केन्द्रीय संस्करण

दिनेश सापकोटा

काँग्रेस पुनर्निर्माणको प्रस्ताव : अबको विकल्प प्रबुद्ध समाजवाद access_timeसाउन १०, २०७८

विश्व अनेकौँ समस्यासँग जुधिरहेको छ । ती समस्या मुख्यतः पुँजीवादी संस्कार र यसको उत्पादन प्रणालीले पुनरुत्पादन गरेको हो । खास गरी संस्कृतिमा आएको पतन र वर्गीय असमानता वर्तमान समाजका प्रधान समस्या हुन् । ती समस्याको समधानका लागि चलनचल्तीमा खोजिने उपाय निदानतर्फभन्दा पनि प...