केन्द्रीय संस्करण

गीता अर्याल पाण्डे

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच access_timeकात्तिक ८, २०७८

परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पूर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत्, खानेपानी, सञ्चार र स्वास्थ्य सेवाजस्ता विकासका पूर्वाधारको अभाव भएका कारण राज्य...