इलाम । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ...
काठमाडौँ । खाने तेलका लागि नेपालबाट बर्सेनि २० अर्ब बढी रुपैयाँ बाहिरिने गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड १८ लाख किलो तेलजन्यबाली आयात भएको भन्सार...
स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिने क्रिम्सन ग्रेप्स अथवा रातो अङ्गुर व्यावसायिक उत्पादनका हिसाबले पनि नाफामुखी मानिन्छ । अङ्गुरमा एन्टिअक्सिडेन्ट तत्त्व पाइने हुनाले यसले मुटु तथा क्यान्सरका जोखिम घटाउन सहयोग गर्छ...
बारा । जीतपुर सिमरा वडा नं २० की जमुना सापकोटाले यस वर्ष डेढ बिगाहामा ९०८१ जातको मकै लगाएकी छिन् । प्रतिकट्ठा ४ देखि ५ क्विन्टल फल्ने लोभले उनले भारतीय बजार...
कैलाली । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो । वषौँअघि निर्माण गरिएका ह्याचरी...
फुङ्लिङ । कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । लामो समय सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा तीन महिनामा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन्...
काठमाडौँ । दुधको बाँकी रकम भुक्तानी, लम्पी स्किनको क्षतिपूर्ति, नियमितरुपमा दुध खरिद गर्नुपर्ने लगायत माग राख्दै दुग्ध किसानहरूले आन्दोलन गरे । दुग्ध उद्योगी र किसानका प्रतिनिधिहरूले संयुक्तरुपले फागुन २१ गतेसम्म...
काठमाडौँ । पछिल्लो समय नेपालमा रैथाने बालीको माग बढे पनि उत्पादन र बजारीकरणमा समस्या देखिएको जानकारहरूले बताएका छन् । वर्षौँदेखि परम्परागत रूपमा कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली...
नेपालका हिमाली पदमार्गमध्येकै सबैभन्दा लोकप्रिय पदमार्गमा पर्छ, हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो अन्नपूर्ण प्रथम (८०९१ मिटर) को पश्चिमी आधार शिविर पदमार्ग । पर्यटक नगरी पोखराबाट विभिन्न बाटो भएर अन्नपूर्ण आधार...
उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन्...
काठमाडौँ । संघमा कृषि क्षेत्रको जनशक्तिको दरबन्दी ३० प्रतिशत रिक्त रहेको छ भने प्रदेश र स्थानीय तहको कृषिसँग सम्बन्धित जनशक्तिबारे कुनै लेखाजोखा नै छैन । सरकारी तथ्यांकअनुसार कृषि क्षेत्रका...
काठमाडौँ । पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स( सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले ट्रेकिङ एजेन्सिज्...
म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको...
सिरहा । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए। लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा...
काठमाडौँ । सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढ्दो स्थितिमा...
काठमाडौँ । ग्रामीण क्षेत्रमा उत्पादित रैथाने कृषि उपजलाई बजारीकरण गर्नका लागि लमजुङको मर्स्याङ्दी गाउँपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । गाउँपालिकामा उत्पादन हुने कालो बेसार, कगुनो, कोदो, भटमास,...
जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने...
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दुग्ध क्षेत्रमा नेपाल आत्मनिर्भर भइसकेको र घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् । चार वर्षे कार्यकाल सहिएको...
काठमाडौँ । आन्दोलनरत दुग्ध उत्पादन किसानहरूको गुनासो तत्काल सम्बोधन गर्न राष्ट्रिय सहकारी महासंघले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले किसानहरूको बाँकी बक्यौता भुक्तानीसहित किसानहरूको जायज...
बुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका...
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान...
डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात...
काठमाडौँ । साढे तीन महिनाको अवधिमा नेपाली बजारमा केही खाद्यवस्तुको मूल्य बढेको छ भने केहीको मूल्य घटेको समेत पाइएको छ । गत कार्तिक १५ गते र फागुन १ गतेको बजारमूल्य...
काठमाडौँ । पछिल्लो समय दुधको मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै दुध पोखे । मूल्य नपाएको भन्दै किसानहरूले सडकमा दुध पोखेर विरोध प्रदर्शन गरिरहँदा नेपाली भान्छामा भने विदेशी दुध र...
भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी...
भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युत् आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो...
काठमाडौँ । सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो...
काठमाडौँ । नेपालमा वार्षिक झण्डै ३ लाख हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । सरकारी तथ्याङ्क अनुसार २ लाख ८९ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ, जसबाट...
काठमाडौँ । देशमा कति धान उत्पादन हुन्छ ? जवाफ दिने आधिकारिक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय हो । । तर, मन्त्रालयले दिइरहेको तथ्याङ्क नै ‘फर्जी’ भएको तथ्यहरू रातोपाटीले प्राप्त...
मकवानपुर । अघोषित ‘मिल्क होलिडे’का कारण दुग्ध उत्पादक किसान मर्कामा पर्दै आएका छन् । ‘मिल्क होलिडे’का कारण बिक्री हुन नसकेको दुध सडकमै फालेर कतिपय किसानले विरोध प्रदर्शन गर्दै आएका छन्...
सुनसरी । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् । अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात...
काठमाडौँ । पछिल्लो समय मकैको माग बढ्दो छ । तर स्वदेशी उत्पादनले आन्तरिक माग करिब ३ महिनामात्रै धान्ने गरेको छ । बाँकी नौ महिनाका लागि आयातित मकैमा निर्भर हुनु परेको...
काठमाडौँ । नेपालमा पछिल्लो समय मकैको उत्पादन बढेको छ । उत्पादन बढे पनि आन्तरिक मागलाई धान्न नसक्दा मकै आयात रोकिएको छैन । चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब रुपैयाँको मकै...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएकी...
काठमाडौँ । नेपालमा पछिल्लो समय कृषि बालीको बढी उत्पादन दिने बिउप्रति किसानको आकर्षण बढ्दो छ । स्थानीय तथा लोकल बिउको तुलनामा बढी उत्पादन दिने, छनौटको विकल्प धेरै हुने भएकाले हाइब्रिड...
काठमाडौँ । कीर्तिमानी शेर्पाहरुलाई ससम्मान स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नुपर्नेलगायतका ८–बुँदे माग शेर्पा पर्यटन व्यवसायी संघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती समक्ष पेस गरेको छ । ...
काठमाडौँ । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने राष्ट्रिय बाली अनुसन्धान केन्द्रले सो तालिम...
काठमाडौँ । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् । ...
पोखरा । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ । अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको यो रोग फेरि फैलिन थालेको हो । कास्की, तनहुँ, लमजुङ, नवलपुर र...
काठमाडौँ । काठमाडौँ उपत्यकामा ललितपुरको महाङ्काल गाउँपालिकाबाट दैनिक करिब २५ हजार लिटर दुध आपूर्ति हुन्छ । उपत्यकाबाट करिब ३५ किलोमिटर दुरीमा रहेको यो गाउँपालिकामा करिब एक हजारदेखि एक हजार पाँच...
-नवीन लामिछाने मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला...