काठमाडौँ । तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ । सरकारले यसअघि २०७५ साल चैतमा तेस्रो लगानी सम्मेलन गरेको थियो । त्यसको ठिक पाँच वर्षपछि आगामी वर्ष २०८१ ...
काठमाडौँ । काभ्रेका विकास आचार्य (नाम परिवर्तन) हातमा एउटा रेकर्ड फाइल बोकेर वैदेशिक रोजगार विभाग धाइरहन्छन् । विदेशको सपना बोकेका उनी ठगिएपछि न्यायको खोजीमा विभाग धाउन थालेका हुन् । ...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध...
काठमाडौँ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारणले देशको अर्थतन्त्रमा कालो बादल आउँदा निजी क्षेत्रसमेत प्रभावित बनेको छ । देशको कुल अर्थतन्त्रको ८० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्ने निजी क्षेत्रसमेत आर्थिक...
काठमाडौँ । नेपालमा खेतीयोग्य जमीनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो छ ।सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१...
बुटवल । रुपन्देहीको बुटवल नगरपालिका–१५, चम्कीपुरमा ६ जना युवाले व्यक्तिको जग्गा भाडा लिएर फोकस मल्टी एग्रो कन्र्सन एन्ड रिसर्च सेन्टर स्थापना गरी काम गरिरहेका छन् । उनीहरूले जग्गाधनीलाई वार्षिक ६०...
काठमाडौँ । आफ्नो लय छाडेर मन्दीतर्फ लम्किरहेको नेपालको अर्थतन्त्र सुधार गर्न सरकारले शृङ्खलाबद्ध छलफल अघि बढाएको छ । सरकार गठन भएको लामो समयपछि अर्थतन्त्रमा देखिएका व्यापक समस्या सुधारमा उच्चस्तरीय पहल...
काठमाडौँ । पछिल्लो पटक भारतबाट मुर्रा राँगा ल्याउने तयारी भइरहँदा नश्ल सुधारका लागि आयातित पशुचौपायाको विषयमा चासो बढेको छ । विदेशबाट गाई, बाख्रा, बंगुर लगायत राम्रो मानिएका जातका पशुचौपाया नश्ल...
बुटवल । लुम्बिनी प्रदेशमा बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुरसम्म जाने केबुलकार सञ्चालन भइरहेको छ । बुटवलकै देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्ने गरी सिद्धार्थ केबुलकार सञ्चालनको तयारी भइरहेको छ । सिद्धार्थ...
काठमाडौँ । कृषिबालीबाट निस्किने अवशेष तथा फोहोरमध्ये ५१ प्रतिशत कृषकले जलाएर व्यवस्थापन गर्ने गरेको तथ्य फेला परेको छ । राष्ट्रिय कृषि गणना २०७८ ले पहिलो पटक वातावरणसम्बन्धी विवरण सङ्कलन गर्दा...
काठमाडौँ । तिहारमा स्वदेशी फूल उत्पादनको तुलनामा आधाले मात्र बजार पाएको छ । भारतीय फूलको आयात, कमजोर बजार व्यवस्थापन, आर्थिक मन्दीको प्रभाव, मागको तुलनामा आपूर्ति बढी लगायतका कारणले स्वदेशी फूलको...
काठमाडौँ । नेपालमा करिब १५ हजारको हाराहारीमा वित्तीय सहकारी संस्था छन् । यसको नियमनका लागि छुट्टै स्वायत्त नियमन निकाय छैन, जसका कारण सर्वसाधरणको निक्षेप सुरक्षित नरहने अवस्था बढ्दो छ । ...
काठमाडौँ । धरानमा विमानस्थल बनाउने सरकारको योजना ‘हवाई नीति २०६३’को विपरीत रहेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि दिएको...
काठमाडौँ । सुक्खा क्षेत्रलाई मध्यनजर गर्दै कृषि र वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (बर्दिबास कृषि कलेज) ले ६० थरी धानको परीक्षण गर्दैछ । मधेस प्रदेश अन्तर्गत...
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब बढीको तरकारी तथा फलफूलमा व्यापार घाटा देखिएको छ । भन्सार विभागका अनुसार तरकारी तथा फलफूलमा १३ अर्ब ४९ करोड ३२ लाख...
काठमाडौँ । निरन्तर घट्दो ब्याजदरका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा माग बढेको छ । आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा...
काठमाडौँ । तिहारको समयमा बिजुलीको उच्च खपत १४ सय मेगावाटसम्म रहने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मीपूजामा उच्च माग नै जम्माजम्मी १४...
काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा आफ्नो जिल्ला, पालिका, वडा र टोल–टोलमा विमानस्थल बनाउने माग चलिरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले आफ्नो फेसबुक र एक्समार्फत सरकारसँग टोल–टोलमा विमानस्थल बनाउने योजना अघि...
काठमाडौँ । लामो समयदेखि छलफल हुँदै आएको कृषि ऐन अझै बन्न सकेको छैन । संघीयता अगाडि नै छलफल गरी बनेको कृषि व्यवसाय प्रवर्द्धन ऐनले समग्र कृषि क्षेत्रलाई समेट्न नसक्ने भएकाले...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (वायु सेवा निगम) यतिखेर तीन वटा जहाज खरिद प्रक्रियामा छ । दुर्गम क्षेत्रमा डोमेस्टिक उडान भर्ने गरी निगमले तत्काल तीन वटा साना ट्वीनअटर जहाज...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ की कोपिला काफ्लेको नेतृत्वमा गठन भएको तिलोत्तमा मोडर्न फूल उत्पादक समूहले अहिले १० कट्ठा जग्गामा सयपत्री फूल उत्पादन गरेको छ । सुरुमा ५...
