नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको २५ वर्ष पुगेको छ । यो कर १ मंसिर २०५४ मा १० प्रतिशतको एकल दरले लागु गरिएको थियो र त्यस दरलाई २०६१ मा बढाएर १३ प्रतिशत पुर्याइएको थियो, जुन ...
विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुप¥यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम...
२०७८ चैत सम्मको तथ्याङ्क हेर्दा नेपाल राष्ट्र बैैंकबाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका ६५ लघुवित्त संस्था सञ्चालनमा छन् । यी लघुवित्त संस्थाले आफ्नो कुल ५०२० शाखामार्फत् ७७ जिल्लामा...
म विज्ञ त होइन तर यो क्षेत्रमा काम गरेको लामो समय भएको कारणले मैले तीन खालको बेरुजु देख्छु । एउटा पेश्की बेरुजु हो, त्यो धेरै नहोला । अर्को भनेको असुल...
विश्वमा डिजिटलाइजेसनको प्रवाह तीव्र गतिले भइरहेको छ । नेपालमा यसको प्रवाह आशातीत गतिमा हुन सकेको छैन । यद्यपि हामी सम्पूर्ण सरोकारवालाहरू यस दौडमा सामेल भएका छौँ । पछिल्ला वर्षहरूमा हामीले...
एक तन्नेरीले गाई पालनबाट आम्दानी गर्न सक्ने ठान्थ्यो भने मलेसिया र खाडीमा वैदेशिक रोजगारीका लागि जान्थ्यो होला र ? म अमेरिकामा बस्दा सधैं यस्तै लाग्थ्यो । अहिले १० वर्षमा गाउँ फर्कंदा...
देशको वर्तमान आर्थिक अवस्थालाई हाम्रो क्षमता, स्रोत साधन, जनशक्ति र हामीसँग भएको पुँजीलाई प्रविधिसँग एकाकार गरेर जानुपर्ने आजको आवश्यकता हो । यसलाई परिचालन गरेर मात्र हामी हाम्रो अर्थतन्त्रलाई सुदृढ गर्न...
धान नेपालको प्रमुख बाली हो । देशको ७७ वटा जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकको ७५ वटा जिल्लामा धान खेती गरिन्छ । धान समुद्र सतह भन्दा ६० मिटर झापा जिल्लाको कचनाकेवलदेखि...
बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा...
भनाइ छ, “जतिसुकै लामो यात्रा पनि पहिलो पाईलाबाट सुरु हुन्छ ।” ९० प्रतिशत मानिसहरूले सीमित पुँजीबाट नै घर निर्माण कार्य सुरु गर्दछन् । घडेरी खरिदपछि जीवनमा सबैभन्दा बढी खर्च हुने...
बजेट भनेको राज्यले अल्पकाल, मध्यमकाल र दीर्घकाल रूपमा विकासमा लिने नीतिलाई सहयोग गर्ने दस्ताबेज हो । त्यसैले आगामी वर्षको बजेटले यसअघि बिगारेको अर्थतन्त्रको बाटो सच्याउने व्यवस्था गर्नुपर्छ । बजेटले कृषि...
दक्षिण एसियामा अहिले दुई वटा मुलुक आर्थिक अवस्थाका दृष्टिले दुई ध्रुवका उदाहरण बनेका छन् । श्रीलङ्का आर्थिक सङ्कटको उदाहरणका रूपमा चित्रण भइरहँदा बंगलादेश भने आर्थिक उन्नतिको उदाहरण बनेको छ । ...
हाम्रै जीवनकालमा हामी निकै ठुल्ठूला घटनाका प्रत्यक्ष साक्षी भयौँ । ठुल्ठूला राजनीतिक परिवर्तनदेखि भूकम्प तथा कोरोना महामारीको सामना गर्यौँ । कोभिडको कहालीलाग्दो परिस्थितिको सामना गर्यौँ । जनतालाई साथ दिने कुरामा...
अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिन थालेको अवस्थामा २०७६ को अन्त्य देखि फैलिएको ‘कोभिड १९’ महामारीको संक्रमणले मुलुकको अर्थतन्त्रको प्रत्येक क्षेत्र प्रभावित हुन पुग्यो । अब त्यसको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित...
एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसित परिपक्व छ र महामारीले यसलाई गति दिएको छ । 5G स्केलमा रोल आउट हुँदा, कनेक्टिभिटि, क्लाउड, AI, कम्प्युटिङ र औद्योगिक एप्लिकेसनहरू सबै ICT क्षेत्रका लागि...
धितोपत्र बोर्डकै तत्कालीन नेतृत्वबाट शेयर कारोबारमा चलखेल भएको भन्ने सूचना आएपछि हामीले प्रारम्भिक अध्ययन गर्यौँ । हाम्रो पुँजीबजारका संरचनाहरू नियमन र सञ्चालन गर्ने निकायमै समस्या देखिए । ती समस्या समाधान...
अहिले भइरहेको रुस र युक्रेनको युद्धले हामीजस्तो आयातमुलक अर्थतन्त्र भएको मुलुकमा ठूलै असर पर्ने देखिन्छ । हाम्रो सबैभन्दा ठूलो आयात हुने वस्तु भनेको पेट्रोलियम पदार्थ हो । हाम्रो मुलुकमा पेट्रोलियम...
चालू आर्थिक वर्षमा पनि पूँजीगत खर्च अवस्था दयनीय देखिएको छ । यसो हुनुमा विभिन्न कारण छन् । सरकारले समस्या समाधानतर्फ तदारुकता देखाए तत्कालै ३५ अर्ब रुपैयाँजति पूँजीगत खर्च बढ्नसक्छ । ...
