काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट तयारीका लागि विज्ञसहितको टिम बनाउने तयारी थालेका छन् । बजेट निर्माणमा मन्त्रालय भित्रकै अनुभवी र प्राविधिक कर्मचारीसँगै बाहिरबाट समेत आवश्यक विज्ञको सहयोग लिने तयारी अर्थमन्त्री पुनले गरेका हुन् । ...
काठमाडौँ । नेपाल–भारत ‘क्रस–बोर्डर पेमेन्ट गेटवे’ (अन्तरदेशीय डिजिटल भुक्तानी सेवा) सेवा सुरु गर्नेगरी जीटूजी सम्झौता भएको ९ महिना बितेको छ । २०८० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका...
काठमाडौँ । गत आर्थिक वर्ष (२०७९/८०) को तुलनामा चालु वर्ष नेपाली छुर्पीको निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँको छुर्पी...
काठमाडौँ । सरकारले बैंक तथा वित्त कम्पनीलाई डिजिटल करेन्सी (भर्चुअल मुद्रा) कारोबारको स्वीकृति दिने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन गरेर सरकारले वाणिज्य...
काठमाडौँ । सरकारले बैंकर र व्यवसायी बिचको भेद छुट्याउने गरी ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ (बाफिया) संशोधन प्रस्ताव संसदमा टेबल गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बिहीबार प्रतिनिधि...
काठमाडौँ । सङ्घीय संसदमा विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथिको छलफल सकिएको छ । बुधबार अर्थमन्त्री वर्षमान पुनले सांसदहरूका प्रश्नको जवाफ संसद्को दुवै सदनमा दिएसँगै विनियोजन...
काठमाडौँ । नयाँ वर्षको आगमनसँगै आगामी वैशाख १६–१७ गते हुने तेस्रो लगानी सम्मेलन पूर्व लगानीका लागि बाधक ठानिएका १२ वटा ऐन संशोधन हुने भएको छ । वन ऐन, राष्ट्रिय...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा पनि वैदेशिक व्यापारमा सुधार नआएको तथ्याङ्क प्रकाशित भएको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्मको अवधिमा पनि नेपालको वैदेशिक व्यापार...
काठमाडौँ । ७ महिनाको अवधिमा नेपालबाट अर्बौं रुपैयाँभन्दा बढीको जस्तापाता निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा उत्पादित जस्तापात विदेशतर्फ निर्यात भएको हो । जस्तापातासहित नेपालबाट सिमेन्ट/डण्डी...
काठमाडौँ । आगामी आर्थिक वर्षमा प्रदेश सरकार र स्थानीय तहतर्फ कुल २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ तयार भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको सिलिङ अनुसार...
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शपथ खाएलगत्तै घोषणा गरे– ‘सुधार उन्मुख अर्थतन्त्रलाई लयमा ल्याउन निजी क्षेत्रको आत्मबल बढ्ने गरी काम गर्छु ।’ त्यसपछिका हरेकजसो सार्वजनिक कार्यक्रम तथा समारोहमा...
काठमाडौँ । विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि नेपाली कांग्रेसकै नेताले असहमति जनाएपछि सरकार अप्ठ्यारोमा परेको छ । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले फागुन १४ गते संघीय संसदको संयुक्त बैठकमा...
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ महिनाको अवधिमा दुईतर्फी गरी ४५० उडान भएका छन् । ती उडानबाट जम्मा ३६ हजार ५९३ यात्रुको सेवा पाएका हुन् । २०७९ जेठ २ गतेदेखि...
काठमाडौँ । खाने तेलका लागि नेपालबाट बर्सेनि २० अर्ब बढी रुपैयाँ बाहिरिने गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड १८ लाख किलो तेलजन्यबाली आयात भएको भन्सार...
काठमाडौँ । ११ महिनासम्म देशको अर्थतन्त्रका जिम्मेवारी सम्हालेका निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई खराब स्थितिबाट लयमा ल्याएको दाबी गरेका छन् । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेको आज ६ दिन बितेको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोडिएसँगै बनेको नयाँ सत्ता समीकरण माओवादी केन्द्रको तर्फबाट उपमहासचिव पुनले १२...
एजेन्सी । भर्चुअल मुद्राका रुपमा प्रचलनमा रहेको बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको मितिसम्म बिटक्वाइनको मूल्य ७१ हजार ८०० अमेरिकी बिन्दुमा पुगिसकेको छ । अघिल्लो पटक मूल्य...
काठमाडौँ । ‘अब्रोड स्टडी’ अर्थात् वैदेशिक शिक्षाका नाममा देश छाड्नेको जमात बढ्दो छ । वैदेशिक रोजगार तथा श्रमका लागि बिदेसिने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला पछिल्लो समय शिक्षाका लागि बाहिरिनेहरू पनि...
काठमाडौँ । आर्थिक शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित कर्जा लगानी गर्न नसकिरहेका बेला सहकारीमा समेत खर्बौँ रुपैयाँ तरलता (लगानी योग्य रकम) थुप्रिन पुगेको छ । वित्तीय अराजकता, ऋणीहरूले...
