केन्द्रीय संस्करण

टीएन आचार्य

एमसीसी र नेपालको बाटो access_timeभदौ २९, २०७८

अहिले एमसीसी परियोजनाको बहसले नेपाली राजनीति तरङ्गित भएको छ । यी बहसहरूको सेरोफेरोमा छिर्नुअघि एमसीसी परियोजनाको सङ्क्षिप्त जानकारी बुझ्नु जरुरी छ । सन् २००४ को जनवरीमा संयुक्त राज्य काँग्रेसले सुरुवात गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संयुक्त राज्य अमेरिका...