काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेटमाथि संसदमा छलफल सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि जेट १५ गते संसदमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत भइसकेको छ । ...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पेट्रोलियम पदार्थ र कोइलामा ‘हरित कर’ सुरु गरेको छ । यो शीर्षकमा सरकारले नेपालमा पहिलोपटक कर सङ्कलन सुरु गरेको हो । खासगरी यतिबेला...
काठमाडौँ । नेपालले सन् २०३० सम्ममा दिगो विकास हासिल गर्ने लक्ष्य तय गरेको छ । सोही लक्ष्य अनुसार तेह्रौँ पञ्चवर्षीय योजनादेखि विकासशील मुलुकको सूचीमा स्तरोन्नतिको प्रयास भइरहेको छ । जुन,...
बारा । स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये प्रमुख फल लिची टिप्न यति बेला बाराका गाउँ गाउँमा व्यापारीहरूलाई भ्याइनभ्याई छ । जीतपुर सिमरा, कोल्हवी, कलैया, फेटा गाँउपालिकाको गाँउहरुमा रहेका फलफूल...
काठमाडौँ । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आज (शनिबार) विश्व दुध दिवस मनाइँदै छ । लामो समयदेखि नेपाली किसानले दुधको रकम भुक्तानी पाउन सकेका...
काठमाडौँ । कृषि क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकारमाथि आवश्यक तयारीविना नै ‘कृषि लगानी दशक’ घोषणा गरेको आरोप लगाएका छन् । सरकारले वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दबाब र चुनौतीको बाबजुद आफूले कार्यान्वयन गर्न सकिने व्यवहारिक बजेट ल्याएको दाबी गरेका छन् । खर्चको स्रोतमाथिको दबाबलाई ख्याल गर्दै अनावश्यक कार्यान्वयन गर्न कठिन...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि क्षेत्रका लागि अनुदान रकम बढे पनि उत्पादन बढ्न नसकेको पाइएको छ । विगत ५ वर्षमा अनुदानको अनुपातमा कृषिजन्य उत्पादन र उत्पादकत्व...
काठमाडौँ । सरकारले जलविद्युत उत्पादनतर्फ आगामी वर्षका लागि महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । आर्थिक समृद्धिको मुख्य आधारका रूपमा जलविद्युतलाई अघि सार्दै महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेको हो । अर्थमन्त्री वर्षमान...
काठमाडौँ । सरकारले ६ प्रतिशतभन्दा बढीले आकार बढाउँदै ६ प्रतिशत नै आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आगामी वर्षको बजेट ल्याएको छ । ५ वटा मुख्य उद्देश्य लिइएको बजेटको प्राथमिकतामा ५...
काठमाडौँ । सरकारले विद्युतीय सवारीको कर वृद्धि गरेको छ । आर्थिक विधेयक, २०८१ मार्फत सरकारले विद्युतीय सवारीको ब्याट्री क्षमताको आधारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार शुल्क र १० प्रतिशतसम्म अन्तःशुल्क...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन् । दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा रहेपनि पुनले पहिलोपटक १९ खर्ब...
काठमाडौँ । आर्थिक सुशासन तथा खर्च मितव्ययिताको सवालमा केन्द्र सरकारदेखि पालिकासम्मै ठुलो विचलन देखिएको छ । तीनवटै तहको सरकारको खर्च तथा आर्थिक वितरणको लेखा परीक्षणबाट देखिएको बेरुजुको स्थिति घट्नुको सट्टा...
काठमाडौँ । सरकारी लगानीमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको सञ्चित नोक्सानी बढेर ८९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो वर्षको अवधिसम्ममा हेटौँडा सिमेन्टको नोक्सानी बढेर ८९ करोड रुपैयाँभन्दा माथि...
काठमाडौँ । कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान र अन्य सूचक समेत प्रत्येक वर्ष खुम्चँदो अवस्थामा रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार बर्सेनि...
काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार निरन्तर खस्कँदो अवस्थामा छ । चालू आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा आयात २.३९ प्रतिशत र निर्यात...
काठमाडौँ । सहकारी काण्डले पेचिलो बन्दै गएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन सत्ता पक्ष र प्रतिपक्षबिचको द्वन्द्वका कारण अन्त्य हुने खतरा बढेको छ । वैशाख २८ गतेदेखि हिउँदे अधिवेशन चलिरहेको छ...
काठमाडौँ । नेपाल आत्मनिर्भर भइसकेका वस्तुसँग सम्बन्धित उद्योगहरूमा विनाअध्ययन लगानी गर्दा अर्बौं रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको अर्बौं रकम निक्षेपका रूपमा राखेर लगानी गर्दै आएका बैंकहरूले बजारको माग र...
बारा । देशको समग्र वैदेशिक व्यापार खुम्चिँदो अवस्थामा रहँदा मुख्य व्यापारिक नाकाका रूपमा रहेको वीरगञ्ज भन्सारबाट समेत आयात उल्लेख्य घटेको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको अवधिमा...
