अर्थ अन्तरवार्ता
यतिबेला राज्यको सिंगो संरचनाको ध्यान यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित छ । उता अर्थ मन्त्रालय यही समयमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छ । बजेट निर्माणमा राखिने आर्थिक नीति तथा व्यवस्थाका लागि अर्थ मन्त्रालयले लगातार निजी क्षेत्रका छाता संस्थ...
नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको उत्पादन क्षमता नै ६० करोड थान छ । यस्तै, बेबी डाइपरको उत्पादनमा पनि नेपाल आत्मनिर्भर ह...
सरकारले यही वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि लागू हुने गरेर १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । घट्दो स्थितिमा रहेको विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले यस्तो निर्णय गरेको हो । सरकारले स्मार्टफोन, कुरकुरे, कुरमुरे, लेज, सम्पूर्ण मदिरा ...
बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर लिएर साट्न जाँदा एक साताको भाका दिने डिलरहरू लागत र प्रचलितभन्दा बढी मूल्यमा नया...
विकास बैंकहरू मध्येकै ठूलो बैंक हो ‘मुक्तिनाथ विकास बैंक’ । अहिले यस बैंकको नेतृत्वदायी भूमिकामा छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल । ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल’ का अध्यक्ष समेत रहेका पोखरेलमाथि सिंगो विकास बैंकह...
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नयाँ नेतृत्व भर्खरै चयन भएको छ । महासंघका निवर्तमान अध्यक्ष रवि सिंह नै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन हुँदै गर्दा निर्माण व्यवसायीको हित हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन भएको भन्दै प्रतिस्पर्धीहरु...
बजारले खोजेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सन् २००१ मा तालिम दिने थलोका रूपमा स्थापना भएको केएफए बिजनेस स्कूल सञ्चालनमा आएको २१ वर्ष भइसक्यो । शुरूमा तालिम दिने थलोका रूपमा सञ्चालनमा आएको संस्था यतिबेला शिक्षा लिने उत्कृष्ट थलोका रूपमा अघि बढेको छ । एमबीए, बीएचएम ...
नेपालमा प्राकृतिक विपद् र अन्य महामारी चल्दा कालोबजारी र उपभोक्ता ठगी गर्ने सल्बलाउँछन् । चाडपर्वका बेला पनि उपभोक्ता ठग्न व्यापारी लागिपर्छन् । कानूनी प्रावधान र सजाय व्यवस्था कमजोर हुँदा कालोबजारी मौलाइरहेको छ । पछिल्लो समय त सरकारले नै पेट्रोलियम पदार्थमा उच्च कर लिएर उ...
कोभिड–१९ महामारीको तेस्रो लहर उत्कर्षमा रहँदा दैनिक दसौँ हजार मानिस सङ्क्रमित भइरहेका छन् । यही समयमा अत्यावश्यक औषधी पारासिटामोलको चरम अभाव छ । ज्वरो आए, टाउको दुःखेमा डाक्टरको सल्लाह बिनै प्रयोग गर्न सकिने पारासिटामोल किन्न जाँदा औषधी व्यवसायीले छैन भनेर फर्का...
पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ । कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही सातामात्रै कम्पनीले नेपाली बजारमा ‘स्पाइस्ड रम’ सार्वजनिक गरेको छ । यसले पनि खुकुरी...
नेपालको विकासमा रहेका अनेकन उल्झनमध्ये सरकारले विकासकै लागि छुट्टयाइएको पूँजीगत खर्च गर्न नसक्नु पनि पनि एक हो । उठेको राजस्वबाट कर्मचारीको तलबभत्ता थेग्न पनि नसक्ने सकस भोगिरहेको नेपालले विकासका लागि स्रोत (रकम) जुटाउन दाताकहाँ हात पसार्नुपर्ने हालत छ । बल्लतल्ल स्रोत...
यतिखेर नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन नेपालको अर्थतन्त्र ठीक बाटोमा नरहेको प्रमाण हो । विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र विनिमय सञ्चितिसम्मको स्थिति सन्तोषजनक छैन । पूँजीगत ख...
