बालसंसार डेस्क
प्राय हामीलाई के लाग्छ भने आफूलाई सबैले राम्रो भनून्, सहयोग गरून्, सम्मान गरून्, माया, स्नेह र सद्भाव राखून् तर के बिर्सन्छौं भने अरूले त्यस्तो भनिदिन वा अरूबाट त्यस्तो व्यवहार पाउन आफूले पनि अरूप्रति गर्नुपर्ने व्यवहार त्यस्तै हुनुपर्छ । अरूबाट माया पाउन आफूले पनि अरूलाई माय...
१, सन्तोषभन्दा ठूलो सुख अर्को छैन । असन्तुष्ट मानि संसारभरीकै वैभव पाए पनि सुखी र आनन्दित हुन सक्दैन । एउटा पाएको हुन्न अर्को आवश्यकताको पहाड खडा भइसकेको हुन्छ तर सन्तोषीहरूका अवस्था बेग्लै छ । उनीहरू नरम पलङमा जुन आनन्द पाउँछन् सुकुल र गुन्द्रीमा पनि उति नै सुखी र आनन्द...
नेपालीमा एउटा उखान छ– ‘खान नपाएपछि वा नसकेपछि अङ्गुर अमिलो छ ।’ धेरै पहिलेदेखि चल्दै आइएको यो उखान अहिले पनि उत्तिकै प्रचलित छ । यसलाई भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेको भए पनि बाबा–आमा वा दाजु–दिदीलाई भनेर सुन्न सक्छौ त...
एकपटक विश्वप्रसिद्ध अमेरिकी शिक्षाविद् फ्रान्सिस बेलेन्ड पार्कर कुनै कार्यक्रममा गएको बेला एक भद्र महिलाले भनिन्– ‘महोदय ! तपाईँ शिक्षाविद् हुनुहुन्छ, देशविदेश घुम्नुभएको छ । अनुमति पाउँछु भने केही सोध्न चाहन्थेँ ?’ ‘लौ ! यो कुन ठूलो कुरा भय...
कतिपय मानिसमा अरूको उपहास गर्ने बानी हुन्छ । हिजोआजक सायद यसलाई प्र्याङ गर्ने भनिन्छ क्यारे । अरूको उपहास गर्दा गर्नेलाई एकछिन मजै होला, मजा हुने भएर नै गरेका होलान् तर यो राम्रो भने होइन । यही बानी नै एक दिन आफ्नै उपहासको कारण बन्न पुगिरहेको हुन्छ । तलको कथाले हामी...
१, गलत तरिकाले प्राप्त उपलब्धिको नतीजा पनि गलत नै हुन्छ । यसबाट सुख खोज्नु भनेको मरुभूमिमा पानी खोज्नु जस्तै हो । जसरी बालुवाबाट बनेका पुलहरूले परेका बेला काम दिँदैनन् त्यसैगरी यस्ता उपलब्धि पनि कुनै काममा हुँदैनन्– कन्फ्युसियस २, मित्रता हमेसा समानतामा नै आ...
रुसी साहित्यकार लियो टाल्स्टोयको नाम नसुन्ने सायदै कोही होलान् । विश्वविख्यात यी साहित्यकार समाजसुधारको क्षेत्रमा पनि उत्तिकै परिचित छन् । दीनदुःखीलाई सहयोग गर्नु र बाटो बिराएकालाई सही बाटोमा हिँडाउनु उनको नियमित दिनचर्याजस्तै थियो । एकपटक कुनै गरीवले उनीसमक्ष अएर सहय...
धेरै पहिलेको कुरा हो । गर्मीको मौसम थियो । घामको प्रचण्ड तापका कारण त्यस्तै नपरी कोही पनि बाहिर निस्कँदैनथे । निस्कनै परे पनि पूर्ण बन्दोबस्तीका साथ धूपबाट बच्ने उपाय गरेर निस्कन्थे तर एउटा कमिलो भने धूपको कुनै परवाह नगरी अन्नको दाना खोजेर गुँडमा जम्मा गरिरहेको थियो ...
टाल्सटोयक...
धेरै पहिलेको कुरा हो । एकपटक एउटा स्याल निकै थलियो । कुकुरलाई झम्टँदा लडेर शरीरमा लागेको चोट निको हुनै हप्तौं लाग्यो । बिस्तारै शरीरको घाउ त निको भयो तर भोकको घाउ किन निको हुन्थ्यो र । जति दिन बित्दै जान्थ्यो त्यति नै भोक पनि बढ्दै जान्थ्यो । आहार खोज्न जान खोज्थ्यो तर...
धेरै पहिले कुनै गाउँमा एउटा पीपलको रुख थियो । ऊ सेवालाई धर्म मान्थ्यो, रातदिन गाउँलेको सेवा गथ्र्यो । घाँस चाहिनेलाई घाँस, दाउरा चाहिनेलाई दाउरा, शीतल चाहनेलाई छायाँ, विश्राम चाहनेलाई विश्रामस्थल, खेल्न चाहनेलाई खेल्ने स्थान, अक्सीजन चाहिनेलाई अक्सिजन अर्थात् जसलाई ज...
धेरै पहिलेको कुरा हो, एउटा गाउँमा गरीव किसान दम्पती बस्थे । जग्गाजमीन केही थिएन, अरुको ज्याला मजदुरी गरी परिवार पाल्थे । गरीवीका कारण दुई छाक पेटभरी पनि खान पनि धौधौ पथ्र्यो, जसको कारण श्रीमती दुव्ली पातली थिइन् छोराछोरी खियाउटे र मरञ्च्याँसे । किसान प्रत्येक दिन कड...