काठमाडौँ । सरकारले निजामती सेवा ऐन, २०४९ संशोधन गरेर आरक्षणको व्यवस्था गरेपछि निजामती सेवामा महिला प्रतिनिधित्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७४-०७५ देखि २०८०-०८१ माघ सम्मको निजामती कर्मचारीको अभिलेख...
काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माणको तयारी हुँदैगर्दा राष्ट्रिय योजना आयोगले सरकारलाई खर्चको सीमा, मध्यकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन (गाइडलाइन) दिएको छ ।...
काठमाडौँ । दुधको बाँकी रकम भुक्तानी, लम्पी स्किनको क्षतिपूर्ति, नियमितरुपमा दुध खरिद गर्नुपर्ने लगायत माग राख्दै दुग्ध किसानहरूले आन्दोलन गरे । दुग्ध उद्योगी र किसानका प्रतिनिधिहरूले संयुक्तरुपले फागुन २१ गतेसम्म...
यतिबेला देशको बाह्य अर्थतन्त्रका सूचक सबल हुँदाहुँदै आन्तरिक अर्थतन्त्रमा समस्याको चाङ छ । सरकारले अर्थतन्त्रका यावत समस्या समाधान पहल गर्नुपर्ने समयमा आन्तरिक लफडाका कारण सत्ता समीकरण परिवर्तन भएको छ ।...
काठमाडौँ । राजनीतिक समीकरण फेरबदलसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा मन्त्रिपरिषद्का सबै सदस्यलाई हटाएका छन् । उनले नयाँ समीकरण अनुसार चार सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पछिल्लो घटनाक्रमले...
काठमाडौँ । पछिल्लो समय नेपालमा रैथाने बालीको माग बढे पनि उत्पादन र बजारीकरणमा समस्या देखिएको जानकारहरूले बताएका छन् । वर्षौँदेखि परम्परागत रूपमा कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली...
नेपालका हिमाली पदमार्गमध्येकै सबैभन्दा लोकप्रिय पदमार्गमा पर्छ, हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो अन्नपूर्ण प्रथम (८०९१ मिटर) को पश्चिमी आधार शिविर पदमार्ग । पर्यटक नगरी पोखराबाट विभिन्न बाटो भएर अन्नपूर्ण आधार...
विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय र झापा जिल्लाको सहकारीकर्मीहरू बिच फागुन १७ गते एउटा छलफल कार्यक्रम आयोजना भयो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको पहलमा...
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०११ मा घरेलु कामदार सम्बन्धी महासन्धि ‘सी–१८९’ पारित गरेको थियो । घरेलु कामलाई व्यवस्थित, सम्मानित, मर्यादित पेसा बनाउन र घरेलु कामदारलाई उचित...
काठमाडौँ । ११ महिना देशको अर्थतन्त्रको जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. प्रकाशशरण महत बजेटलाई खर्बौँ रुपैयाँ घाटामा राखेर बाहिरिएका छन् । उनी देशको अर्थतन्त्रलाई १ खर्ब २१ अर्ब ५९ करोड...
काठमाडौँ । संघमा कृषि क्षेत्रको जनशक्तिको दरबन्दी ३० प्रतिशत रिक्त रहेको छ भने प्रदेश र स्थानीय तहको कृषिसँग सम्बन्धित जनशक्तिबारे कुनै लेखाजोखा नै छैन । सरकारी तथ्यांकअनुसार कृषि क्षेत्रका...
काठमाडौँ । सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढ्दो स्थितिमा...
बुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका...
काठमाडौँ । सरकारले बजेटको प्राथमिकतासँगै बजेट तयारीको मोडालिटी परिवर्तन गरेको छ । २०८० माघ ४ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेको सरकारले आगामी आर्थिक...
काठमाडौं । कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्र अझै तङ्ग्रिएको छैन । यो बेला अनेक अराजक गतिविधि मौलाउँदा अर्थतन्त्र लयमा आउला त भन्ने प्रश्न बलियो बन्दै गएको छ । अर्थतन्त्रमा...
काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको...
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि चौतर्फी प्रहार भइरहेको छ । ऋणीहरूले ऋण मिनाहाको आन्दोलन चर्काइरहेका बेला यता बैंकविरुद्ध नै धावा बोल्ने घटनाहरू शुरु भएका छन् । र,...
काठमाडौँ । पछिल्लो समय दुधको मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै दुध पोखे । मूल्य नपाएको भन्दै किसानहरूले सडकमा दुध पोखेर विरोध प्रदर्शन गरिरहँदा नेपाली भान्छामा भने विदेशी दुध र...
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा १५० करोड लगानीमा पशुपति सेरामिक्स नामक टायल उद्योग सञ्चालनको तयारीमा छ । सो उद्योगका ४ जना लगानीकर्ता मध्ये तुलसी साह बनियारबाहेक...
काठमाडौँ । नेपालमा वार्षिक झण्डै ३ लाख हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार २ लाख ८९ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ, जसबाट...
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा २९ वटा भन्सार नाका (विन्दु) हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएका छन् ।...