यही वर्ष असार २१ गते राष्ट्रिय प्रसारण लाइनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत थपिएपछि नेपाल बिजुलीमा वर्षको कम्तिमा ६ महिनाका लागि आत्मनिर्भर बन्यो, भारतबाट आयात गर्नुपरेन । तर, यही एउटा आयोजनाबाट उत्पादित विद्युतले मात्रै नेप...
ई–वाणिज्यमा आधारित खुद्रा बिक्रेता अनलाइन दराज नेपालले वर्ष २०२१ को अन्तिम बिक्री अभियान ‘१२ः१२ द इअर इन्ड सेल’ सञ्चालन गर्न लागेको छ । डिसेम्बर १२ (आगामी सोमबार) दराजले यो बिक्री अभियान चलाउनेछ । दराजका बजार सञ्चालन प्रमुख अभिनव शाक्य यो अभियानमा ...
नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका ...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी र थापा दुवैले आफू नै विजयी हुने दाबी गर्दैछन् । निकै रस्साक...
भौगोलिक हिसावले नेपालको मध्य भागमा रहेको चितवनले उद्योग, वाणिज्य विकासको क्षेत्रमा फड्को मारेको छ । देशका विभिन्न भागबाट उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न चितवन आउने क्रम पनि बढ्दो छ । बितेका २ वर्षमा कोरोना संकटबाट यहाँका उद्योग, व्यवसाय, कृषि तथा पर्यटनका क्षेत्र न...
नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुन् रवीन्द्र शाक्य । तामा, पित्तल तथा ढलोटलगायत धातुजन्य हस्तकला व्यवसायमा संलग्न शाक्यले वि.सं. २०७५ देखि महासंघ कार्यकारी समिति उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । मंसिर ३ देखि ५ गतेसम्म होटल हायातमा आयोजना हुँदै गरेको १८ औं हस्तकल...
कोरोना महामारीको चपेटामा परेका बेला पनि नेपालमा मोबाइलको आयात र खपत निकै बढ्यो । भन्सार विभागको तथ्यांकअनुसार कोभिडअघि र कोभिडपछि मोबाइल आयात करिब १८ अर्ब रुपैयाँले बढेको छ । कोरोना महामारीको मोबाइल आयात र खपत बढ्नुको कारणलगायत विषयमा रातोपाटीका निकेश खत्रील...
गोरखा जिल्लामा रहेको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान (शक्तिपीठ) हो । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको विश्वास छ । यो मन्दिरमा दसैँमा पूजा गर्न आउने सर्वसाधारणको ठूलो भीड लाग्छ । यहाँ प्रत्येक वर्षको दसैँमा र विषेश अष्टमीका दिन ...
राष्ट्रियस्तरमा चम्किँदै गरेको एक विकास बैङ्क हो, गरिमा विकास बैङ्क । हाल बैङ्कको नेतृत्वदायी भूमिका छन् : प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल । विकास बैङ्कहरू मध्येबाटै ‘सीईओ अफ द एयर, २०२१’ बाट सम्मानित भइसकेका ढकालले अहिले य...
सामसङ इलेक्ट्रोनिक्सले नेपालमा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गरिसकेको छ । फोन सार्वजनिक गरेलगत्तै कम्पनीले प्रि–अर्डरसमेत सुरु गरिसकेको छ । फोल्ड गर्न मिल्ने नयाँ प्रविधियुक्त फोन नेपाल भित्रिएसँगै यसले पाएको रेस्पोन्स र फोल्डेबल फोनका विषेशताका विषयमा रातोप...
पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइन बिजुलीको बक्यौता महसुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगी–व्यापारीबीच विवाद चुलिएको छ । प्राधिकरणले असार मसान्तभित्र बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाउन उद्योगीहरुलाई भनेको थियो । किस्ताबन्दीमै रकम तिर्ने भएपनि ...
सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरिरहेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गर्दै आएका छन् । आकर्षक सुविधाबाट सरकारले बञ्चित गराएर सामाजिक सुरक्षा कोषम...
यतिखेर निषेधाज्ञाको प्रभाव हामी साना, मझौलादेखि ठूला होटल पर्यटन व्यवसायीहरूमा परेको छ । गत वर्षदेखि निरन्तर कोभिड–१९ को चपेटामा परेको मुलुकको होटल पर्यटन व्यवसाय अहिले पुनः निषेधाज्ञाको चपेटामा परेका छन् । कतिपय होटल व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छ...