केन्द्रीय संस्करण

मधु गुरुङ

जेबी टुहुरे : मेरा कर्म बुबा हुनुहुन्थ्यो access_timeभदौ ११, २०७८

सानैदेखि कम्युनिस्ट विचारधारामा हुर्किएकी म उहाँको गीत ‘आमा दिदी बहिनी हो’ पनि सुन्थेँ । उहाँलाई जनवादीका अग्रज कलाकार भनेर चिन्थेँ । उहाँसँग पहिलो भेट विसं ०४६ पछि मात्र भयो । उहाँ त्यतिबेला जनसांस्कृतिक मञ्चको उपाध्यक्ष हुनुहुन्थ्यो । म जनवादी गीत सङ्गी...