पुष्प न्यौपाने

अर्थतन्त्रको पुनरुत्थान र बजेट मस्यौदाको स्वरूप access_timeसाउन ११, २०७८

अर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक जीवनको कठिन अग्नि परीक्षामा छन् । उनको महत्त्वाकाङ्क्षाले नेपालको अर्थव्यवस्थामा व्यापक सुधारका लागि कदम चाल्न झक्झकाएको छ । उनीसामु उभिएको वर्तमानको टड्कारो चुनौतीले आर्थिक पुनरुत्थानलाई अर्जुनदृष्टि बनाउन निर्देश गरेको छ । उनले बोकेको ...