भीमज्वाला राई

ओली पक्षले सुनसरीमा समानान्तर कमिटी बनाएको हो, वैधानिक अध्यक्ष बस्नेत हुन् access_timeकात्तिक ६, २०७८

सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर अहिले वैधानिक अध्यक्ष र...