नेपालको बैंकिङ्ग उद्योगले आठ दशक लामो यात्रा तय गरिसकेको छ । वि.सं. १९८४ मा नेपाल बैंक लिमिटेड स्थापनासँगै शुरू भएको बैकिङ्ग उद्योगमा २०४६ सालको परिवर्तनपछि नेपाल सरकारले अवलम्बन गरेको खुला...
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वि.सं. २०७६ साल चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । उक्त लकडाउनपछि नेपालको पूँजीबजारमा धेरै परिवर्तन आयो । लकडाउनअघि सक्रिय लगानीकर्ता...
अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन्...
निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी...
युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक...
चाडपर्वको मुखमा घरपरिवार छाडेर विदेशिने रहर कसैलाई हुँदैन । तर पनि एक हातले आँसु पुछ्दै र अर्को हातमा पासपोर्ट समातेर मातृभूमि छोड्न हामी बाध्य छौँ । रोजगारीका लागि लागि विदेशिनेको...
नेपालमा आर्थिक समृद्धि निम्ति ठूलाठूला लगानीकर्तालाई भित्र्याउने संस्थागत प्रयास र आधार तयार भएको छ । लगानीको दृष्टिकोणले १० वर्ष युग परिवर्तन गर्ने समय पनि हो । केही आधार तयार भएका...
–प्रकाश शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संसदमा टेबल हुने क्रममा छ । प्राविधिक कुरा समेटिएको यो विधेयकले के साँच्चै नेपालको उड्डयन क्षेत्र कायापलट गर्ला ? सामान्य...
अर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक जीवनको कठिन अग्नि परीक्षामा छन् । उनको महत्त्वाकाङ्क्षाले नेपालको अर्थव्यवस्थामा व्यापक सुधारका लागि कदम चाल्न झक्झकाएको छ । उनीसामु उभिएको वर्तमानको टड्कारो चुनौतीले आर्थिक पुनरुत्थानलाई...
-रजमान तामाङ/बाबुराम भुसाल/करनसिंह बडाल कोभिड १९ को महामारी र ओली सरकारको गलत अर्थ नीतिका कारण अहिले नेपालको अर्थतन्त्र सिथिल भएको छ । ओली...
नेपाल सरकारले २७ नोभेम्बर २०१८ को दिन काठमाडौँमा एक कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न र योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने...
वलियम झाङ्ग, ह्वावे नेपाल प्रमुख पछिल्लो २१ बर्षदेखि ह्वावेले नेपालको आइसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि (आइसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी...
उर्जा क्षेत्रमा समावेशीको अवस्था निकै कमजोर देखिएको छ । ३३ प्रतिशत आरक्षणको संवैधानिक व्यवस्थालाई उर्जा क्षेत्रले धज्जी उडाएका छन् । सरकारकै नियम पालनामा सबैभन्दा कमजोर देखिन्छ सरकारकै निकायहरु...
-आकाश अधिकारी नेपालमा मात्र होइन, आज पूरा विश्वमै ‘साँस्कृतिक हस्तक्षेप’ प्राज्ञिक बहसको विषय बनेको छ । यसलाई सकारात्मक दृष्टिले साँस्कृतिक अन्तरघुलनका रूपमा पनि...
कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृङ्खलालाई पनि नराम्रोसँग प्रभावित पारेको छ । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै...
कोरोनाको कारणले २०७६ चैत्र १० गतेबाट बन्द रहेको सेयर बजार पहिलो पटक २०७७ वैशाख २९ मा सुरु गर्दा दुई दिन निरन्तर ओरालो लागेसँगै फेरि बन्द गरियो । असार १५ बाट...
अहिले नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर हुनुपर्ने माग उठिरहेको छ । विशेषगरी व्यवसायीहरू भ्याटमा बहुदर अर्थात दुईवटा दर कायम गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरूले अर्थमन्त्री...
स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको २ वर्षे कार्यकालमा म सर्वसम्मत रुपमा चयन भएको छु । एशोसिएसनको नेतृत्वमा मलाई विश्वास गर्नुहुने सम्पूर्ण ब्रोकर साथीहरुप्रति आभार व्यक्त गर्दछु । साथीहरुले विश्वास गरेर...
हालै नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्नो वायुयानको ग्राउन्ड ह्यान्डलिङ आफै गर्ने (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति प्रदान गरिएको विषयलाई लिएर सञ्चार जगत तथा सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा हुनुको...
सरकारले कित्ताकाट खुला गरेको दिन मिडियाका धेरै साथीहरूले मलाई फोन गरेर त्यसबारे प्रतिक्रिया माग्नुभयो । त्योबेला वास्तवमा म के बोल्ने भन्ने दोधारमा थिएँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
कोरोना महामारीको प्रभावबाट धेरैजसो देशलाई छोएको छ । अहिले सबैतिर कोभिडको प्रभाव परेको र अर्थन्त्र डामाडोल भएको अवस्थामा पनि सेयर बजारमा किन उछाल आइरहेको छ भन्ने विषयमा आम चासो छ...
नेपालले संविधानमै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ सुनिश्चित गरेको पाँच वर्ष बित्यो । यसबीचमा विगत अढाइ वर्षदेखि एकल बहुमतसहितको बलियो सरकार छ । तर संविधानमा उल्लेखित ‘समाजवाद उन्मुख अर्थतन्त्र’ संविधानको पानाबाट अझै...
तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको गठबन्धनले दुई तिहाइ नजिक जित हासिल गरेपछि इतिहासकै बलियो मानिएको केपी ओलीको नेतृत्वमा १५ फेबु्रवरी २०१८ मा सरकार गठन भयो । सरकार गठन भएको...