केन्द्रीय संस्करण

सस्मिता खत्री

विश्व स्तनपान सप्ताह र बालबालिकाको स्वास्थ्य access_timeसाउन १८, २०७८

  विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ । २४ जुलाई २०२१ सम्मको तथ्याङ्कअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ । वल्र्ड अलायन्स फर ब्रेस्टफिडि...