पोखरा । गण्डकी सरकारले पोखरालाई गत चैतमा पर्यटनको राजधानी घोषणा गरेको थियो । उसका नीति तथा कार्यक्रम र बजेटमा समेत गण्डकीलाई पर्यटनको हबका रूपमा अर्थ्याउँदै आइएको छ । राजधानी घोषणा गरेपछि २० लाख नाघ्ने अनुमान ...
केही समयपहिले पर्यटकको आगमनले सधैँ गुल्जार हुने सौराहा अहिले सुनसानजस्तै छ । पहिले वार्षिक दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने सौराहामा अहिले मुस्किलले क्षमताभन्दा ८० प्रतिशत कम पर्यटक आउने गरेका...
बुटवल । लुम्बिनीमा सन् २०२४ को सेप्टेम्बरसम्म (८ महिना) ६ लाख १२ हजार ४७७ पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक...
पर्यटन प्रवर्द्धन गर्ने जिम्मा लिएको संस्था नेपाल पर्यटन बोर्ड हो । यसको परिकल्पना प्राइभेट–पब्लिक पार्टनरसिप (पीपीपी)का आधारमा गरिएको हो । व्यवसाय प्रवर्द्धनका लागि बनाइएको यो उत्कृष्ट नमुना हो, तर यसले...
काठमाडौँ । पछिल्लो समय बजारमा लगातार गोलभेँडाको भाउ बढिरहेको छ । कालीमाटी तरकारी बजारमा शनिबार भारतीय ठुलो गोलभेँडा प्रतिकिलो १४० देखि १६० रुपैयाँ सम्म रहेको छ । अघिल्लो शनिबार (एक...
सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार...
सिन्धुपाल्चोक । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड...
जुम्ला। जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि...
बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद...
काठमाडौँ । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई ध्यानाकर्षण गराएको छ । बजारमा महँगी बढेको तथा कालोबजारी बढेको जन...
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौँमा तरकारीको भाउमा उच्च वृद्धि भएको छ । अविरल वर्षाका कारण काठमाडौँ जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोग कीराहरूको प्रकोप नियन्त्रण तथा खाद्य पदार्थहरूको स्वच्छता सम्बन्धी जोखिमहरूको न्यूनीकरणका लागि सम्पूर्ण निकायलाई आग्रह गरेको छ । बाढी, पहिरोका कारणले बालीनाली...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले खेतबारीमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । कृषि मौसम सल्लाह बुलेटिन मार्फत खाद्यान्न, फलफूल र तरकारी बालीमा पानी जम्न...
सुदूरपश्चिम । आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् ।...
मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल ...
डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् । हजारौँ युवाको भन्दा अलग सपना थिएन...
काठमाडौँ । असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २००२४ (स्याउ मेला २०८१) हुने भएको छ । होटल मनाङ ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गर्न लागेको महोत्सव असोज १७ देखि...
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पर्ने दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित ४ रोपनी जग्गामा विषादी रहित (अर्गानिक) को व्यवसायिक तरकारी खेती गर्दै आएकी छन्, सिता केसी खड्का । उनले करिब...
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२...
कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन्...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित दिगो ग्रामीण विकासका...
चितवन । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी...
काठमाडौँ । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न सहरहरूमा लोकप्रिय बन्दै गएको छ । विश्वका मुख्य सहरहरूमा सहरी कृषि अभ्यास गर्दा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन्...
काठमाडौँ । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ । उत्पादक किसान र उपभोक्ताबिच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री...
कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छिन् बेदकोट नगरपालिका–७ मन्दिरपुरकी उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले...
काठमाडौँ । नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन...
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताए छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री...
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि बीउ रोप्न सुझाएको छ । कृषि बुलेटिन सार्वजनिक गर्दै नार्कले खुमल सेतो –३, खुमल रातो–४, कुफ्रिज्योती,...
कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । यहाँको...
लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुग्ध उत्पादक किसानलाई आकर्षित गर्न सरकारले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको बताए । अर्घाखाँची जिल्लाको पाणिनी पाउँपालिमा आज भएको स्वागत तथा सम्मान कार्यक्रमलाई...
मोरङ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास...
म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान...
म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति,...
सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले...
काठमाडौँ । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय...
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी भएका हुन् । पाण्डेले ५८०...
बागलुङ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची...