काठमाडौं । नेपालको कृषि क्षेत्रलाई दीर्घकालीन मार्गनिर्देश गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष ०७३/०७४ मा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ ल्यायो । स्वदेशी लगानीको पहिलो कृषि परियोजनाको मुख्य उद्देश्य कृषिमाआधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, ...