काठमाडौँ । संसदीय गतिरोधका कारण यो पटकको बजेट अध्यादेशतर्फ उन्मुख हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएसँगै आगामी आर्थिक वर्षको बजेट प्रभावित हुने देखिएको हो...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्दै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा पुरानै योजना देखिन्छन् ।...
पोखरा । चालु आर्थिक वर्ष गण्डकी प्रदेशको बजेट खर्च निकै न्यून देखिएको छ । बितेको १० महिनामा ३७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको हालसम्म...
काठमाडौँ । कृषि उद्यमी दीपक प्रसाद न्यौपानेको व्यवसायकै क्रममा चीन आउजाउ भइरहन्थो । उनको अनुभवमा चीनमा खानाका परिकारमा बढी मांसाहारी ‘मेन्यु’ हुन्थे । शाकाहारी भोजनमा रुचि भएका उनले सोहीअनुसारको मेन्यु...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधारोन्मुख अर्थतन्त्रको सङ्केत देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय तथ्याङ्कलाई हेरेर शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको गरेको राष्ट्र बैंकले...
काठमाडौँ । सहकारी ऐन, २०७४ अनुसार प्रदेश सरकार र स्थानीय तहले सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण प्रभावकारी रुपमा नगर्दा ठुलो जटिलता आएको छ । सहकारी संस्था दर्ता गरिदिने तर संस्थाको...
काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका विषयले नै बजेटमा निरन्तरता पाउनुपर्नेमा जोड दिँदै करको दरमा स्थायित्व खोजेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको...
काठमाडौँ । प्रत्येक आर्थिक वर्षका लागि सरकारले ल्याउने अनुमानित आय व्ययसहितको दस्तावेज (बजेट) राजनीतिक कि प्राविधिक भन्ने बहस सधैँ चलिरहन्छ । सरकारको नेतृत्व गर्ने पार्टीको नीति तथा कार्यक्रम, आफ्नो लक्ष्य...
काठमाडौँ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजनाले आर्थिक गतिविधि गुणात्मक रूपमा बढ्ने बताएका छन् । २०७६ सालमा स्वीकृत भएको आयोजनाको निर्माणको शिलान्यास...
प्रयास श्रेष्ठ काठमाडौँ । निर्धारित कार्यतालिका अनुसार बजेट तयारीका लागि अब सरकारसँग करिब डेढ हप्तामात्र बाँकी छ । संविधानको धारा ११९ बमोजिम प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसदमा...
सुर्खेत । प्रदेश सरकारले असार १ गते वार्षिक बजेट ल्याइसक्नुपर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८१/०८२) को बजेट प्रस्तुत गर्ने समय आउन ३५ दिनमात्रै...
काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८१-८२) को बजेटको तीव्र तयारी भइरहेका बेला करको विषयलाई लिएर चर्चा सुरु भएको छ । खासगरी हरेक वर्ष बजेटको मुख्य निसानामा पर्ने गरेको सवारी कर...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २० खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउन निर्देशन दिएसँगै अर्थ मन्त्रालय तनावमा छ । योजना आयोगको सिलिङअनुसार १८ खर्ब हाराहारीको बिचमा रहेर बजेट ल्याउने गरी...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेट करिब २० खर्ब हाराहारी बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब...
काठमाडौँ । नेपालमा बसन्ते मकै बाली अर्थात् माघदेखि फागुनको बिचमा छरेको मकैको फूल लाग्ने बेला भएको छ । फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुने विज्ञ...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको महत्त्वाकाङ्क्षी लक्ष्य अन्ततः फेल भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदरको...
काठमाडौँ । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । मजदुर दिवसका अवसरमा नेपालभर विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।...
काठमाडौँ । तीव्र आकाङ्क्षासहित सरकारले गरेको तेस्रो लगानी सम्मेलन सोमबार सम्पन्न भएको छ । करिब ८० देशका २ हजारभन्दा बढी व्यवसायी प्रतिनिधि सहभागी भएको भनिएको दुई दिने सम्मेलनमा अपेक्षा गरे...
बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । प्रदेशको अर्थ मन्त्रालयले सोही आधारमा मन्त्रालयहरूलाई सिलिङ पठाएको छ । प्रदेशमा अहिले पूर्वबजेट छलफल...
काठमाडौँ । आइतबारदेखि राजधानीमा जारी तेस्रो लगानी सम्मेलन आज सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको तेस्रो लगानी सम्मेलनमा ८० देशका २ हजार बढी व्यवसायी प्रतिनिधिहरू...
काठमाडौँ । लगानी सम्मेलनमा सहभागी बन्न आएका विभिन्न देशका उच्च पदस्थ, लगानीकर्ता र उद्योगी व्यवसायीले नेपाल सम्भव नै सम्भावनाको देश भएको बताएका छन् । लगानी सम्मेलनका क्रममा विभिन्न सेसनमा सहभागिता...
काठमाडौँ । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजनीतिक नेतृत्व एकजुट देखिएको छ । सबैजसो प्रमुख राजनीतिक दलका नेतृत्व सम्मेलनमा सहभागी थिए । सम्मेलनमा नेकपा एमालेका...