलिक हिसावले नेपालको मध्य भागमा रहेको चितवनले उद्योग, वाणिज्य विकासको क्षेत्रमा फड्को मारेको छ । देशका विभिन्न भागबाट उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न चितवन आउने क्रम पनि बढ्दो छ ।...
नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुन् रवीन्द्र शाक्य । तामा, पित्तल तथा ढलोटलगायत धातुजन्य हस्तकला व्यवसायमा संलग्न शाक्यले वि.सं. २०७५ देखि महासंघ कार्यकारी समिति उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । मंसिर ३...
कोरोना महामारीको चपेटामा परेका बेला पनि नेपालमा मोबाइलको आयात र खपत निकै बढ्यो । भन्सार विभागको तथ्यांकअनुसार कोभिडअघि र कोभिडपछि मोबाइल आयात करिब १८ अर्ब रुपैयाँले बढेको छ । कोरोना...
गोरखा जिल्लामा रहेको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान (शक्तिपीठ) हो । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको विश्वास छ । यो मन्दिरमा दसैँमा पूजा...
राष्ट्रियस्तरमा चम्किँदै गरेको एक विकास बैङ्क हो, गरिमा विकास बैङ्क । हाल बैङ्कको नेतृत्वदायी भूमिका छन् : प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल । विकास बैङ्कहरू मध्येबाटै ‘सीईओ अफ...
सामसङ इलेक्ट्रोनिक्सले नेपालमा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गरिसकेको छ । फोन सार्वजनिक गरेलगत्तै कम्पनीले प्रि–अर्डरसमेत सुरु गरिसकेको छ । फोल्ड गर्न मिल्ने नयाँ प्रविधियुक्त फोन नेपाल भित्रिएसँगै यसले...
पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइन बिजुलीको बक्यौता महसुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगी–व्यापारीबीच विवाद चुलिएको छ । प्राधिकरणले असार मसान्तभित्र बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाउन उद्योगीहरुलाई...
सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरिरहेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध...
यतिखेर निषेधाज्ञाको प्रभाव हामी साना, मझौलादेखि ठूला होटल पर्यटन व्यवसायीहरूमा परेको छ । गत वर्षदेखि निरन्तर कोभिड–१९ को चपेटामा परेको मुलुकको होटल पर्यटन व्यवसाय अहिले पुनः निषेधाज्ञाको चपेटामा परेका छन्...
डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनले नयाँ कार्यसमिति पाएको छ । मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल अध्यक्ष बनेका छन् । विकास बैङ्क सधैँ विभेदमा परेको गुनासो सो संस्थासँग सम्बन्धित नेतृत्वहरूले...
चौधरी ग्रुप अफ कम्पनी (सीजी) नेपालकै एक प्रतिष्ठित कम्पनी हो । अन्तर्राष्ट्रिय व्यापार व्यवसायदेखि उत्पादनसँग समेत जोडिएको यो कम्पनीले अहिलेसम्ममा ४० भन्दा बढी कम्पनीमा करिब साढे १७ अर्ब रुपैयाँभन्दा बढीको...
काठमाडौं । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल अचेल राजनीतिक सभा–समारोहहरुमा खासै देखिँदैनन् । कारण, उनी आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छन् । संविधानतः जेठ १५ गते बजेट ल्याउनैपर्ने हुन्छ...
रुग्ण उद्योगहरूबारे अध्ययन गरेर सुझाव दिन सरकारले पूर्वसञ्चार सचिव दीपक सुवेदीको नेतृत्वमा एउटा अध्ययन समिति बनाएको थियो, जसले निजीकरण गरिएका उद्योगहरु पुनः फिर्ता लिएर सरकारले नै सञ्चालन गर्नुपर्ने...
अहिले बजारमा सर्वोत्तम सिमेन्टको चर्चा चुलिएको छ । पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य संस्थागत लगानीकर्ताका लागि प्रतिसेयर ७ सय ५० भनिएको छ...
सामसुङ नेपाल, कन्जुमर इलेक्ट्रोनिक्सका प्रमुख आलोक गुप्तासँग कर्पोरेट वार्ताः काठमाडौँ । गर्मीयाम सुरु भइसकेको छ । गर्मी मौसम सुरु भएसँगै बजारमा फ्यान, एसी, फ्रिज (रेफ्रिजरेटर) लगायत इलोक्ट्रोनिक्स डिभाइसहरूको माग...
बिमा क्षेत्रको नियामक बिमा समितिले नयाँ अध्यक्षका रूपमा पूर्वसचिवलाई पाएको छ । पछिल्लो समय कोरोना दाबी भुक्तानी समयमै गर्न नसकेको, आम सर्वसाधारणलाई सास्ती दिएको भन्दै बिमा...
सेयर बजारप्रति आम मानिसको चासो बढ्दै गएको छ । पछिल्लो समय बजारले कीर्तिमान पनि कायम गरिरहेको छ । चन्द्रागिरि हिल्स र नेपाल इन्फ्रास्टक्चर बैङ्कको आईपीओले मानिसहरुको ध्यान सेयर...
सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरवलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रूपमा...
कोरोनाका कारण रोकिएको वैदेशिक रोजगार विस्तारै लयतर्फ फर्कन थालेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा श्रम स्वीकृति लिनेहरू छन् । वैदेशिक रोजगारमा ठगीका घटना पहिलेदेखि नै हुने गरेको छ...
काठमाडौँ । कुनैबेला नेपाली बजारमा यती कार्पेटको निकै जगजगी थियो । कार्पेट भनेकै यती भने जस्तै थियो । हरेक उपभोक्ताको रोजाइ यती नै हुने गथ्र्यो । स्वदेशी लगानी, उत्कृष्ट उत्पादन...
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको मात्रै ५० प्रतिशतभन्दा बढी योगदान छ । हाल उत्पादन भएको ऊर्जामा निजी क्षेत्रको ७ सय मेगावाटभन्दा बढी छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत्...