१, चितवन माडीको अयोध्यापुरीमा रामसीताको मूर्ति कहिले स्थापना भएको थियो ? (क) २०७७ साल माघ आठ गते, (ख) २०७७ साल फागुन आठ गते, (ग) २०७७ साल चैत आठ गते, (घ) २०७८ साल वैशाख आठ गते २, महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीका पालामा शिक्षामन्त्री भएका थिए ...
१, यदि दृढ विश्वासको साथ निरन्तर कुनै चीजको चिन्तन गर्ने हो भने ढिलो चाँडो त्यो चीज अवश्य प्राप्त गर्न सकिन्छ । चाहे त्यो जस्तोसुकै दुर्लभ चीज किन नहोस् । श्रीमद्भगवत गीता २, कसैमाथि रिस वा ईष्र्या पालेर बस्नु भनेको अरूलाई हिर्काउन दन्दनाउँदो आगाको कोइला हत्केलामा लिएर...
अल्छी वा आलस्य के हो भन्ने कुरा भाइबहिनीहरूलाई थाहै । भइहाल्छ नि, गरौँला न, अहिले नै के हतार छ र भन्दै निच मारेर बस्नु नै अल्छी वा आलस्य हो । तर त्यसको नतिजा कस्तो हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसो हो भने आऊ तलको कथा पढेर थाहा पाउने प्रयास गरौँ ।&nb...
खप्तड बाबाको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनलाई कतै खप्तड स्वामी पनि भन्ने गरिएको पाइन्छ । उनको खास नाम चाहिँ परमहंस स्वामी सच्चिदानन्द सरस्वती हो, जुन दीक्षाप्राप्त गरेपछि प्राप्त भएको थियो । जीवनको पछिल्लो समय नेपालको खेचरादि पर्वत श्रृङ्गलामा पर्ने खप्त...
नेपालीमा एउटा भनाइ छ– ‘जस्तालाई तस्तै ... ।’ यस्तो भन्ने गरिएको भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । नभए पनि बाबाआमा वा दाजुदिदीलाई सोधेर थाहा पाउन सकिन्छ । यसको अर्थ हो, जो जस्तो छ त्यस्तै व्यवहार गर्नुपर्छ । कतिपय धार्मिक ग्रन्थहरूमा पनि यस्तै उल्लेख ...
महान् विचारक सुकरात पश्चिमी दर्शनका जनक हुन् । ई.पू. ४६९ मा युनानको एथेन्स भन्ने स्थानमा जन्मेका सुकरातलाई आधुनिक सभ्यताको प्रवर्तकसमेत भन्ने गरिन्छ । उनीभन्दा पहिलेका शासक तथा धर्मगुरुहरू मानिसलाई मानिस भन्नसमेत हिचकिचाउँथे । समाजमा अन्धविश्वास र रुढीवाद व्याप्त थियो । द...
यतिबेला हामीकहाँ दसैँ पर्वको रमाइलो छ भन्ने कुरा भाइबहिनीलाई थाहै छ । आगामी २९ गते शुक्रबार मान्यजनका हातबाट टीका र जमारा लगाई आशीर्वाद लिएपछि सकिन्छ भन्ने पनि थाहै हुनुपर्छ तर यस्तो चलन किन र कहिलेदेखि चल्यो भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसबा...
धुन्धुकारीको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ, जो अत्यन्त खलपात्रको रूपमा चिनिन्छन् । अहिले पनि कुनै दुर्जन व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्छ तर उनी को थिए र कसरी त्यति ठूलो दुर्जन बन्न पुगे भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ उनकै क...
लालबहादुर शास्त्री स्वतन्त्र भारतको दोस्रा प्रधानमन्त्री थिए । शारीरिक दृष्टिले जति होचा थिए वैचारिक दृष्टिले त्यति नै उचा थिए उनी । २ अक्टुवर १९०४ मा भारत यूपीको मुगलसरायमा जन्मेका शास्त्रीजीको मृत्यु ११ जनवरी १९६६ मा रुसको तास्कन्दमा भएको थियो । उनी नेहरुको मृत्युपछि सन्...
१, जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ – महर्षि वाल्मीकि २, परोपकारभन्दा ठूलो पुण्य र परपीडनभन्दा ठूलो पाप अर्को हुँदैन – महर्षि वेदव्यास ३, कर्मयोगभन्दा ठूलो योग अर्को हुँदैन – भगवान् श्रीकृष्ण ४, त्यही व्यक्ति महान् बन्न सक्छ जसको विचार महा...
भाइबहिनीहरूलाई कसैले बल र बुद्धि कुन ठूलो भन्यो भने के भन्छौ ? सायद बल ठूलो भन्छौ होला होइन ? झट्ट सुन्दा लाग्ने त्यस्तै हो । प्रायः सबैले यसै भन्छन् तर त्यो लागेको मात्र हो । वास्तविकता होइन । सदैव बलभन्दा बुद्धि नै एकपाइलो अगाडि हुन्छ । बलले गर्न नसकेको जस्तोसुकै काम पन...
जिद्दु कृष्णमूर्ति प्रशिद्ध भारतीय दार्शनिक हुन् । सन् १८९५ मे १२ मा जन्मेर १९८६ फेब्रुवरी १७ मा दिवङ्गत भएका कृष्णमूर्ति जे. कृष्णमूर्तिको नामले परिचित छन् । विश्वप्रशिद्ध यी विचारक कुशल वक्ता र लेखक पनि हुन् । उनका शिक्षा तथा विचार मनलाई शिक्षित गराउने किसिमका हुन्छन् । उन...