काठमाडौँ । नेपालमा पाइने बहुमहत्वका रैथाने बाली संकटमा परेका छन् । यहाँको उत्पादनमा प्रयोग हुने बीउ करिब ९५ प्रतिशत आयतित रहेकाले रैथाने बाली संकटमा परेका हुन् । राष्ट्रिय कृषि आनुवंशिक...
काठमाडौँ । उखुको उत्पादन लिने समय भइसक्दा पनि न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसक्दा किसानले चिनी उद्योगलाई उखु बेच्न पाएका छैनन् । समयमा उखुको मूल्य निर्धारण नहुँदा चिनीभन्दा गुड (सखर)का...
काठमाडौँ । दाङका प्रमोद थारू (नाम परिवर्तन) दुबई पुगे । नेपालबाट पर्यटक (भिजिट) भिसामार्फत उनी दुबई पुगेका थिए । उनी दुबई जानुको उद्देश्य भने पोर्चुगल पुग्ने योजना अन्तर्गत थियो । ...
काठमाडौँ । १६ औँ पञ्चवर्षीय आवधिक योजनाको तीव्र तयारी हुँदैगर्दा पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पका कारण योजनाको तयारी केही प्रभावित हुने भएको छ । यतिबेला राष्ट्रिय योजना आयोगले १६औँ आवधिक...
काठमाडौँ । कोरोना महामारी र मूल्यवृद्धिले सुस्ताएको सुनचाँदीको कारोबार चाडपर्वसँगै बढ्न थालेको छ । नेपालमा सुनचाँदी कारोबारको मुख्य ४ सिजन हुने सुनचाँदी व्यवसायी महासंघ बताउँछ । जसमा तिज, विवाहको समय,...
काठमाडौँ । चालु आर्थिक वर्षमा धानको उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको हो भने मधेस प्रदेशमा उत्पादन...
मकवानपुर । महत्त्वपूर्ण चाड दीपावली (तिहार) नजिकिएसँगै नेपाली बजारमा फूलको अभाव हुने गरेको छ । बजारको माग धान्न हरेक वर्ष नेपाली बजारमा भारत लगायतका देशबाट ठुलो परिमाणमा फूल आयात हुने...
काठमाडौँ । तिहारलाई फूल र झिलिमिलीसँगै मिठाईको पर्वका रूपमा लिइन्छ । नेपालमा प्रतिवर्ष ३ लाख मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसमध्ये ७० प्रतिशत खपत औद्योगिक र ३०...
पोखरा । गण्डकी सरकारको लक्ष्य अनुसार काम भइदिएको भए अहिले प्रदेशभित्र ८० किलोमिटर रेलमार्ग बनिसकेको हुन्थ्यो । पहिलो पञ्चवर्षीय योजना बनाउँदा सरकारले पहिलो ५ वर्षभित्र ८० किलोमिटर रेलमार्ग बनाउने महत्त्वाकाङ्क्षी...
काठमाडौँ । नेपालको प्रमुख खाद्य बालीमध्ये एक हो गहुँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०४२ सालदेखि २०७७ को बिचमा १९ वटा गहुँ बाली सिफारिस गरेको छ । तराई, भित्री मधेस,...
काठमाडौँ । कैलालीको टीकापुरमा केराबालीमा अहिले पानामा रोगको नयाँ प्रजाति टीआर फोर रोगको प्रकोप देखिएको छ । गत साउनमा टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको जाँचका लागि नमुना संकलन...
काठमाडौँ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।साउन, भदौ र असोज तीन महिनामा बैंकहरुले गरेको आर्थिक कारोबार, अधिकांश बैंकहरुको नाफा/घाटाको...
बारा । कलैया उपमहानगर वडा नं १६, मझौलीयाका धर्मजीत महतो कोइरीले यस वर्ष ४ बिघा जग्गामा उखु खेती गरेका छन् । ३ दशकदेखि उखु खेती गर्दै आएका कोइरीले केही वर्ष...
काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दावी गरिँदै आएपनि आयात रोकिन सकेको छैन । सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै आएको छ । गत...
काठमाडौँ । नेपालमा पछिल्लो समय कृषि–यान्त्रिकीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषिको कार्य गर्न सकिने भएकाले कृषि–यन्त्रको प्रयोग बढेको हो । यस क्रममा ट्याक्टर, थ्रेसर,...
काठमाडौँ । बजेट कार्यान्वयनमा यो वर्ष पनि पुरानै नियती दोहोरिने खतरा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) सकिँदासमेत बजेटको २० प्रतिशत पनि कार्यान्वयन हुन...
विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र...
काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जको वन क्षेत्रको किनारमुनिको गाउँ लप्सेफेदीको चिनारीका रूपमा रहेको छ इस्कुस खेती । शङ्खरापुर नगरपालिका–४ अन्तर्गत पर्ने यहाँका अधिकांश स्थानीयवासीले व्यावसायिक रूपमा तरकारी बालीका रूपमा रहेको...
काठमाडौँ । खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम बिन हमद अल थानी नेपाल आउने तयारीमा रहेको खबर सार्वजनिक छन् । नेपाली कांग्रेसले शनिवार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै...